मैंले ईत्ती पनि नकटाई हेरेको गीत भनेको यही नै हो। वास्तविक घटना सान्दर्भिक रहेछ, सामजिक जनचेतना मुलक भिडियो ❤️ कोरोना अनि बाढीपहिरो ले हामी लाई नै निकै नै पिरोलेको छ। सबै जनाले विपद् बारे चासो राखौ🙏 राम्रो सृजना _प्रकाश सपुत
सधै नेपाली जनता पर्ती भै रहेको घटना र हरेक कुराहरु लाई समेटिएर आफ्नो कला प्रस्तुत गर्नहुने समानिय दाजु प्रकाश सपूत पर्ती अझै राम्रा राम्रा काम गर्दै जानू उज्ज्वल भबिश्यको कामना गर्दछु।
कति सानो सानो शब्दमा पनि कति गहन जनचेतनामूलक वजनदार सन्देश बोकेको हुन्छ पछिल्लो समय देखि नेपाली समाजको दुख पिर अनि समुदायको केही विकृति लाई घाम जस्तै छर्लङ्ग पारेर देखाउने गर्नु भएको मा म हृदय देखि नै धन्यवाद प्रकाश दा सारा नेपालिको सपूत हो तपाई
प्रकाश जी र सुनिता दुलाल निरन्तर संगीत मार्फत समाजमा जनचेतना फैलाउने, एक बेग्लै छाप छोड्न सक्ने र सबैले गर्बले सम्मान गर्न लाएक कलाकार साथै सम्मानित व्यक्तित्व हुनुहुन्छ। त्यसैले, कुनैपनि कोसेली याहाहरुले पस्किदा ढुक्क संग परिवार, समाज एक भएर हेर्न लालायित हुन्छन। Hats off both of you.
नेपालमा बर्षेनी आउने प्राकृतिक विपत्तीबाट जोगिन तथा जोगाउन सचेतना सन्देश प्रबाह गर्न लोकप्रिय लोकगायक एवं सर्जक प्रकाश सपुतका शब्दमा उहाँ र लोकगायिका सुनिता दुलालले गाउनु भएको यो अति उपयोगी सन्देशमुलक मीठो गीतको लागि यहाँहरुलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना !!
Wow nice song janachetana macsamarprit geet congratulation all team. Lok dohori gayek prakash saput dai ra lok dohori gayika sunita dulal dd lai samman x.
जनचेतनामुलक अति सुमधुर सुरसङ्गितका लागि यहाँहरुलाई कोटिकोटी धन्यवाद, अझै यस्तै समसामयिक विषय झल्काउने प्रस्तुतिहरु यहाँहरुको मानसपटलमा फुरुन्, हामिले हेर्न सुन्न पाँउ👏👏👏👏👏💐💐💐💐💐👍️👍️👍️👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
Prakash bhai rachna sabadha haru sarai marmasrpasi hunxa sidai mutu ma chunxa. Ek dam ramro xa bayanai garna sakdina hath ka rau thadinxa. 🙏🙏🙏🌹🌹🌹🌹🥰🥰🥰🥰💕💕💕❤❤❤super.
Namaskar 🙏🙏prakash daju dherai ramro geet x hamro badhi pahiro le grda barsa ko samaya ma dherai jana le jyan gumaun preko x yasro kura ma phila nai jansamudae ani janpratinidhi ko dhyan jaos best of luck prakash dai for ur vision
धेरै पछि प्रकाश सपूत काे याे गित तेति खासै राम्रो लागेन सधैं राम्रो गित ल्याउने गायक ले यस्तो गित ल्याउदा खासै मन परेर याे गित याे गित मन नपराउने जति यता हात उठाउनुस ल 😊😊😊