ईमानदार ,असल,सरल,अनुसाशित,ग्यानी,भद्र -भलाद्मी ,सर्ब गुण सम्पन्न हिरो आकास बाबू करुणा नानू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 👍️👍️👍️👍️♥️♥️❤️👌👌👌👌👌
अाहा!!कति मिठाे गित, उस्तै राम्रो सुन्दर जोडी को उत्कृष्ट अभिनय ,सबै काे प्यारो मान्छे अाकास बाबू ,करुणा नानू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 👍️👍️♥️♥️👌👌❤️❤️❤️
@Aakash shersthha king:खुसी🇳🇵 नै खुसि मिलोस् सफलता नै सफलता मिलोस् हजुरको ओठमा सधै खुसी नै खुशी मिलोस् चाहेका हरेक चाहाना पुरा hos 🎉🎉🎉 होस भन्ने कामना गर्छु शुभकामना
अत्यन्तै राम्रो गित सङ्गीत ,जति हेरेपनि हेरिरहन मन लाग्ने आकास बाबु र करुणा नानि को मोहनि नै लगाउने जोडि आहा कति सुन्दर गितले धेरै भन्दा धेरै सफलता पाउन् बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤