मौसमको अवस्थालाई प्रकृतिको हातमा छोडिदिनु र्पछ।एकदिन घाम, अर्को दिन बादल, एकदिन झरी,अर्को दिन हिमपात 😊चाहे जेसुकै होस,पूरै दिनलाई राम्रो कसरी बनाउने भन्ने कुरा स्वयं आफैंमा निर्भर हुन्छ जस्तो लाग्छ मलाई। भाइ गीत राम्रो छ😍
सावने झरीमा त्यो गाउँको गोरेटो छायाँ त्यो फेरि फेरि तृषणा अनौठो.....🎶🌧😔 याद आउँछ बचपन...गाउँ घर झरी बर्खा अनि ती छाना बजेको आवाजको साथ मीठो निद्राहरू....🌧😔😍😍❤️❤️ दैलो🚪एकदमै दामी 👌🏻😍❤️ Hats off to Aappa..🙏🏻🙌🏻👌🏻❤️
If u want to have an acoustic treatment then u can use Egg rakhne tray which u get in Chicken shop and then u can paste it in the walls after the Curtain...which can be more Organic.....just a suggestion bro
भाई लाई बुझ्दा भाईको आप्पा आमा सबै परिवार संस्कारी देखिन्छ। भाईको कार्यलाई आप्पा को सहयोग मिलिरहेको छ। भाग्यमानी छौ। आप्पा आमाको सुस्वास्थ्य जीवनको निम्ति प्रार्थना छ 🙏🌺। मेरो एउटा सुझाउ - यो स्टुडियो चलाउन अघि एउटा मंच पंजीकरण गर्नु भए भविष्यमा धेरै सहयोग पुग्ने छ। नाम गोर्खा नाम बाट नै राख्नु होला। किन कि भविष्यमा तपाईंको स्टुडियो को नाममा आफ्नो ठाउँ देखि देशको अन्य ठाउँमा जानु पर्दा लाञ्छना झेल्नु नपर्ला।
Thank you Sagar Bhai for your lovely video. That's why I love to watch your video. I am worried about our future because of extremely hot weather. Sometimes A.C also doesn't work.