PRESENTER: SABIKA SHRESTHA
HEADLINES:
१.विश्व अल्जाइमर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै,विश्वभर पाँच करोड भन्दा बढि प्रभावित,नेपालमा पनि विरामीको संख्या बढ्दो
बिर्सिने रोग
नेपालमा पनि विरामीको संख्या बढ्दो
२.प्रधानमन्त्री ओली सहितको प्रतिनिधि मण्डल न्यूयोर्कमा,१०गते राष्ट्रसंघमा सम्बोधन,अन्तराष्ट्रिय साझेदारसँग‘साइडलाइन’ वार्ताको तालिका
प्रधानमन्त्री न्यूयोर्कमा
१० गते संयुक्त राष्ट्रसंघमा सम्बोधन
३.देशका अधिकांश स्थानको मौसम बदली,वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपील
मौसमी खबर
तटीय क्षेत्रमा सतर्कता अपील
४.श्रीलंकामा जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतीय निर्वाचन,रनिल विक्रमासिंघे र विपक्षी नेताबीच प्रतिश्पर्धा,भोलिसम्म मतपरिणाम
श्रीलंकामा निर्वाचन
आजैबाट मतगणना शुरु
र,
५.काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा आज उपाधी भिडन्त,उज्बेकिस्तानसँग नेपाल पुलिसको प्रतिश्पर्धा,अपराजित यात्रा कायम राख्ने लक्ष्य
शुभकामना
अपराजित यात्रा कायम राख्ने नेपाल लक्ष्य
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
20 сен 2024