मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइकोति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । मलाई आज पनि ति गीत हरुसारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला ।
ए हौ आखैमा झलझली,,,लाउ है माया अलमल नगरी,,,निकै नै मीठो लय अनि भाकामा पुर्बेली नया लोकभाकाले मन रोमान्चित बनाइदीयो,, धेरै पछि पुर्बेली पुराना हस्ती मेरो पृय गायक सम्भुराई दाजुको आवाज र हालकी पुर्बकी लोकपि्रय गायिका अन्जु गौतम को मीठो स्वरको जादुमयले कमाल धमका मच्चाउन सफल भएको भान भयो,,, बधाइ तथा शुभकामना अझै आउने दिनमा यस्तै भाका सुन्न पाउ । देबेन्द्र कटुवाल बासुरी
Zindagi ma pahilo patak purbeli geet ma ati ramro video dekhna paiyo😍❤️. salute to direction abhai Lama & choreography Yuddha Lama. Shambhu rai jyu ko geet sandhai ramro nai hunxa , sunerai hurke ko ho ma chai.
Atti sundar prastuti sabai team lai badhai xa.samvu dai sathi model kamal g solti fulndeko Aama tapai haruko entry le vedio lai ajhai ramro banako xa l wish millions viwors jaoos..!
मन छोयो सम्भु दाई एक जवानाको पुर्बेली लोक गीतमा एकलौटी राज गर्नु भएको बेक्तित्व हुनुहुन्छ। अन्जु सीस पछिलो समय उदौदै गरेको प्रतिभा राम्री लाग्छिन मन पर्छ।
बधाई छ सम्भु राई दाजु । फरक किसिमको सङ्गितको स्वाद चाख्न पाईयो । पहिलाको पुरानो गितहरुको संग्रहहरु पनि बजारमा ल्याउनु पर्यो के दाजु । पुरानो लोग गित ऐसेलुको झागैले भन्ने गित खोजेर युट्युबमा हाल्नुस दाजु
पुर्वेली लोक गीतको legend शम्भू राई जीको नयाँ लोक गीत सुन्न पाईयो। शम्भू राई तथा अञ्जु गौतम दुवैजना लगाएत फुलन्देको आमा सहित सबै team लाई बधाई! नयाँ नयाँ पुर्वेली भाकाको अपेक्षा राख्दछौं। 🎶👌
शम्भु राईको गितहरु मर्मस्पर्शी छ्न,जिवन्त छन् । विशेषगरी पहाडी परिवेशका जनजीवनको वास्तविकतालाई सरल भाषामा आफ्नो मिठो स्वरमार्फत करोडौं श्रोतामाझ पुर्याएर सवैको सधैं मन जित्न सफल, शम्भु राई र अञ्जु गौतमको स्वरमा भर्खरै रिलिज भएको, अहिलेको अत्यन्तै चर्चित कलाकार उमेश राई लगायतका अन्य कलाकारहरुको अभिनय रहेको "एनि हाउ " यो गित पनि कम्ती मार्मिक छैन ।
lovely songs vdo Yestai naya naya geet sambhu da ko voice bata sunna paiyueh bachun jel sunna pao khusiko aanand linxu pao ra ta afno waif ko kakhama sute sute sambhu da geet sunxu okay bye bye from kanyam illam purbi nepal