Wow its a best serial for me all the time and all the character are wow and act like geinune Thank you my dear bestu pramisha adhikari you are favourite all the time you won my heart always all the best my baby pramisha adhikari and all the entire team for upcomming days..❤❤ lots of love ❤❤❤
नमस्कार 🙏म कलाकार प्रमिशा अर्थात यश सिरियलको सीता हामिले अभागी बुहारी भाग 33 पनि लेरायका छौ हेरेर कस्तो लाग्छ सल्लाह सुझाब का साथ साथै हामी कलाकारहरु को अभिनय कस्तो छ् र को कस्ले के गर्दा ठिक होला कमेन्ट मार्फत बताउन नबिर्सनु होला हामी सुधार्ने कोसिस गर्ने छै धन्यवाद 🙏
Hello and namste🙏 everyone म कलाकार वृन्दा पुन मगर अर्थात यस सिरियलको चमेली हाम्रो अभागी बुहारी सिरियल भाग 33 पनि हजुरहरू को सामु आइसकेको छ ।सबै जनाले हेरेर कस्तो लाग्छ comment मार्फत कुनै कमी कमजोरी हरु छ भने बताई दिनु होला ।
नमस्ते म यस सिरियलको कलाकार प्रकाश श्रेष्ठ अर्थात कुमार हाम्रो अभागी बुहारी सिरियल भाग 33 सार्वजनिक भएको छ हाम्रो कमि कम्जोरी सहित छुट्याएर सुझाब सल्लाह दिनु होला माया गरि दिनु होला धन्यवाद ❤