🙏नमस्कार म तपाइ हरुले धेरै मया गरेको मान्छे दोहोरि गायक बिशाल रायमाझी (नक्कले भिनाजु) हिजो का दिन मा तपाइ हरुको मया साथ सपोर्ट निकै पाय। तेहि मया ले गर्दा सिक्रि घाटिमा कि गाइका सम्झना रणपाल र मेरो आवाज मा तीज गीत (बैमानी को मायाले ) लियर आयका छौ। हामि बैमानिको मायाले टिम सम्पूर्ण ले 100% दिने कोशिस गरेका छौ। हजुर हरुलाइ कस्तो लाग्छ? जस्ताको तस्तै सुजाब सल्लाह दिन न भुल्नु होला। आशा छ धेरै मया शेयर सस्क्राइब गर्दिनुहुने छ। बाकि जिम्मा हजुर हरुको हात मा है। धन्यवाद । ❤️❤️❤️❤️❤️❤️
@BishalRayamajhi दाई फेरि नयाँ गित ल्याउनुभएको छ यति राम्रो प्रस्तुति को लागि धन्यबाद 🙏🙏🙏🙏💕💕💗💗💗 साथै सफलताको सुभकामना सम्पुर्ण टिमलाई @AlinaRayamajhi दिदी 🙏🙏🙏🙏