Тёмный

Ambika Gajurel को श्रीमती आइन सम्पर्कमा अम्बिका गजुरेल सडकमा पुग्नुको कारण खुलाइन  

Image Diary
Подписаться 61 тыс.
Просмотров 123 тыс.
50% 1

Ambika Gajurel को श्रीमती आइन सम्पर्कमा अम्बिका गजुरेल सडकमा पुग्नुको कारण खुलाइन #ambikagajurel #viralambika #ambikamanisha #imagediary
के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Facebook➡️
Facebook Page➡️business.faceb...
Gmail ➡️ videonepal36@gmail.com

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 150   
@imagedialry
@imagedialry 3 месяца назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7VGOpTrQtXc.htmlsi=p79bp_tosKdAuSjs Ambika Gajurel को श्रीमती आइन सम्पर्कमा अम्बिका गजुरेल सडकमा पुग्नुको कारण खुलाइन #ambikagajurel
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 месяца назад
Manesya valulai kada karbai garyos rima sis kina natal gari behako randian valula
@geetakharal1167
@geetakharal1167 3 месяца назад
अब मिल्नु भन्दा नमिल्नु नै राम्रो छ , , जवरजस्ति मिलाउने प्रयास नगर्नु रिमा बैनि ।।
@saraswatikharel1807
@saraswatikharel1807 3 месяца назад
Honi testale paxi marnani sakxae
@Bahadursunar906
@Bahadursunar906 3 месяца назад
जीवन अमुल्य छ, कसैसँग एकपटक सम्बन्ध बिगि्रए पछि ब्यक्ति आफै बाच्ने कोशिश गर्नु पर्छ, आश्रममा आश्रय पाएपछि त्यही बसेर आफुलाइ सम्हालेर महान कार्य गर्न सक्नु नै इतिहास बनाउनु हो, आत्माकथा लेखेर धेरै ब्यक्तिलाइ एक्लै बाच्न सिकाउने योद्धा बन्नुस दाइ तपाईंको शिक्षा अनुभव र भोगाइ अब शब्द मार्फत हामीले पढ्न पाउ सुवेक्षा छ।
@Nirtha123
@Nirtha123 3 месяца назад
यस्ता स्वर्थि आईमैलाई कार्बाहि होस स्वार्था लुट्नालाई बिहेको नाटक गरेको रैछ
@user-wb1qp8du1x
@user-wb1qp8du1x 3 месяца назад
राम राम राम बाटोमा भएको जोगिलाई उठायोरे लेको रे नाकाचरी आईमाई तेस्लाई पोइ चाएको बेला जोगि देखेन
@asmamagar7087
@asmamagar7087 3 месяца назад
अब जे भए पनि बैनि दाइलाई न पठाउनु है भोलि मार्न सक्छ नि फेरी यो विचार गर्नु नि
@user-lp4kh9kv2l
@user-lp4kh9kv2l 3 месяца назад
जस्ले जे भने पनि यो आईमाई खराब नै हो यक पटक घरवार बीग्रे पछी फेरि घरवार जोड्छु राम्रो गर्छु भन्ने तेस्तै हो अब आफ्नो आफ्नो सुर गरि खानुस 🙏
@devkumarikshetri2498
@devkumarikshetri2498 3 месяца назад
अाइसाे खाइसाे अब गैसाे😄😄😄बिचार कति राम्राे सरल स्वभाव काे हुनुदाे रहेछ अझै पनि सिक्षक पेसामा लाग्नु भयाे भने जीवन सरल हुन्छ । रिमा बैनिले नै वहाँ लाई गाइड गर्नु पराे त्यहि अनाथ हरुलाइ पढायर राख्नुस बैनि
@bhakta8661
@bhakta8661 3 месяца назад
यो घोर्लि रन्डि लाइ कडा कार्बाहि होस र अम्बिका दाइ लाइआको सहोग सफ फिर्ता होस रन्डि
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 месяца назад
Tuukka brandi valu yalli payesa vako saga natak garake vanunu bechara yasta needs dagulai fasayes rip valu
@nettv5621
@nettv5621 3 месяца назад
अर्काको जिबन मा खेलवाड गरेको सम्बन्धमा जाहेरी दिन मिल्छ। यस्तो स्वार्थी भावना भएको जो कोहीलाई त्यसै छाड्न हुदैन। केहि न केही कानुनी कठघरासम्म ल्याउने कार्य गरिदिन हुन अनुरोध गरिन्छ।
@punyaghimire7960
@punyaghimire7960 3 месяца назад
यहाँ चाहि लोग्ने मान्छेको पिडा पनि सुनुवाइ भएको देखियो ।
@laxmithapa8995
@laxmithapa8995 3 месяца назад
त खातेनि लाई कले सस्तामा बसेको मान्छेलाइ किन लगिस नकर्माऊलि 😢
@kamalshrestha2639
@kamalshrestha2639 3 месяца назад
OMG.. यो राम्रो कुरा होइन दुई जना मिलेको हेर्न चाहन्छम एदि एस्तो हो भने मनिसाले गलत गरेकी छिन मनिसालाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
@user-uz5rd1rz4b
@user-uz5rd1rz4b 3 месяца назад
जति किक किक गरोसहोस तर त्यो आईमाई खरब हो जति जे भनोहोस
@mayurloksangeet9326
@mayurloksangeet9326 3 месяца назад
काम त जस्ले नि गर्नु पर्छ औटै घरमा भयसी कैले काहीँ राम्रो नराम्रो त भै हाल्छ नि तर गल्ती दुबै बाट हुन्छ दुबै जनालाई यकै ठौमा राखेर कुरा गर्दा राम्रो
@ramkrishnabk8938
@ramkrishnabk8938 3 месяца назад
किटनि को कुरा चलेकै रैछ यो आइमाइलाइ कार्बाहि गर्नुपर्छ😮😮
@bimalagurung1880
@bimalagurung1880 3 месяца назад
अब त्यहाँ नपठाउनु होस् रिमा बैनी दाईलाई। त्यो आईमाई ठिक छैन। अम्बिका दाईले गर्दा भाईरल भै सबैले त्यसलाई चिन्यो । अर्को पैसा भाको केटा पायो होला। मान्छे हेर्दै दलालनी जस्तै देखिन्छ। अब त्यो आईमाई लाई पुरुष हुिङसाको मुद्धा हालेर कारवाही हुनुपर्छ। बिचरा अम्बिका दाई😭😭😭
@ritashrestha7614
@ritashrestha7614 3 месяца назад
हो त्यो मनीसाले एउटा स्वाथको लागि मात्र बिहे गरेको रहेछ अम्बीका दलाई नराम्रो भन्ने 1/2 जानाले सोचेर बुझेर बोल कि त हरु पनी आफ्नो स्वाथको लागी अरुलाई फसाउने खाल्को होस होइन भने त हरुको आखा फुट्ने कहा देखिस पढाइको.घमन्ड गरेको अम्बीका दा एउटा निस्वाथ रुपले कुन अबस्थामा हिडेको थे त यतीका दर्सकले देख्नु भकै छ
@dipareshmi7065
@dipareshmi7065 3 месяца назад
याे अाई माई त सारै खराब् रैछे तेसैले त बुढाे खाेज्दै अाईकि एहि गर्न पाे अार्काकाे छाेरा खाेज्दै अाईकि त्याे दाइ लाई कति राम्राे गरि राख्नु भाथियाे रिमा नानू ले तेस्ताे मान्छे लाई रिमा नानू ले कस्ताे राम्राे गरि राख्नु भाथियाे अैले याे ठाउमा पुराई त्याे अाईमाई ले रिमा नानू अब नपठाउनु दाइ लाई हजुर सँङ्गै राख्नु हस
@user-oh6bq7mm6c
@user-oh6bq7mm6c 3 месяца назад
रिमा बैनि नपठाउनु दाइ लाई
@SushilaAcharya-rs6cm
@SushilaAcharya-rs6cm 3 месяца назад
अब अम्बिका दाइ यक्लै बाच्नुस सोतन्त्र भयर
@Kalpana_Bista_
@Kalpana_Bista_ 3 месяца назад
अब फेरि मिलाएर राख्न नखोज्नु,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
@fzre5di300
@fzre5di300 3 месяца назад
अब कुनै पनि अवस्थामा मिलाएर राख्नु उचित छैन यो आइमाईको बोलीमा कुनै पनि सत्यता छैन सोझो मान्छे लाई प्रयोग गरीराको छ
@sonakshiregmi8557
@sonakshiregmi8557 3 месяца назад
संगै राखेर कुरा भय पछि थाहा भैहालीन्छ नि को कास्तो
@user-bn2iy4mb7c
@user-bn2iy4mb7c 3 месяца назад
खटपट नभये कसरी बाहिर जान्छ हाै मान्छे
@Lamagaming186
@Lamagaming186 3 месяца назад
यति महिलालाइ मात्र दाेस नलगाउनु हाेस के छाेरा मान्छे केही साेच्न सक्दैन छिनकाे मायाले हिउँ पग्लेझै हुनुपर्छ पहिलाे घरबार जेलेकाे मान्छे कस्ताे हुन्छ बुझन सकियन रुप हेरेकाे माया यक छिन मेराे कान्छू अाइसियाे भन्दियाे भनेर यति घरै परिबारै बिर्सेर लाउनु हुन्थेन
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
❤❤❤ यो अम्बिका भन्ने पागल लाई बिहे गर्न नै हुन्थेन। खाना को लागि काम गर्न पर्छ कि पर्दैन?? कस्ले पाल्छ तेस्तो कुकुर लाई। यो गतिलो भयको भय त यस्को पहिलो स्वस्नी सङ राम्रो भै हाल्थो नि ❤
@CrulKing-ns3xl
@CrulKing-ns3xl 3 месяца назад
खराप अाईमाई लाजपचेकि नकचरि
@mahendrakarki9468
@mahendrakarki9468 3 месяца назад
जन्म कुन्डली अनि अग्नि साची राखेर गरेको सम्बन्ध त टिक्दैन अनि स्वार्थको लागि गरिएको बिबाहको के कुरा गरौ महोदय ।।।
@roshanipoudel4688
@roshanipoudel4688 3 месяца назад
मनिशले पैसाको लागिमात्र बिहे गरेको हो भन्ने सबैलाई थाहा पैलानै थियो
@vijaymaya6346
@vijaymaya6346 3 месяца назад
अब अरु केही खाेट भेटाइना भनी त्याे पापिनिले बलाद्कार केस हाल्न सक्छे हाेसियर अम्बिका दाइ,रिमा दिदी 😢😢😢😢
@sangitadhital7324
@sangitadhital7324 3 месяца назад
यो पागल अम्बिका को कुरो कस्तो होला कतै बैंक ले गरिब लाई बिहे गरेर सहरा दियो भनेर बैंक ले 4 महिना को रिन मिनाहा गर्दिन्छ होला त ?? 🤔🤔🤔🤔🤔
@raisandeb3568
@raisandeb3568 3 месяца назад
bhat khane mukhle bhat khanxe nokhane mukhle k khanxe ambika daile khane kuro dinapo sakena ki hahaha halka ramailo ? ​@@sangitadhital7324
@SitaPoudel-vc3zm
@SitaPoudel-vc3zm 3 месяца назад
तियोगुखाने बेसियालाई कडा कारबाही गर्ने परियो
@tulsisapkota4613
@tulsisapkota4613 3 месяца назад
je jasto vayeni aba najanu tyo sabai Ambika daiko namma aayeko paisa Ambika daiko Namma garaunu parcha bichara dasa lager yek patak bigrinu vayo abako din ramro sanga bitos bachara rima bainilai dhere dhanyebad
@user-yb8on9bl2y
@user-yb8on9bl2y 3 месяца назад
Basaharako asa rema didi utdaranihunuxs❤❤salute
@AmarBaniya2
@AmarBaniya2 3 месяца назад
Jabarjasti milaoune kosis nagarnus hjr . Ambika daju le Dukha paoux . Dukha Ta jaha vayani Dukha garnu nai parx . Manasik Dukha Ra tanab Sahana sakdaina . Yo aimai ko niyat ramro xaina.
@rukumanishrestha2318
@rukumanishrestha2318 3 месяца назад
Phile ko nari devi thiya ahile ko kali youg la nari 75% dherai jashow rachesni pataki aimai haru chan. Tai pani keta manche haru nabujhi kina pachi lagcha
@rosegurong6917
@rosegurong6917 3 месяца назад
हो 100%
@MiraThapa-fg7sf
@MiraThapa-fg7sf 3 месяца назад
कस्ति पापि आईमाईतो तेस्लाई त पाप लाग्छ छोडेर जादा मा यो दाईको जति को माया त अरुको कदाबि पनि पाउदिन तेस्ले खातिनि होतो तोपनि यक्दन तेस्तै हाल्त मा हुन्छे यक्दि 😢😭
@tararai2369
@tararai2369 3 месяца назад
छिटो मनिसा लाई ल्याउनुपर्यो हेर्नेमन्छ कसरी बोल्नेरहेछ
@laxmibista6687
@laxmibista6687 3 месяца назад
तर मिडियामा नै आउनुपर्ने गरि किन गरिस् तिम्रा मान्छेलाई थाहा भए न हनेला नि तिम्रो योजना लाेन तिर्ने थियोे भनेर
@nanukamala8392
@nanukamala8392 3 месяца назад
याे आईमई पहिले नै मलाई ठिक लागेकाे थिएन
@SaraswotiGautam-gc9iu
@SaraswotiGautam-gc9iu 3 месяца назад
Dhuniyaakaa kura sunni vaye kina bihaa gareki ta sadako manxe lai sath dini asal nari vanerasable samman deko thiyo ta arukaa kura kina sunu afnai gari khaanuni
@dolma9913
@dolma9913 3 месяца назад
God bless you dai hjur 🙏🙏
@user-hg2dq2og1d
@user-hg2dq2og1d 3 месяца назад
Khai k hoo vagwan bujnu garo jad khane manxe sudridaina
@saradtamang8733
@saradtamang8733 3 месяца назад
Aba namilekai ramro ho testo kt le voli parsi marnani ber xaina
@chetnarayan3025
@chetnarayan3025 3 месяца назад
मलाइ त यो आमाइको मुख हेर्दा पहिलानै सङ्का लाको थियो
@LesmeBk
@LesmeBk 3 месяца назад
Good dur❤❤❤
@SalimSalim-se6si
@SalimSalim-se6si 3 месяца назад
बिचरा दाजु कति मोटो हुनुहुनथयो अहिले घटेर एसतो भैसकनु भए छ पिडा माथि झन पिडा मात्रै थपिए छ दाजुलाई
@user-jd8gd2if2q
@user-jd8gd2if2q 3 месяца назад
खुल्ला मन्च्मा आएर सफाइदेउ एउटा नारी भएर नारिको अस्तिको गुमाउने कलंकको नाम नबनाउ नारी
@samipthapa2446
@samipthapa2446 3 месяца назад
❤❤❤❤
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 3 месяца назад
नकच्चरी आईमाईको ओखती हुदैन भनेको यहि रहेछ।
@shushilatamrakar5566
@shushilatamrakar5566 3 месяца назад
यो खराब आईमहि रछे एस लाई कारबाहि होस्
@ranashrijana2530
@ranashrijana2530 3 месяца назад
यो राणी बेस्या आइमाइलाइ पैसा चाइयको छ त्यसैले खेल खेलिराछे।।😠😠
@shahidal7447
@shahidal7447 3 месяца назад
Kanun Mareko DESH Ma Yestai Ho Dobara Galti Nadoraunu Good Luck
@surendrakhadka1234
@surendrakhadka1234 3 месяца назад
ब्याबारीक पारो जे देखीन्छ त्यो देखेभन्दा फरक हुनपनी सक्छ,दुई पक्छ नै बीग्रेकै हुन, कम्पोमाइज भन्ने कुरा पनि हुनुपर्छ है जीवन मा, गुनासो बीनाको मानीस आजसम देखेको छुइन?
@suryaranabhat6646
@suryaranabhat6646 3 месяца назад
✍️जब मलाई कुलदेवता चढ्यो त्यहाँ देखि मैले भनेका ५०/६०% भनेको,सोचेको परिरहेको छ यो जोडीलाई पनि मैले भाइरल हुन मात्र हो यो जोडी धेरै लामो भयो भने एक बर्ष नत्र ६ महिना भित्र सम्बन्ध टुट्न सक्छ भनेर कमेन्ट गरेको थिएँ आज देखियो/सुनियो👍️
@KhanBhai-um7wn
@KhanBhai-um7wn 3 месяца назад
Sayo ho
@user-fd7be9oz8s
@user-fd7be9oz8s 3 месяца назад
Yo aaimai sowrthi rahixe
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 3 месяца назад
Great job by Reema ji. ❤❤❤
@RiyaThapash-hd7wh
@RiyaThapash-hd7wh 3 месяца назад
Ho shiho 👍👍👍👍❤❤
@mayaaryal9576
@mayaaryal9576 3 месяца назад
Dag vaneko xora xori tadinu vanuvako hola
@laxmibista6687
@laxmibista6687 3 месяца назад
उहाहरूकाे बिबाह हुन लागिएको समयमा नै मैले भनेको थियोे उहाँ त्यति सुन्दरी उहाँ अम्बिका दाईले रिझाउन सक्नु हुन्न भनेर काम त सके काु गर्दा हाम्रो स्वास्थ्य पनि स्वस्थ हुन्छ । शरीर ले सकेको गर्दा
@SanuRai-lj2pv
@SanuRai-lj2pv 3 месяца назад
तयो आफैइ दाइ मागनु आको लाच हुदैन तयो छोरी मानछे हो कुरिति फैलाउने छोरी मानछे को नाम दलालनिइ
@parwatishah18
@parwatishah18 3 месяца назад
Bichara dai 😭😭😭😭😭😭
@bindukumari-pm2dr
@bindukumari-pm2dr 3 месяца назад
😢
@minurana9562
@minurana9562 2 месяца назад
Khochna Jani Aafai Xodni Aafai Aani Kasari Dakmetauni
@ChinomayaTamang
@ChinomayaTamang 3 месяца назад
Namilnu ramro
@premdhamala9056
@premdhamala9056 3 месяца назад
Khoi k vanoo hau gammer haroo dharai xan yo sansar ma. Sabai La hosiyer hunoo parxa.
@laxmibista6687
@laxmibista6687 3 месяца назад
यो सँग कुनै हालतमा न मिल्नु
@durgakarki9572
@durgakarki9572 3 месяца назад
कति सम्म स्वार्थी हुन्छन् हौ मान्छे
@prabindahal8485
@prabindahal8485 3 месяца назад
यो मनिसा ले दाइको गालामा चुम्बन गर्दा अब यसले मेरो गालामा बिस छरेर किटिनमा डामेज गर्न खोजेको राछेनि तेसलाई कानुन को दायरामा ल्याउनुपर्छ
@user-il5sv7mc2o
@user-il5sv7mc2o 3 месяца назад
Ramrae saga fasayechha soltilae kehi din sorgama pugyou feri narkama jhardiyou. Yestae ho
@RadikaKwt
@RadikaKwt 3 месяца назад
😭😭😭😭😭
@sanugurung4268
@sanugurung4268 3 месяца назад
यो मान्छे केही दिनमा फेरि भाग्छ रक्सी खान नपाए पछि जदिया को भर हुन्न बिहे भएको बुढो ले यस्तो बिजेत गर्दिनी
@user-le4zv8cf3w
@user-le4zv8cf3w 3 месяца назад
Sohe ho 100%
@nanda_lal
@nanda_lal 3 месяца назад
हैन एकलौटी कुरा सुन्नु हुन्न यो मुला बूढोको पनि गल्ति हुनसक्छ रक्सि खाएर बाटो सुत्नेलाई नपचेको होकी ्
@RitaKarki-rq9dp
@RitaKarki-rq9dp 3 месяца назад
आफै बिहे गर्छु भनेर आउने अनि के को दाग को कुरा गरेको फेरि
@SURESHUAE2005
@SURESHUAE2005 3 месяца назад
hello
@sapanaghimire7033
@sapanaghimire7033 3 месяца назад
चक्लेट बेच्न लाउनुभयो रे के हो भन्नेले कतीन्जेल पुजा गरेर पाल्न सक्छन् देख्छौो हामी जनताले यो मान्छेमा पढाईको घमण्ड छ मैले पढेको छु म जस्तो पढेलेखेको मान्छेले काम गर्नुहुँदैन मलाई त धुप दिप चढाउनुपर्छ भन्ने रहेछ पहिले जेठीले पाल्न सकिनन् अहिले कान्छीले तर बहिनीले मलाई सँधै पुजा गर्छिन् सोचेकाहोलान् 2/4 बर्ष मात्र हो त्यसपछि रिमाले मलाई बहिनीको नाटक गरेर यस्तो सम्म गरिन् भन्न आउँछन् भोली । मिडियाले पनि मानसिक रोगीको एकतर्फी कुरा सुनेर एउटी महिलाको चरित्र हत्या गरेर पैसा कमाउने धन्दा बन्द गर्नुस् र उहाँलाई कुनैपनी काम नगरी खाना खुवाईदिने र चुठाईदिने गरेर राख्नुस् काम गरेर खानको गार्होले जोगी बनेका मान्छे
@shilaadhikari719
@shilaadhikari719 3 месяца назад
अनावश्यक बोझ नबोकेकै राम्रो हुन्थ्यो
@RameshLama-py7he
@RameshLama-py7he 3 месяца назад
यो पनि हुन सक्छ ।
@user-tm5yr5wu8i
@user-tm5yr5wu8i 3 месяца назад
काम गर्नु सक्दैन भनेको थाहा पाई पाई किन लानु त उहाँ त आफै मा केही गर्न नसक्ने मान्छे हुनुन्थियो त त्यो आईमाई 100%गलत छन।😡
@user-tm5yr5wu8i
@user-tm5yr5wu8i 3 месяца назад
सायद पुरुष माथी नकारात्मक धारणा धेरै देखियो बुजेर मात्र बोलेको राम्रो
@shilaadhikari719
@shilaadhikari719 3 месяца назад
@@user-tm5yr5wu8i महिलालाइ मात्र गालि गर्ने छन त हो धेरै पहिलो बिग्रेपछि दोस्रो पटक थोरै को मात्र राम्रो हुने हो जस्तो लाग्छ
@mayaaryal9576
@mayaaryal9576 3 месяца назад
Bichara kati tadpiyara basnuvako raixa ambika dai
@neelurai5500
@neelurai5500 3 месяца назад
buda budi ko jhagada ma arulai sodnu vanda buda budi rakhera k vako ho kasko galti ho k ho bujnu ramro jasto lagxa
@user-qr2ht3ss7l
@user-qr2ht3ss7l 3 месяца назад
Magi khane vado banuna lageko ho rima sis
@sangitakc8843
@sangitakc8843 3 месяца назад
यो लक्कली आईमाई लाज नभकी पहिला पोई चाहियो अब अगाई
@kritabashyal6552
@kritabashyal6552 3 месяца назад
TYAHI ??? CHAYEKO THIYO. MANN MATIYO ANI SIDAI ROAD MA PATHAYE DIYO. FARKI FARKI ROAD MA YO TA BHAYENA.. PURUSH HINSHA BHAYO PATRUKAAR JI
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 3 месяца назад
यो आइमाईले पैसा आउँछ भनेर बिबाहको नाटक गरेको हो ।
@Laxmi-h7b
@Laxmi-h7b 3 месяца назад
Jabarjasti na milekae ramro
@purnapariyar6518
@purnapariyar6518 3 месяца назад
दाजु अलि टन्न खानुस् र लिङ्ग दरो बनाउ😮
@padamgurung108
@padamgurung108 3 месяца назад
याे अाइमालाइ पहिलाइनेेेेे दाग लागेकाेछ बच्चाको अाअम भयर बिबाह गरे पछि त्यसेेेेेे दाग लागेकाे अाइमाइ
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 3 месяца назад
किन चै छाेरेर हिनेकाे याे अाईमाई किन दुटेर हिनेकाे
@user-sm3ok4tw9d
@user-sm3ok4tw9d 3 месяца назад
yo aaimai lai karbahi hos
@SewakKoirala
@SewakKoirala 3 месяца назад
कस्तो समाज हो हाम्रो के के देखिन थाल्यो
@sangitaadhikaru8727
@sangitaadhikaru8727 3 месяца назад
khai k ho
@ShilaBudhathoki-fd8sc
@ShilaBudhathoki-fd8sc 3 месяца назад
मर्ने बेलामा कीरा परेर मर्छे यो आईमाई छ्या
@asishshreesh7713
@asishshreesh7713 3 месяца назад
Yo 2 daju bahini sahit tyo budhi bhauju bhanaudilai kalankalai pani sangai rakhera interview jasariniliniparxanita tyo mahilako kura kk xa
@mahendrakarki9468
@mahendrakarki9468 3 месяца назад
चित्र र चरित्र अलग देखाउने सग सधै साबाधान । माया तेति गर जति पाउन सक्छौ । यहाँ बिना स्वार्थ कुनै पनि चिज पाउन धेरै सङ्रस गर्नु पर्छ ।
@gyanindrakumarigurung8520
@gyanindrakumarigurung8520 3 месяца назад
कुकुर्नी जागिर खान जान्छु भन्नेलाइ एस्तो गरेर चक्लेट बेचेर पैसाकमाइल्याइदिदा खुसी लडेर खुट्टाको हड्डिफुट्दा पनि हेर बिचारैनगरेको
@user-zl5be6qv9w
@user-zl5be6qv9w 3 месяца назад
Gali garnu parne kuraxa ambika daiko halat herer thaha hunxani
@darshantamangdcompany2614
@darshantamangdcompany2614 3 месяца назад
पहिले भनेको थियोे यो सब नाटक 😂
@sailendarmagar8821
@sailendarmagar8821 3 месяца назад
Malai t paila sanka lako thiyo k yo imaiko
@user-vz5gs5li8h
@user-vz5gs5li8h 3 месяца назад
Purus KO man vitra pani derai pidha haru lukeka hunxa Tara mahila jasto royara aaru KO sanu Vanna sakdina😢😢😢
@chhimathapa12
@chhimathapa12 3 месяца назад
काम त गरेर खान पर्यो भो सुतेर मात्रै त कहाँ खान पाइन्छ र
@user-tf6nf9xb2h
@user-tf6nf9xb2h 3 месяца назад
Bimari manchhey le kasari kam garx ashakta manchhey nae uthara lageko hoena dimakha xaena bujera bolda ramro baini
@ramjighale845
@ramjighale845 3 месяца назад
नारी को चरित्र भगवान ले त सम्झिन न सकेको हामी मन्छे त के हो र , येस्तो घटना पहिलो होइन , यो video ले अरु पिडित दाजु भाइ हरु लाई पनि काम लाग्ने छ , सचेत रहनु होला
Далее
Butch REACT to Creative way to fix damaged tile!
00:46
Мама знает где все документы
00:21