अछामको हृदयविदारक घटनामा आधारित लोक देउडा गीत "अछामको दुर्दशा", नेत्र राज शाहीको शब्द, मेरो लय, पानसरा थापा र मेरो स्वरसहित सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
कठै दैन 😭जता बाट पनि गरिव जनतालाई दुख आइलाग्ने रहेछ ! यो घटना सेलाउन नपाउदै बझाङमा जिप दुर्घटना हुँदा ८ को ज्यान गयो १७ घायल भए 😭😭😭मृत आत्माको चिर शान्तिको कामना सहित कलाकार लाई मन देखि धन्यवाद !
येस्तो सुरिलो गितमा पनि नयानौलि पान्मति थापालाई केलैजानु खासैतेति घुमायर गाउनुसकेकोछैन्न बाकि गितर भका निकै मार्मिक छ बाकि पहिरोमा पुरिएर मिर्तक पर्ति हार्दिक श्रद्धाञ्जली र घाइते लाई स्वास्थ्य लाभ को कामना गितार भाका निकै मार्मिक छ
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजू भाई तथा दीदी बहिनीहरुलाई बड़ा दसै को शुभकामना हार्दिक मंगलमय शुभकामना.शुभकामना. पुरन साऊद को पहिलो कोसली आशा छ सबइले माया गर्दीनु हो ला धन्यवाद ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oipEWsUN9cch.htmlttps://ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oipEWsUN9ccl.htmlk