Тёмный

Ancient Script Found in Mountain Cave - पूर्वी रुकुमको बुकीको ओडारमा भेटियो प्राचीन लिपी 

BPG Magar
Подписаться 19 тыс.
Просмотров 1,4 тыс.
50% 1

पूर्वी रुकुमको घना मगर बस्ती रहेको लुगुम गाउँको बुकिमा रहेको बिकट ओडारको पहरामा भेटिएको प्राचीन लिपी सहितको भित्ते लेखनको बारेमा एउटा जानकारी मुलक भिडियो जसले मगर जातीको लिपीको बारेमा अध्ययन अनुसन्धान गर्न सहयोग गर्न सक्छ !
A short documentary about an Ancient Script and Wall Painting found in high mountain region in Rukum East, Nepal.

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@annapurnambycdoba5500
@annapurnambycdoba5500 Год назад
नमस्कार सर! भिडियोको लागि मस्तै धन्यवाद। तपाइको रुकुमकोटको भिडियो पनि ऐतिहासिक थियो। यो भिडियो पुरातात्विक महत्वको छ। यसलाइ पढ्ने प्रयास गर्नुपर्छ। प्राचीन समयमा मगरहरु असार महिनाको पुर्निबाट दसैको पुर्निसम्म बस्स बास बस्ने गर्दथे। बस्स बास बुद्ध धम्मको विनयको अनिवार्य नियम हो। यस कारण यो ओडारमा बुद्ध धम्मको उपासक बस्स बास बसेको ओडार हो। यसमा बनाइएको चक्र अष्टाङ्गिक मार्गको धम्म चक्र हो। यसमा बुद्ध, धम्म र संघको चित्र रहेको छ। जसलाइ तिरत्न भनिन्छ। अर्को चित्र मनको मारलाइ परास्त गर्ने तीरको चित्र देखिन्छ। शिलालेख २ मा बुद्ध धम्मको तित्तिर जातक कथाको चित्र कुदिएको छ। बुद्धको जातक कथालाइ तीन भागमा बाडिएको हुन्छ। बर्तमान कथा, पुर्व कथा र निदान कथा। यसमा भएको तित्तिर जातक कथाको पुर्व कथा हो। जुन कथामा हात्ती, बादर र तित्रा को ठुलो हो भन्ने कुराको समस्या आइपर्छ। जसको लागि उनीहरुले एउटा रुखलाइ उनीहरुले देखेको आधारमा को ठुलो भन्ने समस्याको समाधान गरिएको छ। यसमा भएको लिपिको बारेमा स्पष्ट भएन। तर बिगतमा बुद्ध धम्ममा प्रयोग भएको धम्म लिपि केही भेरियसन जस्तो देखिन्छ। लिपिहरुको बिकासक्रमको इतिहास अनुसार धम्म लिपिको संस्कारित रुप नागरी लिपि हो। नागरीक लिपिको आधुनिक रुप वर्तमान समयको देवनागरीक लिपि हो। यसमा धम्म लिपिको नागरीक लिपिमा बिकास हुने अवस्थाको लेख जस्तो देखिएको छ। यसलाइ गहिरिएर अध्यन गरियो भने के लेखिएको भन्ने कुरा पढ्न सकिने अवस्थाको देखिन्छ। भिडियो लागि धन्यवाद सर। मेलो मेसो मिलेको खण्डमा म पनि पुग्ने प्रयास गर्नेछु।
@UNIQUE.VLOG-YT
@UNIQUE.VLOG-YT 7 месяцев назад
हुन्छ सर खोज resarch गराउनु होला हामी यो विषयक थाहा पाउन आतुर छौँ
@UNIQUE.VLOG-YT
@UNIQUE.VLOG-YT 7 месяцев назад
धन्यवाद । सर
@laxintapunmagar7998
@laxintapunmagar7998 Год назад
यसो नियालेर हेर्दा त त्यो अक्षर नेपाललाई (नेपल ) लेखेको जस्तो देखिन्छ भेना 👍
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 Год назад
AUM BRAHMA AUM CHANDI AUM
@Indigenousnp
@Indigenousnp 7 месяцев назад
प्राचिन तथा ऐतिहासिक लिपि पाली लिपि जस्तो देखिन्छ! यो स्थान संरक्षण गर्नुपर्ने हुन्छ।
@naradharggh2074
@naradharggh2074 Год назад
Yo prachin hoina hola kun Manxe leke ra ahile dhekhako hola ho
Далее
Вопрос Ребром - Серго
43:16
Просмотров 1,8 млн
V16 из БЕНЗОПИЛ - ПЕРВЫЙ ЗАПУСК
13:57
Nepal: on the Brink | Deadliest Journeys
49:09
Просмотров 1,5 млн