Тёмный

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ५, शनिबार दिउँसो ३ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 482
50% 1

PRESENTER: ROSHANI KATHET
HEADLINES: 3PM
१. दीगो विकासको बाटोमा अघि बढ्नु अपरिहार्य रहेको अर्थमन्त्री पौडेलको भनाई, हरित अर्थतन्त्रमा जोड, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अपील ।
अर्थमन्त्री अपील
हरित अर्थतन्त्रमा जोड
२. प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल न्यूयोर्कमा, १०गते राष्ट्रसंघमा सम्बोधन, अन्तर्राष्ट्रिय साझेदारसँग‘साइडलाइन’ वार्ताको तालिका ।
प्रधानमन्त्री न्यूयोर्कमा
साझेदारसँग ‘साइडलाइन’ वार्ता
३. सचेतनामूलक कार्यक्रम गरि विश्व अल्जाइमर्स दिवस मनाइँदै, विश्वका पाँच करोडभन्दा बढि मानिस प्रभावित, नेपालमा पनि बिरामीको संख्या बढ्दो ।
अल्जाईमर्सको जोखिम
विश्वका पाँच करोडभन्दा बढि मानिस प्रभावित
४. श्रीलंकामा राष्ट्रपतीय निर्वाचनअन्तर्गत आज मतदान, रनिल विक्रमासिंघे र विपक्षी नेता चुनावी दौडमा, मत परिणाम भोलिसम्म ।
आज मतदान
श्रीलंकामा राष्ट्रपतीय निर्वाचन
र,
५. काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि भिडन्त आज, उज्वेकिस्तान र नेपाल पुलिसको प्रतिश्पर्धा, अपराजित पुलिसको उपाधि चुम्ने लक्ष्य ।
उपाधि भिडन्त
काभा महिला भलिबल
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
연준 (YEONJUN) ‘GGUM’ Official MV
02:44
Просмотров 8 млн
연준 (YEONJUN) ‘GGUM’ Official MV
02:44
Просмотров 8 млн