प्रकाश जेठाराको शब्द, सङ्गीतमा प्रकाश जेठारा र गौरी भट्टको आवाज, रमेश बिजुली बि.सी.को निर्देशनमा झरना बोहरा र भक्त बि.सी.को अभिनयसहित नयाँ देउडा गीत "सुनकी महल २" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
नमस्ते सम्पुण मा 🙏 मैले यस गित मा अभिनय गरेको छु आसा छ सबैले माया गरि दिनु हुन्छ भन्ने हजुर हरूलाई जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला सबै ले माया गरि दिनु होला 🙏🙏🙏🙏