अब आउने चुनाब मा बालेनको टिम लाई देश भर बाट कम्तिमा १४० सिट ले जिताउने हो, के को प्रत्येक्ष हो?? यहि सँसद मै बहुमत दिने हो ८४ मा❤️🇳🇵के ल्याँग ल्याँङ हो सिध कुरा गरम🙏❤️ जय बालेन
शिक्षा लाइ भ्रष्ट राख, ब्यक्ति/समाज सबै आफ्नो पैतला मुनि हुन्छन् भन्ने यो नयाँ युगका राणाहरुले राम्ररि बुझेकाछन्, तर लागु गरेका छन् । उहिले राणा पढ्न नदिएर जनतादाइ गुमराह पारे, अहिले नपढेर पास हुने अवस्था ल्याएर जनतादाइ अशिक्षित र अव्यबहारिक राखे! थोर बहुत जतिले आफ्नै बलबुताले पढे, सवैलाइ बिदेश लखेटे.....आखिर राणाहरुले सिकाएको जनतादाइ शिक्षा दिनुहुन्न भन्ने गुरुमन्त्र यी नव शासकहरुले अनुसरण गरेकै छन्। हाय यि पुराना पार्टिका टाउकेहरु कहिले सकिनेहुन्?
Yo Desh bigarne nai Yi K.P. Oli, Deuba, Prachanda.... Hun😡. Padne Bela ma Rajnitic Karyakarta banaera Murkha banai FAIDA line iniharu lai bahiskar garanu parxa. " No political backing in School is a must". " Building the capabilities inside students is first priority in School ". Jay Nepal Aama ❤❤❤🙏🙏🙏
Teachers ta neutral hunu parcha nai. yesta party ko batri sangathan pani ban hunu parcha. Padhne bela ka manche haru lai party ma aabadda garaunu ramro hoina. Skilled janasakti banaunu udesya hunu parcha kunai pani university ko, party ko karyakarta banaune hoina.
मानिस यौनिक प्राणि हो भन्दै स्कुल देखि नै संलग्न गराउने हो कि त्यो वारेमा शिक्षा मात्रै दिएर, संलग्नता चाही १८-२० वर्ष पछि मात्रै भनेर शिक्षित वनाउने ???
ओली र ओलीको सोँच बोकेका नेताहरु सरकारमा हुँदासम्म र नेपाल भन्ने देशमा केही हुने छैन । केपीको बाउलाई भेटेँ यदि भने एक झापट चै पक्कै हान्छु । केही भनेन भने ठिकै छ तर झापु हानेको बारे सोध्यो भने कुलंगार छोरा जन्माएर देश बिगारेर जनताले दु:ख पाएका हुनाले त्यसको वापत उपहार दिएको ।
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतात समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि न्यूरोडमा ओलि पर्किनमा ओलि हुँदा हुँदा ट्रक लाइनमा ओलि
Class 8 padheka haruko bichar ra ahile ka padhelikheka yuba haruko bichar mildaina jati bela party ko kunai karykaram bhayeko khandma party ko jhola bokera hinnu pareko khandma bidyarthi ko bhabishy k huna hunxa padhai master jhola bokera hinne ani teslai kahan show garne school ma hazira launa milxa yesta kuvichar bhayeka haru pm ko kurchi takera hinne garxan ani desh agadi badhxa kunai vision navaka lai pm banauna parne yi jhole harulai
Kp oli lee kina yati sajilai teacher lee rajniti grna jod diyaka hola unlai thaha hunu parxa ki teacher rajniti ma involved vako karan parsasan ma parnee asar ra khaski raheko abasta ko barema bujna ma anurodh garna chahanxuu