धेरै नै मधुर र रोमाञ्चक गित रहेको छ यो । अब थारु गीत compose गर्नेले आगन्तुक शब्दको पहिचान गरि स्थानीय रैथाने भासा र शब्दको प्रयोग गर्दा अति नै उत्तम हुन्छ जस्तो लाग्छ । किनकी यो गीत सुन्दा पश्चिम नेपालका थारुहरुले प्रयोग गर्ने भाषा रहेको छ तर यो साजना शब्द पश्चिममा प्रयोग नरहेको हुदा यो सजना शब्दको सत्ता अर्को ठेट प्रयोग गर्दा आफ्नो भासालाइ सहयोग हुन्थ्यो ।
Ma awadhi vaasi byakti ho tara tharu vaasa ko geet sangit sunna dheraiye aaiye mann paraunchu.kehi barsh aghi samma hindi geet sunthe tara hindi film le vaidik sanatan dharm ko ahit garna thaale paxchi tharu geet tarf mero aakrsad badhe ko ho .tharu geet sangit le aafno prachin dharm sanskirti ra savyata ko saraxchad garne pryash ma nirantar laagi rahos yahi naiye mero kaamna xhcha suvkamna sampurna tharu vaasi kalakar haru ma.
सुमधुर स्वरकी धनी अनु चौधरीको गीत सुन्दा मनै आनन्द हुने । हुनत म चौधरी भाषामा बिग्य त छैन तर पनि अनु चौधरीका गीत सुन्ने गर्छु । सम्पुर्णमा सफलताको शुभकामना 🙏🙏🙏
mero dear sebil director lokendra sir and song ko sampurna aagwai garne kalapremi jiu harau safhalta ko subhakamna sahit hadhik badhai gyapan gardachham.
शब्दले एकदमै राेमान्स प्रदानगरेकाे यसगितकाे सम्पुर्ण टिमलाई सफलताको शुभकामना र म कविताकाे एक्सप्रेसन काे निकै तारिफ गर्दैछु male actor अलि कम उमेर काे cute केटाे राख्नुभएको भएकाे भए याे गितले साच्चिकै million views पुगाउथ्याे हाेला।