नेपाल मेरो देश मेरो गौरव🇳🇵.. प्राणभन्दा प्यारो नेपाल स्वर्ग हो🤗.. नेपालका नेताहरुले जहिले सहि मोड लिनेछन् देश र जनताको हितको लागि इमानदार,समर्पित , सच्चा र देशभक्त भई यो देशलाई हाक्नेछन् त्योबेला यो देश बन्नेछ र सन्सारका सुन्दर मध्ये सुन्दर देश बन्नेछ.. जय नेपाल आमा🙏🌷🇳🇵🇳🇵🇳🇵