Тёмный

आँशु गहमा | Aashu Gahama| Shani Bishwokarma, Puja Devkota, BB Anuragee | New Nepali lovely Folk Song 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 4,1 млн
50% 1

#bbanuragee
#Shanibishwokarma
#pujadevkota
Audio Credits :
Song : आँशु गहमा Aashu Gahama
Singer : Shani Bishwokarma & Puja Devkota
Lyrics/Music /Arrange : BB Anuragee
Mixing Mastering : Shukuram Rasaili, Shyamshwet Rasaili
Studio: Prism Digital Ktm
Artist: Shukuram Rasaily, Kamal Kumar BK (Sarangee),Subas Bishwakarma(Madal), Nishant Bishwkarma(Uctopad),Govinda Anek(Flute),Kiran Bk(Guitar), Sushan Bishwakarma (Keybord) Arjun Lohar (Recordist) (Sarangee) Jeevan Pariyar
Audio Management : Sunita Rasaily
Cenamatographer : Arjun Lohar,Tarakanta BK
Editor : Arjun Lohar
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

9 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,5 тыс.   
@bbanuragee
@bbanuragee 2 года назад
नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएका पहिलाे लाेक स्टार विजेता शनि विश्‍वकर्मा र सानै उमेरमा आफ्नाे सुमधुर स्वरकाे जादुले अत्याधिक मन जित्न सफल बाल गायिका पुजा देवकाेटाकाे सुमधुर स्वरमा आफ्नाे सृजना रेकर्ड गराई प्रस्तुत गरेकाे छु । यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@laxmiadhikari59
@laxmiadhikari59 2 года назад
thank you so moch यति मिठो गीत रच्नु भएकोमा thank you so moch यति मिठो सोरको धनि गायक गायिकालाई यो गीत गाउन दिनुभएकोमा B B sir लाई धेरै धेरै धन्यवाद र सबै टिमलाई बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@renumagar3673
@renumagar3673 2 года назад
Ati sundar sirjana BB daju keep going God bless u🙏🙏🙏😍😍😍😍
@asmitajhedi3133
@asmitajhedi3133 2 года назад
हजुरको सबै गित मन पर्छ दाइ यो त झन Best😍😘
@gopalbishowkarma6239
@gopalbishowkarma6239 2 года назад
Namaskar hajurlai pani
@mahasharmaacharya2149
@mahasharmaacharya2149 2 года назад
Daami xa....ma twa kati patak suni sake.....thank you yo rachana garnu bhayeko maa...
@ishaaramagar664
@ishaaramagar664 2 года назад
कति मीठो स्वर हो दुबैजानाको 👍️👍️😍 सफलताको शुभकामाना दुबैजानालाई
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद ।
@minbahadurgurung3937
@minbahadurgurung3937 2 года назад
मिठो सुमधुर स्वर दुबै भाई बहिनीको
@govindthapa423
@govindthapa423 2 года назад
@@bbanuragee y
@tango5380
@tango5380 2 года назад
Kati mitho swar
@nurranamagar9198
@nurranamagar9198 2 года назад
nice song
@rambahadursawad
@rambahadursawad 2 года назад
पुजा देवकोटा अवसर र स्थान पाए पछि सर्वोत्तम गायीका बन्नेछिन् स्वर यति सुरिलो छ कि 👌
@mangalgurung
@mangalgurung 2 года назад
खासमा मैले यो गीतको सानो clip आज tiktok मा सुनेर youtube मा खोजेर पुरै गीत सुने गीत एकदमै मिठो र सुमधुर छ त्यसैमा शनि भाईको जादुमय स्वर र पुजा नानीको मिठो स्वरले झन् सुनमा सुगन्ध थपिएको छ यति मिठो गीतको लागि BB सरलाई धेरै धेरै धन्यवाद आसा गरौं आगामी दिनहरूमा फेरि यस्तै मिठो गीत सुन्न पाईयोस्🙏🙏🙏🙏❣️❣️
@minasunar128
@minasunar128 2 года назад
आहा कति मिठो आबाज जाति सुन्यौ तेति नै सुन्न मन लाउनि मन छोयो आसु झेरेको थाहै पाएन🙏
@milanphuyal2709
@milanphuyal2709 2 года назад
सारै मिठो स्वारका धनी भाइ बुनु सफलताको कामना🙏🙏
@bhagwotiwagle7432
@bhagwotiwagle7432 Год назад
धेरै मिटो गित🙏🙏❤️❤️
@krishnapokharel4603
@krishnapokharel4603 2 года назад
पुजा देवकोटा को परान बाकिछ पछिको दोस्रो उतकृषट प्रस्तुति बधाई अनि सगरमाथा को सिखर चुम्न सफल होस् दुवै कलाकार लाइ हार्दिक बधाई अनि शुभकामना
@sureshsen6440
@sureshsen6440 2 года назад
शनि भाइको स्वर मा जादु छ एसरिनै अगि बड्दै जानु 😍😍
@AnishPariyar-in5ih
@AnishPariyar-in5ih Год назад
Badai chha
@yaggathaiba2673
@yaggathaiba2673 2 года назад
जति सुनेनी धित मरेन।स्वर संगित सब्द सबै उत्कृष्ट छ।शुभकामना दुवै भाई बैनी लाई
@hamalraja
@hamalraja 2 года назад
भबिष्यकी महागायीका बैनी पुजा तिमीलाई सफलताको शुभकामना अनि शनि भाई लगायत सम्पूर्ण टिमलाई मेरो नमन ॥
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@mendolafoletrainingcenter3084
@mendolafoletrainingcenter3084 2 года назад
आहा कति मीठो आवाज नानी बाबुको प्रगति गर्दै जानू शुभकामना 🌹🌹🌹🌹🌹
@nirajshahi1086
@nirajshahi1086 2 года назад
❤️❤️❤️
@deepakkandel7241
@deepakkandel7241 2 года назад
Awwaawwww
@kbthapa2045
@kbthapa2045 2 года назад
सुन्दर सुदुरपश्चिम कि एक हुनाहार प्रतिभा भएकि बहिनी पुजा देवकोटा लाई सांगीतिक जिवनकाे लाखौं लाख शुभकामना! याे गित पनि एकदमै राम्रो छ सफलताको शुभकामना !
@SangitaPoudel
@SangitaPoudel 2 года назад
मन छुने गित सफलताको शुभकामना सम्पूर्णमा
@serbahadursingh5951
@serbahadursingh5951 2 года назад
मलाई एकदमै मनपर्ने लोकगायक शनि बिश्वकर्मा अनि सानी प्यारि मान्छे तर मिठो स्वरकी धनी पुजा देवकोटाको एकदमै सबैले सुन्नै पर्ने लोकगित्😍😍😍यसैगरी उन्नति प्रगति गर्दै जानू दुबै जनालाइ धेरै धेरै शुभकामना अनि बधाई पनि साथै यो गितको करोडौं भ्युज पुगोस कामना छ ।।।
@sagarmrugurung9022
@sagarmrugurung9022 2 года назад
जति सुने पनि धित नमर्ने आहा कति मीठो स्वरमा गाउनुभएको साह्रै राम्रो लाग्यो। दुवै जनालाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹🌹💐💐
@aayushgamer5719
@aayushgamer5719 Год назад
@meenugurung3316
@meenugurung3316 2 года назад
आहा कति राम्रो गित अनि दुबै भाइ र बहिनी को स्वर पनि निकै राम्रो मन छुने सबै टिम लाई सफलता को शुभकामना
@ankushbabu8743
@ankushbabu8743 2 года назад
आहा कति मिठो सब्द अनि स्वर ,, जति सुने पनि सुनी रहौं लाग्ने यो समधुर आवाज ,,सनी विश्वरकर्म अनि लगायत सम्पूर्ण ,मा धेरै बधाई छ 🙏🙏जय गीत जय सङ्गीत 🥰❤️❤️❤️
@parekbishwakarma8399
@parekbishwakarma8399 2 года назад
शब्द नै मुटुमै लाग्ने आदरणीय दाजु गाएकी छन मुन्धमुक्त दिनमा १० चोटि बझ्छ मेरोमा
@hemantathapamagar1007
@hemantathapamagar1007 2 года назад
आहा मिठो गित, साङगितिक क्षेत्रमा उदाउदै गरेका गायक गायिका लाई उज्जवल भबिस्य को कामना तथा शुभकामना जय गित 🗯️🗯️🗯️🗯️💥💥🎶🎵🎵🎸🎸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 2 года назад
म नै पहिलो दर्सक बने यो गीतको बिबि सरको सङीत शब्द संयोजन अनि शनि भाइ र पुजा बैनिको स्वोरको त कुरै नगरौ सुनमा सुगन्ध।🇳🇵🇳🇵🇳🇵🇳🇵
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद ।
@madhavtimilsina4623
@madhavtimilsina4623 2 года назад
बी बी अनुरागीको एउटा अर्को उत्कृष्ट सिर्जना जति पटक हेरेपनि पहिलोपटक हेरेजस्तैलाग्ने । नमनछ !
@tejandarchettritejandarche7795
अाहा अति मिठाे स्वर भाइ बहिनी काे सफता काे शुभ कामना साथै सम्पुर्ण युनिटलाई बधाई छ
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 2 года назад
कति मिठो हो यो भाई र बैनीको स्वर । सफलताको शुभकामना ! शब्द पनि धेरै नै मन् छुने
@kushalnepali873
@kushalnepali873 Год назад
Mero pani sqrai man xoyooooa
@user-xg2sr7kk3o
@user-xg2sr7kk3o 2 года назад
आहा कति मिठो स्वर उतिनै मिठो लय शब्द सफलताको शुभकामना सम्पूर्ण तिमलाई🎵🎵🙏🙏🙏🙏
@gopalshrestha9723
@gopalshrestha9723 2 года назад
धेरै नै मिठो स्वर राम्रो छ दुबै जना लाई धेरै धेरै धन्यवाद साथै शुभकामना!!!
@shreemayatamang3358
@shreemayatamang3358 2 года назад
Mind blowing voice puja baini ra shani vaiko...ma ta vabuk vaye....
@rambahadurlimbu6186
@rambahadurlimbu6186 2 года назад
अन्तर हृदयदेखी नै छोटकरीमा भन्नु पर्दा अति राम्रो शब्द रचना,सुगम संगित अनि कर्णप्रिय श्वरले सुसज्जित सदाबहार जति सुने पनि सुनिरहुँ लाग्छ । सबैलाई एकमुश्टमा बधाई तथा उत्तरोत्तर प्रगति को शुभकामना ।
@chandrathapamagar2160
@chandrathapamagar2160 2 года назад
शनि भाई र पुजा बिहनीकाे सुमधुर आवाज अति नै मिठाे गित बधाई छ बि.बि. सर अनि टिमलाई 👏👏👏👏❤️❤️❤️❤️
@dipenlimbu4796
@dipenlimbu4796 2 года назад
तिम्रै नाम लेख्ने थिए मैले, भाग्य लेख्न मिल्ने भए आफैले wow! कति मीठो शब्द अनि सङ्गीत 😘😘 voice को कुरै नगरम shani भाइ and Puja नानू को कति मीठो, congratulations BB sir, and all team ❤️❤️❤️
@matrikachamlagain
@matrikachamlagain 2 года назад
अति राम्रा शब्द चयन अनि गायिकी लय धेरै राम्रो दुवै जनाको। विशेष धन्यवाद अनुरागी सर लाई🇳🇵🇳🇵
@1234551054
@1234551054 2 года назад
सरस्वती माताले मुसुक्क हाँस्दै हेरिरहेको बेला बिबि अनुरागीले यो गीत लेखेका रहेछन् जस्तो लाग्यो । जुनसुकै बेला यस्ता कोमल हृदयस्पर्शी शब्द कहाँ लेखिन्छ र ! अमूल्य रचनाको लागि अनुरागीलाई हार्दिक नमन छ । बधाई छ ।
@aaeshthathapa9244
@aaeshthathapa9244 Год назад
Hi hi hi
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 2 года назад
आहा कति मिठो स्वर का धनी सानु बिश्वकर्मा भाई र पुजा नानु लाइ धेरै धेरै शुभकामना यस्ता स्वरका धनी जन्माउने बुवा आमालाइ र यो रच्ने भाइ लाइ पनि मुरी मुरी धन्यवाद छ
@kalpanagm5998
@kalpanagm5998 2 года назад
सारै मिथो सँगित लय सब्ढ उस्तै मिथो अझै मिथो भाइ बहिनिको आवाज सफल्ताको शुभकामना सम्पुर्ण तिमलाई
@ftdjnyiygh4634
@ftdjnyiygh4634 2 года назад
मिठो स्वरको धनी मेरो प्यारो शनी 😀 bigfan हो मनी 🙏🏿keep it up from Dang Dhodre 5 no प्रदेश
@aaushaaush5252
@aaushaaush5252 2 года назад
आहा कति मिटो गित्👌👌👌👌तेहि माथी पनि पुजा बुनु को स्वार सुनेपछी त म सारा पिर भुल्ने मान्छे हो तेहि माथा आज प्यारो भाइ मिटो स्वारको धनी शनि भाई सुन मा सुगन्ध भैदियो 🙏🙏👌👌👌सम्पुर्ण टिमहरु मा हृदय देखि सम्मान अनि नमन 🙏🙏🙏🙏🙏🙏🙏❤️सफलता को शुभकामना🙏
@rameshpariyar781
@rameshpariyar781 2 года назад
BB sir ko ta K kura garu ra harek srijana utkrista mitho dinu hunxa sathma sabai jana lokpriye team Sabin Vai ani Puja Bahini wow so sweet vocal sweet song safaltako suvakamana xa Sampurna team ra git lai.
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाई
@maheshkshatrinepaal3228
@maheshkshatrinepaal3228 2 года назад
कतिमिठो स्वर दुबैजाको गितपनि सुनिरौ जस्तो सफल्ताको सुभकामना सम्पुर्ना टिमलाइ❤️❤️❤️💐🌻👌👌🎤🎧️🎻🎸🎹
@mayapyakurel3897
@mayapyakurel3897 2 года назад
पर्गती को कामना गर्दछु प्यार् नानी बाबू लाई सारै मिठो सोवर ❤️❤️❤️
@rajubk8720
@rajubk8720 2 года назад
आहा कति मिठो शब्द सङ्गीत मनै छुने तेसै माथी शनि भाइ अनि पुजा नानू को अति मिठो सोर लु सफलता को सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏🙏
@birprithakthapamagar7509
@birprithakthapamagar7509 2 года назад
वाह वाह वाह मिठ्ठो शब्द सङ्गीत सुमधुर आवाजको बेजोड समिश्रण एउटा अति सुन्दर श्रृजना
@sanulama3430
@sanulama3430 2 года назад
अहा कति मिठो गित सुनिरहु जस्तो लाग्ने सफलताको सुभकामना सम्पुर्ण टिम लाई
@youvarajbistha960
@youvarajbistha960 2 года назад
धेरै राम्रो गित दुई जनाको लल धेरै धेरै शुभकामना छ गाउँ ले
@gangathapakunwar7502
@gangathapakunwar7502 2 года назад
आहा सब्द सङ्गीत कति मीठो सुनिरहू झैँ लागनी सफलता को धेरैधेरै शुभकामना ।।।
@bhulshrestha1408
@bhulshrestha1408 2 года назад
पुजादेवकोटा नानीलाई धेरै सुभकामन छ।तिम्रो आवजमा सरस्वती को वास छ। अझै प्रगति को कामना नानि👏👏🌻🌻💪💪❤️❤️
@dipagrg7311
@dipagrg7311 2 года назад
👌🏻❣️❣️👍
@nirajshahi1086
@nirajshahi1086 2 года назад
❤️❤️❤️
@shyamgurung9263
@shyamgurung9263 2 года назад
Malie yakdam manparyo sani ko voice
@minadhakal1127
@minadhakal1127 2 года назад
@@shyamgurung9263 अति राम्रो लाग्यो मलाई त
@sarmilakc8704
@sarmilakc8704 Год назад
Jati sunda ni pugana sary ramro 🤎🎂🖤💐💐💐💐🖤♥️💚
@chandrasen1189
@chandrasen1189 2 года назад
हाम्रो रोल्पा को सन्नी विसुकर्मा भाई र सुदूर पश्चिमी की नानी पूजा देवकोता दुबई जना को गीत स्वर मन छो को छ हार्दिक बधाई शुभकामना है जय गीत जय संगीत
@pamphabishnumalla5
@pamphabishnumalla5 2 года назад
पुजा को स्वर निखारिदै आएको छ । धेरै राम्रो छ । Bishnu Malla London
@govindagharti2286
@govindagharti2286 2 года назад
सारै मिठो स्वर को धनी दुबै कलाकार लाई बधाइ छ 🙏❤️❤️🙏
@devikalaacharya338
@devikalaacharya338 2 года назад
सारशे राम्राे छ
@t-laxmitailoringandfancysh4390
@t-laxmitailoringandfancysh4390 2 года назад
लोक गायक सनि भाइको यकदम मन पर्ने उहाको गित को प्रतिक्ष मा बसेकि म सरै मन छुने गित बनाउनु भयछ best of luck bhai
@gobardhanpun7808
@gobardhanpun7808 Год назад
आहा क्या राम्रो स्वर, शब्द चयन अनी गीत दुबै जनालाई हार्दिक बधाई लगाएत सम्पूर्ण टिम लाई 🙏🇳🇵🎊🎈🎉🌺
@bindugurung4272
@bindugurung4272 2 года назад
आहा कती मीठो शब्द त्यस्तै ❤️❤️❤️❤️ स्वर बधाई छ सम्पुण टिमलाई
@sumitgurung7616
@sumitgurung7616 2 года назад
यति मिठो गीत स्वार भाई बहिनीको आत्ति सुन्दरता सुने पाछी मन फेरि सुनिरहने जस्तो गीत धेरै राम्रो लाग्यो शब्द सङ्गित
@Sandesh833
@Sandesh833 2 года назад
पुजा नानीको स्वरमा धेरै जना लठिन्छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@sitapariyar7494
@sitapariyar7494 2 года назад
000
@mekhbk7887
@mekhbk7887 2 года назад
सारै मिठो आवज दुबै जना लाई सफलता को शुभकामना
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 года назад
हरेक शब्द ले मुटु छुने , जति सुने पनि धित नमर्ने अहा कति मीठो गित झनै मीठो शनि बिश्वकर्म र पुजा देवकोटा को स्वर , बिबि सर को यो अद्भुत सिर्जना लाई सफलताको शुभकामना !!!
@balbirsinghsirola3591
@balbirsinghsirola3591 Год назад
Ati sunder voice both of you
@kharalhemnath
@kharalhemnath 2 года назад
यस महान साँस्कृतिक कर्मको लागि हार्दिक बधाई तथा तपाइको उच्च साँगितिक प्रगतिको लागि अनन्त शुभकामना बिबी अनुरागी सर।
@munarana4212
@munarana4212 Год назад
No
@gurungpurna4086
@gurungpurna4086 2 года назад
आहा कति मिठो गित Best of luck 👌👌👌❤️❤️❤️❤️
@aitalimbu2175
@aitalimbu2175 2 года назад
अति धेरै मन परेको गीत य़ी नब गायिका को स्वार धेरै सुनुसुन लाग्ने साथै भाई को पनि सुनेर कहीले नसकोश जस्तो लाग्ने । उज्वाल भबिश्यको शुभकामना दुबै लाई । I wish you two , best wishes.🎊💐🌹👍👌⭐🇳🇵🙏
@parmilasunar7981
@parmilasunar7981 2 года назад
आहा कति मिठो भाका उसतै राम्रो सोर badhai xa 2 baijanalai
@deartirtha3m
@deartirtha3m 2 года назад
साच्चिकै अर्गानिक मिठो voice ❤️ दुबै जना को शुभकामना छ।
@buddhiramd.c4288
@buddhiramd.c4288 2 года назад
B B सरकाे हरेक सिर्जना राम्रो हुन्छ याे पनि उत्कृष्ट छ सम्पूर्ण मा धेरै धेरै बधाई शुभकामना
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाई
@manbahadursunar9711
@manbahadursunar9711 2 года назад
जतिसुनेपनी सुनौसुनौ लाग्ने कतिमीठो आवज दुबैजन भाइ बैहीनी हरुको अनि शब्दाकोत कुरै नगरौ मन छोयो सफलताको शुभकामना
@lapraklalbahadur6768
@lapraklalbahadur6768 Год назад
यति राम्रो मीठो स्वर शनि बिस्वकर्म कसरी ओझेलमा पर्‍यो अति राम्रो छन पूजा देवकोटा र शनि बिस्वकर्म र सबै टिमलाइ धन्यवाद ।
@hariaryal2408
@hariaryal2408 2 года назад
आहा कति मिठो स्वर पूजा ननु अनि भाईको कति मिठो शब्द आहा करोड कलब को शुभकमना
@ganeshrawat5255
@ganeshrawat5255 2 года назад
पूजा नानु अनि शनि भाइ । तपाइ दुवै भाइ बहिनीको स्वरमा जादु छ । लोकगितको इतिहासमा यो अर्को एउटा गर्व गर्न लायक सृजना तयार भएको छ । सफलताको शुभकामना ।
@ramkhatri6686
@ramkhatri6686 2 года назад
भाइ बैनिको स्वर सार्है राम्रो छ अनि धेरै मन पर्यओ यस्तै प्रगति गर्दै जानू धेरै धेरै शुभकामना
@harishbishowkarma6029
@harishbishowkarma6029 2 года назад
यित मिठो स्वर का धनी सानु बिश्वकर्मा दादा र पुजा नानु लाइ धेरै धेरै शुभकामना यस्ता स्वरका धनी जन्माउने बुवा आमालाइ र यो रचनाकार दादा लाइ पनि मुरी मुरी धन्यवाद यस्तै यस्तै मन छुने काेशेली ल्याएर सबैकाे मन जित्नु नमन 🙏🙏🙏🙏🙏🙏🙏❤सफलता को शुभकामना🙏शुभकामना
@meenagurung5323
@meenagurung5323 2 года назад
कति मिठो स्वर दुबै जनाको।अग्रीम शुभकामना छ दुबै जनालाई।
@sapanaghartimagar447
@sapanaghartimagar447 2 года назад
आहा कति मीठो गित सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏❤️❤️❤️
@dhrubayogi5009
@dhrubayogi5009 2 года назад
सार्है मर्म स्पर्शी शब्द अनि प्रस्तुती। धन्यबाद दुवै जना भाई बहिनीहरूलाई।
@rajukammu7975
@rajukammu7975 2 года назад
सदाबाहार भित्री मनमा छोईरहने स्वरका धनी सधै सुनिरहन पाउ शुभकामना सम्पुर्ण टिमलाई ।
@suryashrestha6007
@suryashrestha6007 2 года назад
शनि भाइ र पुजा नानुको स्वरमा गीत सुन्ने रहर आज पूरा भयो, साह्रै कम्बिनेशन मिलेकोले होला साहै मीठो अनि मन छुने गीत बनेछ ।
@devmagar6713
@devmagar6713 2 года назад
स्वर राम्रो हुदाहुदै पनि पछाडी परेको गायक हो शनि भाइ गित अत्यन्तै राम्रो भाछ उत्कृष्ट सफलता एबम उज्ज्वल भबिश्य को शुभकामना दुबै जनालाइ
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 года назад
यो सबै गरिबीको कारण हो..💃😭जहाँ पनि आफूभन्दा पहिला पैसा 🤑चाहिने ठाउँ 😭😭😭नेपाल
@jeevanpalpali2672
@jeevanpalpali2672 2 года назад
Sani vae lae sport garnu parx khali chada gauni ra paisa huni manxe lae sport hunx Sani vae ko voice ma ta dam x
@pravakc9080
@pravakc9080 2 года назад
पैसा नहुनेको कलापनी चल्दैन रैछ साथ सपोर्ट अनि कि रेखाको कि देखाको चल्छ भनेको हो रछ्कि
@sureshpun5035
@sureshpun5035 2 года назад
Good song
@ashokgharti1797
@ashokgharti1797 Год назад
Wow so naic
@knemkumarkhangendra2141
@knemkumarkhangendra2141 Год назад
शनि भाई अनि पुजा नानु दुबै को मखमली स्वर दुबै जना जनालाई यस्तै यस्तै मिठो लयानु होला सफलता को शुभकामना छ है अनि बि पि दादा नि छोट्याउन सक्दिन
@padambagale5361
@padambagale5361 Год назад
दुबैजना स्वरकाधनी भाई बहिनीलाई सफलताको शुभकामना
@karanthapa4032
@karanthapa4032 2 года назад
निकै मनमुटू छोयो पुजा बैनीको गित को स्वरले 😍👨‍❤️‍👨👨‍❤️‍👨❤❤❤
@gautamaayusha8567
@gautamaayusha8567 2 года назад
आहा दुबैजना दादा दिदिको स्वोर कति मिठो सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏
@resamsunar5438
@resamsunar5438 2 года назад
Aayusha nani timi kataxau aaja voli
@evanchhantyal5209
@evanchhantyal5209 2 года назад
Wa wa very nice
@baltamang9038
@baltamang9038 2 года назад
छोरी हजुरको पनि मिठास शब्द साथै संस्कारी र सुमधुर स्वरमा यसरी नै गीत सुन्न पाउँ 💓।। 🙏।।
@parbatishrestha5308
@parbatishrestha5308 2 года назад
Wow wow
@tekendrabalayar7296
@tekendrabalayar7296 2 года назад
🙏🙏🙏🙏🙏🙏
@kalpanasharma3782
@kalpanasharma3782 2 года назад
आहा कति राम्रो गीत अति मन छोयो गीत राम्रो चलोस शुभकामना सम्पुर्ण टिम लाई
@bikramdevkota
@bikramdevkota 2 года назад
धेरै राम्रो स्वर ,शब्द अनि संगीत बहिनी पुजा देवकोटा लगाएत सम्पुर्णलाई सफलताको शुभकामना 🎉
@sarmilakc8704
@sarmilakc8704 Год назад
Aha kti dami xa hi 💚🤎🧡💚💚
@bikramdevkota
@bikramdevkota Год назад
@@sarmilakc8704 हजुर
@sangyelodromgr4033
@sangyelodromgr4033 2 года назад
लय, शब्द तथा संगीतले असाध्यै न्याय दिएर गाउने बाल गायिका #पुजा देवकोटा बुनु र गायक #शानी बिश्वकर्म भाईलाई साङ्गितिक यात्रामा सफलताको अनगिन्ती शुभेच्छा छ । बधाई छ वरिष्ठ संगीतकार #बिबि अनुरागी ज्यू तथा सम्पुर्ण टिमलाई ।
@yammaya7176
@yammaya7176 Год назад
Sani ani puja vai baini lai thanks
@anjandilip4250
@anjandilip4250 2 года назад
❤❤ कति मिठो गीत सिर्जना गर्नु हुने बिबि अनुरागी ज्यू लाई पनि धेरै धेरै धन्यवाद अनि गाउनु हुने भाई बहिनी पनि दुबै लाई लाखौं लाख सुभ कामना छ
@tekgurung320
@tekgurung320 2 года назад
मन छोयो गीत ले♥️ सम्पूर्ण लाई बधाई
@tukaramkeshi2168
@tukaramkeshi2168 2 года назад
एक दमै मर्विक सोङ पोज भइनी र शनि भाइको। सफताको कामना छ
@KadariyaEntertainment101
@KadariyaEntertainment101 2 года назад
(मुटुको) पार्ट कति मिठो ! अत्यन्तै मिठो शब्द, संगीत, गायकी ! बि बि दाजु लाख लाख बधाई तथा शुभकामना ! सुनेको सुन्यै भएं म त ।
@bbanuragee
@bbanuragee 2 года назад
धन्यवाद सर हजुरलाई
@lalitbhatt9658
@lalitbhatt9658 2 года назад
❤️❤️❤️❤️
@jitendrasinghtirwa3463
@jitendrasinghtirwa3463 Год назад
@@bbanuragee dai namste ma pani ta yeuta lok get athawa dohari git lekhne garxu ra gaune kosis garxu but ma aarthik abstale kamjor chu hjurko sangitma mero pani yeuta naya parstuti rakhne raharxa
@prembiswa404
@prembiswa404 Год назад
यस्तै गीत स्वर सम्राट् राजु परियर दाई को आवज मा सुन्ने मन छ❤
@gopalpanta807
@gopalpanta807 2 года назад
पुजा देवकोटा नानिको स्वरमा जादु छ मैले खाना खान छोडेर सुनिरहे जति सुन्यो सुनिरहन मन लाग्छ। प्रगतिको सुभकामना।
@aanandathapa9333
@aanandathapa9333 2 года назад
आहा कति राम्रो सुमधुर गाना जति सुने पनि उतिनै सुनै सुनै लाग्ने
@basantaritu4248
@basantaritu4248 2 года назад
सुनेर कहिल्लै न अघाउने सिर्जना बिबि अनुरागी सरको अनि उत्तिनै मिठो सोर शनि जि अनि पुजा को बधाइ छ सबैजनालाइ सफल्ताको शुभकामना
@birendrabahadur6964
@birendrabahadur6964 2 года назад
लठै बनायो दुबै भाइ,र बैनि को आवाज ले।
@sanjuthapa3589
@sanjuthapa3589 2 года назад
स्वरको धनि शनि र पूजा दुवै लाई धेरै शुभ कामना
@durgarai600
@durgarai600 Год назад
सफालताको सुभकामना दुबै भाई बैनिलाई अतिनै राम्रो गित सुन्न पाईयो 👍️👍️👍️
@rameshkhadayat3538
@rameshkhadayat3538 2 года назад
कतार बाट हो पुजा बुनु को आवाज कति राम्रो हो सधै सुन्न पाऐ हुन्थ्यो।
@arjunbishwakarma3565
@arjunbishwakarma3565 2 года назад
स्वर को मिठास त्यतिकै सब्द र सङ्गीत वा 👌👌👌😘😘😘😘😘😘😍😍😍😍सफलता को शुभकामना 😍😍😍
@chiranjivibanjade9242
@chiranjivibanjade9242 Год назад
गुल्मी जिल्ला मेरै गाँउको भाई बैनी हुन भन्ने सुन्दा झनै मन पर्यो ।
@harisubedi6415
@harisubedi6415 Год назад
शनि भाईकाे स्वर एकदमै राम्राे छ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹🌹
@sangeetbharatmagar9882
@sangeetbharatmagar9882 2 года назад
आहा! कत्ती मीठा सब्द, संगीत हार्दिक सम्मान आदरणीय बि.बि अनुरागी सर यतिमिठो गितको लागि । अनि प्रिय साथी शनी विश्वकर्मा र बहिनी पुजाको पनि उत्तिकै कर्णप्रीय आवाज । गित एकदमै मनपर्यो सफलताको अग्रिम शुभकामना सम्पुर्ण "आँसु गहमा" टीमलाई ।🙏❤️🌻
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाई
@sangeetbharatmagar9882
@sangeetbharatmagar9882 2 года назад
@@bbanuragee धन्यवादको कुरै छैन दाइ ।🙏 हजुरको एकदमै ठूलो प्रसंसक तथा शुभचिन्तक हुँ म ।🙏🙇
@bbanuragee
@bbanuragee 2 года назад
Sangeet Bharat Magar हर्षित भए ,धन्यवाद मात्र हैन मुरी मुरी धन्यवाद सर हजुरलाई ।
@rajenjanu
@rajenjanu 2 года назад
टिपिकल नेपाली बाजागाजाहरुको प्रयोगद्वारा मनै छुने गीत सङ्गीत सृजना गर्नुहुने आदरणीय बिबि सर नेपाली साङ्गितिक आकाशका अतुलनीय सर्जक हुनुहुन्छ। उहाँ लगायतका सबै कलाकारहरुलाई औधी सम्मान 🙏 जुनै गीतलाई पनि न्याय दिएर गाउन सक्ने उदियमान शनि विश्वकर्मा भाईको मखमली, रोमान्टिक आवाजको त के कुरा!! पुजा नानुको आवाज पैले सुनेको थिइन मैले- आज पहिलो पटकमै भित्री मनलाई नै छोयो। अबको नेपाल आइडल वा द भ्वाइस मा जानुपर्छ। ओ माई गड! बिबि सरको आलाप सहित जुन तरिकाले गीत अन्त गरियो - दोहोर्‍याई तेहेर्‍याई सुन्न बाध्य बनायो। कति मीठो ! साधुवाद औ शुभकामना सम्पूर्ण टीमलाई 💐
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाई
@bishnupariyar199
@bishnupariyar199 2 года назад
♥♥♥♥♥♥
@srijanathapa6029
@srijanathapa6029 2 года назад
लय,शब्द संगित सबै चिजको राम्रो संयोजन ....जति सुने नि नथाकिने,,र बधाई छ सम्पूर्ण टिमलाई ।।।
@tilakkc123
@tilakkc123 2 года назад
सबैभन्दा मनपर्ने बालकलाकार पुजा देवकोटा र दुबै जना🤗😘
@yubi3619
@yubi3619 2 года назад
बिबि अनुरागि भनेपछि छुट्टै मन छुने मेलोडि नहेर्ने कुरै भएन
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@binodkafle1814
@binodkafle1814 2 года назад
बि बि अनुरागी दाइ लाई सलाम अनि शनि भाइ र पुजा बैनि लाई धेरै धेरै शुभकामना !
@gomasharma6295
@gomasharma6295 2 года назад
धेरै धेरै शुभकामना अनि बधाई छ दुबै जना लाई 👏👏👌👌👌👌👌💚💚
@sagartamang-tp8si
@sagartamang-tp8si Год назад
यो गित धेरै पटक सुने coment नगरी गाको तर मन ले मानेना शनि भाइ& पुजा बैनी लाई धेरै धेरै सफल्ता को सुभा कामाना अनि बधाइ छ good luck dear brother sister love you relly heart tuching
@sipranthapathapa1073
@sipranthapathapa1073 2 года назад
धेरै राम्रो सिर्जना गर्नुभाको रहिछ र पुजा बहिनी अब नेपाल को स्वरको रानी हुन भोलि को
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा कति मिठो गित बधाई अनि सफलताको शुभकामना🙏
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद हजुरलाई
Далее
СЛАВЯНСКИЙ ЗАЖИМ КОРАБЛЯМИ
0:51