Hello namaste🙏..Aaj feri hajur haruko samu dherai paxi sasu team sang ko video lerayaki xu hai aasha x hajur harulai man parx vanera! please don't forget like,comment,share and subscribe 🙏
कति राम्रो कति राम्रो यही हो हाम्रो श्रम गर्ने मिलेर गर्ने एकअर्कालाई यही नै हो। कति राम्रो तोरी पनि रहेछ .. हाम्रो संस्कृति हाम्रो मेलमिलाप यति राम्रो छ एकअर्कालाई सघाउनु एकअर्काको काममा.. यो सधैंभरि देखिराख्न पाइयोस् यस्तै होस् हाम्रो देशमा। सबैतिर