नमस्ते🙏 म नेहर बुढाथोकी मैले गाउदै आएका गित भन्दा अलि फरक किसिमको रामकान्त न्युपानेको शब्द ,नेहर बुढाथोकी को संगीतमा अहिले चर्चामा आएकी अन्जु बिस्वकर्मा र नेहर बुढाथोकी को आवाजमा आईदेउ नजिक गितको बोल लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला,बैनिलाई अझ प्रगतिको कामना🙏❤️
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ नव गायिका अन्जु/गायक लगायत सम्पूर्ण सर्जक टीमलाई🕺💃🕺💃❤️❤️❤️❤️🤸🤸♀️🤸♂️💃🌺🌺🌺🌺🤸♂️🤸♀️🕺💃👌👌💃🤸🤸♀️🕺👉️👉️🤸👉️🕺💃🤸🤸♀️👍️👍️👍️👍️🤸♂️🤸♀️🤸💃👏👏👏👏
के खालको गित हो यो सुन्दा मन आन्न्द होस्ना शब्द मर्मिक होस सामाजिक येथार्थ कथा बोकेको होस लय सुरिलो होस् तब भिउज जान्छ्त।येस्तै गित गाउन लगायेर अन्जुको मिठो भोइस को भ्यालु मात्र घटने हो निश्चित रुपमा ।अन्जुको मिठो स्वोर को कारणले मात्र अलिकती भिउज गयेको मात्र हो नत्र गितमा कुनै दम छैना।