सबै कालो कर्तुत को पर्दाफास हुनुपर्छ।अन्याय र भ्रष्टाचारी हरु को कुण्डली सफा गर्नु पर्छ। काम फत्ते भएको होस् भनि बालेन शाह ज्यू र सम्पूर्ण टिमहरु लाई प्रार्थना सहित को शुभकामना ब्यक्त गर्दैछौं।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै सुन्दर खाेज ।अब के हुन्छ ।नेतृत्व भँडार खनेर आँगन पुर्ने डाँकाहरूकाे प्लेटफर्म रहेछ ।हे पशुपति नाथ बालेन र बालेनकाे समुहलाई शक्ति र सुरक्षा देउ।
एउटा मेरो आकलन के छ भने । बिदेशि लाइ पनि यसरि जे मन लाग्यो त्यही गरि बेच्ने र पछि नियम परिवर्तन गरेर आफैले खाने गरि कति धेरै जग्गा को काम गर्ने कर्मचारीको जग्गा कति धेरै छ
नेपालामा मृत्यु दन्ड छैन , तर यसको आवस्यकता पनी बेला बेलामा महसुस गरी रहेको छौ । सबै दोषिहरुलाई साउदी को जस्तै मृत्युदन्ड अनि चोरी घुस्खोरी लाई हात काटिने कानुन बने केहि फरक पर्थ्यो कि ? ?
the only channel that tells the story with proof. It doesnt just give statements, it gives reasons as well unlike other channels that only gives statements but lack proof. Nepali comment is one of those channels. I was irritated by his video. finally a channel thats worth watching.
बालेन यौटा यस्तो व्यक्ति हुन जसको कुराले बिश्व हल्लीन्छ भने बालेनको यौटा कपालको रौ पनि हल्लाउन नसक्नी यी माफियाहरु आफै पतन साफ भएर जाने छन्। हेर्दै जाओ अब देश बालेनमय हुन्छ ।।
यो खबर बाट के कुरा आयो भने ,, नेपाल को सरकार मा बसेको जति सबै चोर , डाका हुन जब सम्म यिनि हरुलाइ जेल ,,जेल हैन जेल बाट त भोलि नै छुटछन , फासि लगाइदैन तब सम्म देस बन्दै न।। धन्यवाद 😅😅
Me and a friend of my were walking around 7:30 around Lalita niwas. Tho the road was sketchy we decided to go. Right side of the pitched road was a muddy ground in between bushes we decided to take the short cut and walk through the muddy road. I noticed a guy with his hands in his back it looked like he was scratching his back I warned my friend saying he is probably holding something all I expected was a knife since we are athelitic we could easily run him out. He was walking towards us and we were walking towards him as soon as he was about 2 feet away from us me pulled out a gun and when he was parallel to us he shifted the gun from his left hand to his right hand. The reason we went there was because my friend wanted to show me the area that was illegally captured. This happened about a month ago.
जग्गा महेन्द्र ले दोब्बर रु . तिरेर किनेको रहेछ भने सरकारी जग्गा हुन सक्छ। यो सरकारी जग्गा कायम हुनु पर्ने हो।अरु दलाली नेताहरु लाई फाँसी दिँदा पनि हुन्छ नी।
सब राजनीतिक पार्टी मिलेर बनेका यी साला पार्टी झोलीहरूले सरकारको जग्गा रबडा भएका छन्। यिनलाई तल खेत्नुपर्छ अब विदेशीको तलुवा हरियो डलरमा बिकिका देशको माया छैन झुलीहरुलाई
Wow, once again, another blood bowling video, telling all Nepalese the truth. Please continue to make this kind of videos. we have millions of untold stories to tell. we need to do something to all these Traders of Nepal and Nepalese