बलिउडको भाङ्ग्रेहरुको मुभी हेरेर आहा भन्नू भन्दा आफ्नै देशको कलाकारको क्रेजी फ्यान भएर आफ्नै नेपाली चलचित्रलाई मायाँ गर्नु छुट्टै मजा र गौरवको कुरा हो।
आआफ्नो समस्या दर्शाउन पाउनेमा कति खुशी छन् बिद्यार्थीहरु यो के कलेज र कलेजका बिद्यार्थीहरुकाे लागि निरीक्षक टाेली हो कि कसाे कलेजको प्रशासनलगायत बिद्यार्थीकाे पठनपाठनमा केही कठिनाइहरुकाे समाधानको निम्ति । नेपालका हरेक कलेजमा गए हुन्थ्यो ।पढाइमा केही सुधार आउँथ्यो कि ?
Ating mstarai hoina gamandi ko pani seknu parxa ho afu banta sener hero hero lai saman garnu seknu parxa ho ani mok pani bolna seknu parxa ho Nepali vayera Nepali kalkarlai samman garnu seknu 😤😤😤😤😤😤
Anmol lae takar dine huda bichara jiro hunu pugyo hai Anmol ko फिल्म ले 1दिन म 1करोड को ब्यापार गर्यो तर यो फिल्म ले 1दिन मात्र 10लाख को गरेको जान कारी पायेकोछु