Тёмный

Balen VS KP Oli : Real reason is hidden somewhere else. कुरा त यस्तो पो रहेछ ? 

Tanka Dahal
Подписаться 272 тыс.
Просмотров 456 тыс.
50% 1

Balen Vs KP Oli or UML - whatever is seen up front is not the real reason. Reason is hidden deep inside.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================

Наука

Опубликовано:

 

6 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@vanyaxaina
@vanyaxaina Месяц назад
बालेन समर्थक जतिले लाइक गर्न नभुल्नुहोला ❤️‍🔥🇳🇵
@JAANGAMING24
@JAANGAMING24 Месяц назад
balen❤️
@JANMjG818
@JANMjG818 Месяц назад
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Anita466
@Anita466 Месяц назад
बालेन ❤❤
@Just4Alone
@Just4Alone Месяц назад
That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@Just4Alone
@Just4Alone Месяц назад
​@@JANMjG818Yes, Why that Chini kaji (Bitter Man) is Burning for good works of Dear Balen...? That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
बालेन्द्र शाह जत्तिको भिजन भएको 😊 मेयर नेपाल ले इतिहासमै पाउने छैन 🤞
@bikalpapoudel7623
@bikalpapoudel7623 Месяц назад
Sai vannu vo
@guiltytemple5937
@guiltytemple5937 Месяц назад
इतिहासमा थिएन तर अबका दिनमा युवाहरु तपाईजस्ता छैनन् र पढेका बुझेका छन् जसको मत्लव भिजन् राम्रो भएका नेता वा नेत्री को अब उदय हुनेछ भविष्य मा बालेन भन्दा राम्रा पनि आउनेछन् । जय श्रीराम ।
@lilasingh3411
@lilasingh3411 Месяц назад
@@guiltytemple5937गज्जप्
@Neplpol69
@Neplpol69 Месяц назад
@@guiltytemple5937balen vanda ramro haina balen shah jattiko aayepani hunxaa, Lets run a campaign
@zivantamang8332
@zivantamang8332 Месяц назад
जब सम्मा बाहुन बाद र हिन्दु बाद अन्ते हुदैन तब सम्म यस्तै हो😢 जय मङ्गोल जय मूलबासी 👍♥️🐆
@export_dp
@export_dp Месяц назад
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@SAMTUBE2080
@SAMTUBE2080 Месяц назад
८४ मा बालेन प्रधान मन्त्री हुनुपर्छ भन्ने हाजिर हुम है🙏
@gopalbasnet7417
@gopalbasnet7417 Месяц назад
जय बालेन साहब, गुण्डाका नाईकेलाई तह लगाएकोमा धेरै धेरै धन्यवाद ।
@bishnudevkota4147
@bishnudevkota4147 Месяц назад
तपाईंको खोजमुलक पत्रकारिता लाई सलाम छ
@Narayanpokhrel285
@Narayanpokhrel285 Месяц назад
अहिलेको अवस्था देख्दा जङ्गबहादुर राणा को याद आउछ भ्रष्टाचार गर्नेहरूलाई चारजना साचि राखेर गोली ठोक्ने आदेश दिएका थिए अहिलेको अवस्था देख्दा बालेन भन्दा नि कडा मान्छे को खाचो छ सिधै इनकाउन्टर 👍️👍️👍️ बालेन सपोट
@parsuram8537
@parsuram8537 Месяц назад
बिश्लेशन राम्रो लाग्यो । सडक बिभाग को दादागिरी हो , उसको काम , कर्तव्य देस भरि को सडकको हालत देखदा अनुमान गर्न सकिन्छ ।
@dhamibro
@dhamibro Месяц назад
याे पाे हाेत खाेज अ:नि पत्रकारिता धन्यवाद यथार्थ जान्कारी को लागि ❤❤❤
@export_dp
@export_dp Месяц назад
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@aanchalghimire99
@aanchalghimire99 Месяц назад
वास्तव मा हामी जनता भेडा नै हौ जति भष्ट्राचार गरेपरी के गर्नु यहि एमाले काङ्ग्रेस लाई जिताउछन जनताले 😡
@kjames5073
@kjames5073 Месяц назад
Bheda matra hoina goru pani ho as a fellow Nepali we are the dumbest citizens. All investigations dekhi police prasasan yehi chor Neta haru le control garcha. Each and Every political partty is corrupt, Wish we can choose our Prime Minister ourself rather than from Parliament.
@rupeshbasnet4881
@rupeshbasnet4881 Месяц назад
Exactly
@guessme5642
@guessme5642 Месяц назад
​@@kjames5073true indeed 😢
@bibekkumal8962
@bibekkumal8962 Месяц назад
Janta haina karakartaly ho bigarwko
@kjames5073
@kjames5073 Месяц назад
@@bibekkumal8962 Janata ko buddhi bhako bhaye, karyekarta ra yo bhrasta leaders haru ko power hune theana. Goru, Murkha Nepali bhayera yesta chor haru ajhai hamro leaders chan. Gokul Baskota ko corruption bhayeko bela, he resigned..pachi k bhayo? Feri Chunab jitera parliament gayo. This is Nepal and Buddhi nabhako 3rd class Nepali who has short term memory loss. Gaaas , Baas , Kapaas mai dimag ghumi ra huncha Nepali haru ko, so aru kura sochnai sakdaina. Hopefully aba ta right leaders choose hola moving forward.
@hrisheepoudel3251
@hrisheepoudel3251 Месяц назад
कुवेत बाट हेर्दै छु । धेरै जानकारी प्राप्त हुन्छ तपाईंको भिडियो मार्फत । तपाईं खोजमूलक अनि मेहनती भिडियो को लागि धेरै धेरै धन्यबाद।
@isworikhadka5455
@isworikhadka5455 Месяц назад
सत्य विश्लेषण। काम गर्न देउ बालेनलाई। जनतालाई कति दुःख दिन्छौ सरकार।
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f Месяц назад
राजनितिमा बालेन अनि पत्रकारितामा तपाईं no coment🙏🙏
@deepaknagarkoti1892
@deepaknagarkoti1892 Месяц назад
छिटो छिटो हेरम नत्र हटाउन सक्छन् आफ्नो बेज्जत हुने डर ले।
@SSFASHIONPawan
@SSFASHIONPawan Месяц назад
आजको नेपालको परिवेशमा बालेनहरू आउनु, आफ्नो बपौती ठानेर देश र जनताको दोहनमा लिप्तहरुको लागि पार्टी वा ब्यक्ति बिभिन्न संघ संस्थाका लागि खपिनसक्नु भैरहेको छ। सैली जे होस् बालेन यो देशका सुपुत्र हुन । सबै सच्चा देश भक्त देश र जनता प्रति माया भएकाले बालेन को साथ मा उभिन आवश्यक छ। जय बालेन 🇳🇵🇳🇵❤🙏
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r Месяц назад
मान्छे भनेको देशमा बालेन जस्तै नै हुनुपर्छ। र अनि सत्य बोल्ने तपाईँको पनि राम्रो लाग्छ।
@ShreesMaa9
@ShreesMaa9 Месяц назад
अब सम्भव सिरेहियाको कार एक्सिडेन्ट सम्बन्धीको भिडियो बनाउनुस न सर
@sumanthapa6808
@sumanthapa6808 Месяц назад
Sai ho Hami public ko power dekhos chor le
@sandeshlimbu2055
@sandeshlimbu2055 Месяц назад
Yes
@hanglim6348
@hanglim6348 Месяц назад
Please 🙏 🙏
@keshavsapkota6523
@keshavsapkota6523 Месяц назад
@a.shrestha2244
@a.shrestha2244 Месяц назад
Yes please!!! The most needed.
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
केपी शेरे प्रचण्डे को नर्क बास् नभएसम्म देश र, जनताको भलो हुँदै हुँदैन 🙁☝️🤦
@umeshale3900
@umeshale3900 Месяц назад
100% Sahi vannu vayo
@JANMjG818
@JANMjG818 Месяц назад
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Sgarcnetekvlog
@Sgarcnetekvlog Месяц назад
Prachanda ahile line maa aaesakyo, he is supporting for good work.
@nstha8848
@nstha8848 Месяц назад
sworga jawos ki narka jawos yo dharti yo prithvi ra nepal xodna paryo uniharu le 😂😂😂😂😂😂😂😂
@bhattarai1953
@bhattarai1953 Месяц назад
तपाईँको खोज पत्रकारीता निरन्तर रहोस । तपाईँलाई धेरै धेरै धेरै धन्यबाद ।
@Neeraj_chhettri
@Neeraj_chhettri Месяц назад
यसै गरी राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भनेर नेपाली जनतामा चेतना ल्याइदिनु होला टंक सर 👌
@sharada5383
@sharada5383 Месяц назад
इतिश्री मेयर बालेन्द्र शाह ज्यू नै १००% लाग्यो। २०३१ सालको कानुन , संबिधान नै खारेज गरीसकेको अवस्थामा कसरी लागु गर्न सकिन्छ र ? होइन र ???? २४ वडाको सडकपेटि फराकिलो गर्न २२ वडाको अध्यक्षलाई टाउको दुखाई किन ?
@user-tn9te3cg8s
@user-tn9te3cg8s Месяц назад
शक्तिशाली, सहासी, सत्य प्रस्तुति । बालेनजीले जनतालाई सोच्नुभो । समाधान खोज्नु र चालू गर्नुभो ।
@DhrubaTara
@DhrubaTara Месяц назад
चोर, डाका, फटाहा, पार्टी को पहुँचमा दादागिरी, भ्रस्टाचारी, पाखण्डी, बलत्कारी र अधर्मी हरुको सँख्या धेरै भयो। पहिलो नंवरमा फाँसिको ब्यवस्था तुरुन्तै आवस्यक भएको ठान्छु।
@nepaliman40
@nepaliman40 Месяц назад
Balen कार्यकारि प्रधानमन्त्रीमा तपाईलाई देख्न के गर्नु पर्छ होला ! म त अभियान नै चलाउने थिय । जय देश जय बालेन 🙏❤🇳🇵🇳🇵❤
@cknirmalkc9057
@cknirmalkc9057 Месяц назад
अब सम्भब सिरोहियाको कार दुर्घटना सम्बन्धि भिडियो चाहियो सर
@aniljyotsna1
@aniljyotsna1 Месяц назад
तपाईंको प्रमाण सहितका उत्कृष्ट भिडियोहरुको म fan नै भईसकेको छु। खोजी खोजी हेर्न थालेको छु। म पनि IT professional थिएं र हालसालै रिटायरमेन्ट लिएको हो । त्यो नाताले तपाईं full time IT मा काम गर्दै यति राम्रा र समयसापेक्ष्य भिडियोहरु बनाउन भ्याउनु भएको छ । त्यस्को लागी तपाईंप्रति हार्दिक नमन् 🙏🏼🙏🏼
@Aayrathapa
@Aayrathapa Месяц назад
३५ बर्स देखि जनता को चिन्ता गरेर राजनिति गर्ने दाइ लाइ आगामी चुनाब मा बुद्दिजिबि काठमाडौं बासि ले दिने छ अनि मेयर अझै कठेार हुनु पर्छ हाम्रो साथ छ्।
@sarojbasnet658
@sarojbasnet658 Месяц назад
😂😂yesta 35 barsa samma ke makho namarnee nikamma ward adaxya laie janta le pakha launu parchaa...
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm Месяц назад
बालेन यो देशको प्रधानमन्त्री हुनुपर्ने ब्यक्ती हुन
@thingsundarvlog
@thingsundarvlog Месяц назад
बालेनको समर्थकले लाईक गरौ है
@umeshGachyo
@umeshGachyo Месяц назад
केपि,शेरे,प्रचण्ड,माधब etc बुढाहरु भएसम्म केइ उभो लाग्दैन,,यिनिहरुले बालेन लाई काम गर्नै दिदैन।।
@jagannathrijal2527
@jagannathrijal2527 Месяц назад
यो हो नि पत्रकारीता ! सलाम छ !🙏🙏
@veesalgurung2473
@veesalgurung2473 Месяц назад
👑BALEN 👑 लाइ pm को रुपमा देख्न चाहनु हुने जनता ले यो पनि जानि राख्नु अति आवश्यक छ , 1. बहुमत को सरकार बनाउनु पर्छ, जसको लागि बालेन साँसद को रुपमा उभिनु पर्छ , 2. बालेनले मन भित्रै बाट आफुलाइ मन पर्ने ब्यक्तिहरु नेपाल भरि बाट " 300-400 "भन्दा धेरै ब्यक्ति हरु लाइ साँसद को रुपमा उमेद्वारी मा उठाउनु जरुरी छ । 3. हामि जनताहरु ले बालेनले उठाएको आफ्नो उमेद्वारी ब्यक्तिलाइ भोट दिएर देशै भरिबाट बिजय गराउनु पर्छ 🙏 , 4. 300-400 भन्दा बडि साँसद सिद्धै जितेर सँसद भबन छिरेर साँसद बन्छ भने , बालेन PM बन्ननलाइ " केपि,सरे, प्रचण्ड" को बाउ आए पनि कसैले रोक्न सक्दैन 💪💪 Note: खालि comment मा मात्र pm बनाउनु पर्छ भनेर comment मात्र गरेर हुदैन, pm कसरि बन्छ हाम्रो नेपालमा , यन कानुन को पनि नियम कानुन हरु लाइ देखाउनु जरुरी छ । 95% नेपालि जनताहरु लाइ हाम्रो देश को मन्त्री, प्रधानमन्त्री कसरी बन्छ भन्ने कुरा नै थाहा छैन 🙏🙏 🙏 शिक्षित जनता बनौ र शिक्षा पनि बाडौ
@khumbahadur4165
@khumbahadur4165 Месяц назад
Thank you dai janata dherai alert xan hami sabai youth ko haat yo sabai voting system aayako xa hamile hamro ghar batai vote kaslai halne vanera ramro sanga samjhauna sakxau tara malai lagxa balen lai ali remote area ma matra difficult ho town city ma 100 per balen nai vaari hunxan teo lekherai rakhe vo tesaile election ko bela remote area lai ali attention vayara lagiyo vane dherai thau ma jit haat parna sakinxa Ani arko kura candidate kasari paune vannu vo haina Yasko lagi kunai chinta ko bisaya desh ma yak saya yak candidate sarbatra payinxan srip party kholnu pareo ra agenda ra policy lai samatera agi badhnu pareo Desh ma malai lagxa town area matrai ganne ho vane pani 77 80 ota xan yi town bata less advertise gare pani jiit hamrai hunxa yeshma chinta mannai pardaina Ani arko kura aayo samanu patik ko malai lagxa balen lai town bata matra navayara remote area bata pani samanupatik bata vote nissit xa kina ki ahile ko RSP le pani samanu patik bata dherai vote tanera dherai samsad banauna saphal vako ho tesai le pailo kura vote halne or nahale vanne kura hami yaha comment garne janata le decide garne ho so hami le aphno xar ximek ra ghar lai educate banaiyou vane 100 per bahumat pugxa ra balen saha pm hunxan ani rastra pati pani desh le sakxhyam person paunexa All matter on us not on balen in the course of voting so change the vote educate the family society and communitis if it is done i think our victory is sure As the strength of nation is on youth now So change our youth change the thoughts of student 2084 will be ours jaya desh Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩😊
@reciperai8588
@reciperai8588 Месяц назад
Ho. Hami lai ni thaha chaina sanchi ho. Yo fb,instragram sabai tira ramro post banayera rakhnu hoss. Hami sabai le share gardai jum.jasari ni Balen sir Pm hunu parcha.
@reciperai8588
@reciperai8588 Месяц назад
Hajur le Balen sir lai kasari Pm banaunu sakincha sabai point by point lekhnu hoss.Routine of nepal bandh lai ni lekhnu lagaunu hoss. Hami sabai share garum.
@khem6777
@khem6777 Месяц назад
अर्को पटक बालेन लाई हराउन सबै दल गठबन्धन गर्छन् तर सक्दैनन् ! 😊 🎉😊
@rknirjar6357
@rknirjar6357 Месяц назад
"जस्तो देश उस्तै भेष" भन्छन, यी नाफाखोरी र भ्रष्टाचारि सरकार लाई बालेन को शैली सतप्रतिसत ठिक छ। जय देश जय बालेन
@DaulathThapa
@DaulathThapa Месяц назад
नमस्कार टंक दाहाल हजुर ले जनचेतना मुलक कुराहरु एकदमै महत्वपूर्ण हो यि कुरा जस्ता को त्यस्तै यि अपराधी झुण्ड लाइ ठेगान लगाउन पर्छ २०८४ मा राजनीतिमा आउनुहोस देश संसारकै धनी बनाउने सिध्दान्त लिएर जय देश जय मानवसेवा जय पशुपतिनाथ जय देश जय
@AaCs759
@AaCs759 Месяц назад
पोस्ट देखे पछी कुरदा कुर्दा दुई दिन पनि हप्ता झै भो मलाई । ❤ धन्नेबाद
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
बालेन्द्र शाह जस्तो भिजन भएको मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन☝️ जय चन्द्र सुर्य 🇳🇵
@missutwo
@missutwo Месяц назад
इ घन्टा बालेन राम्रो छ रबि चोर हो किन सुन मुजि जंगली रबि चोर किन र कसरी हो । म 2019 मा बेदेस मा थिय 3 करोड भन्दा बढी खायको दलाल को केही जानकारी मैले दियको थिय तर मुजि ले पैसा को डिल गरेरा तेसाको खबर लुकायो समय आउना दे र मलाइ नेपाल आउने समय कुर रबि को हो र किन राजनीति मा आयको छ त्यो पनि हेर्लास नेपाली मोदि हो रबि बुझिस उदाहरण को लागि अहिलेको ताज घटना हेर सन्दिप कति आवस्यकता थियो नेपाली टिम मा एक शब्द बोल्यो तर तेहि क्रीकेट को ड्रेस लगायर रिल बनाउन सबै भन्द पहिला ल्याउने मुजि अमेरिकन पाटी को आवस्यकता नेपाल मा छैन जङली केही बुझ पुरानो राजनिती को सम्पुण कान्ड थाह छ तेहि कुरोलाइ कोट्याइ कोट्याइ अगाडि आफ्नो कतुत लुकाउने अनि जंगली हरु रबि जिन्दबद जिन्दबाद इ मुजि जिन्दबाद नेपाल को सेर ओलि प्रचण्ड को नया अनुहार रबि लामिछने हो लेखेरा राक मुजि जङली समय आय पछि आफै थाह पाउछस । #बिदेसीनेपाली
@shrineshailendrasichu4007
@shrineshailendrasichu4007 Месяц назад
Rabi is doubtful
@narendrabhusal5090
@narendrabhusal5090 Месяц назад
Rabi not
@ashokmajhi729
@ashokmajhi729 Месяц назад
खै के गर्यो रबिले ??
@missutwo
@missutwo Месяц назад
रबि रबि नभन रबि प्रचण्ड सेरे ओलि को नया अनुहार हो
@vishwamalla1
@vishwamalla1 Месяц назад
बालेन शाह यतिखेर जनताका आशा हुन । उहाले गर्नु भएका कामहरु दर्दर्शिताले भरिपुर्ण छ भन्दा अतिसियाेक्ति नहाेला । तर केही नवुझ्ने र स्वार्थकाे लागि विराेध गर्ने हरुले विराेध गर्ने गरेका छन् । तपाँईलाई धेरै धन्यवाद छ टंक जि तपाईकाे अति सुन्दर प्रस्तुतिमा वहाले उठाएका मुध्दाहरुलाई अतिनै प्रमाणिक र पारदर्शिता पुर्वक चिरफार गरिदिने गर्नु भएकाे छ । बालेन हाे बालेन जिले केही गर्न खाेज्नु भएकाे छ, याे यहाले पनि बुझ्नु भएकाे छ । यहाका भिडियाेहरु मार्फत काे दाेषि भन्ने कुरा प्रष्टै देखिन्छ । यसर्थ यहाकाे याे चिरफार गर्ने शैली कायम रहाेस जब सम्म बालेनलाई विराेधिहरुले पछि पार्ने दुस्साहास गर्नेछन । तपाईकाे जय हाेस ।
@sujantamang6840
@sujantamang6840 Месяц назад
Nice yar, media vanya ko yesto huna parxa. Great news. Lets develop our country ❤
@arunrai51704
@arunrai51704 Месяц назад
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको मा धेरै धेरै धन्यबाद हजुरलाई
@pratiklkrana9998
@pratiklkrana9998 Месяц назад
पत्रकारिता भनेको यस्तो हुनुपर्छ।अरु त सबै पार्टीको झोले पत्रुकार मात्रै छ।कोही काग्रेस को कोहि एमाले,कोहि माओवादी ,कोहि रास्वपा को यिनिहरु कसैको भर हुदैन।
@gopalraut1413
@gopalraut1413 10 дней назад
तपाईंको यो भिडियो अनि भलेन्को टीम्स्को कामगर्ने कानुनिक प्रबदान सहि लागो
@prakashchandragautam596
@prakashchandragautam596 7 дней назад
सलाम टंक सर तपाइलाइ अनि तपाइको खोजलाइ।
@ramshrestha1485
@ramshrestha1485 Месяц назад
धन्यवाद टक सर प्रस्तुत गनुभएकोमा सत्य तथ्य वकलत गर्नु भएकोमा
@chandrakantjoshi4989
@chandrakantjoshi4989 Месяц назад
दोषी भनेका भ्रष्ट नेता जसले स्वच्छ तारिकाले गरनूपरने कामलाई अस्वच्छ तारिकाले गरी राखेका छन. East or West. Balen Sir is the Best. Time to eradicate corruption, corrupted leaders and corrupted bureaucrats.
@rajthapa8179
@rajthapa8179 12 дней назад
धन्यवाद हजुर को यो मेहनत को लागि ।cib ले गर्न नसकेको काम हजुर्ले गर्दैआउनुभएको छ।अरु काण्ड को पनि चिरफार गर्दै जानू होला
@sushil7567
@sushil7567 8 дней назад
टंकसर लाइ सलामछ जय युबालाइ र बालेन लाइ साथछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन
@anantalamichhane9689
@anantalamichhane9689 Месяц назад
बालेन सहि छन। यो सरकारको दादा गिरि हो। जनतालाइ सास्ती भएको कुरा नसुन्ने सरकार र त्याहा बसेका नेताको आयु लामो छैन।
@bhimsensaru4796
@bhimsensaru4796 Месяц назад
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको Thanks lots
@satyamjoshi2026
@satyamjoshi2026 Месяц назад
ग्रेट सर , यथार्त मात्रै बोल्नु हुन्छ खुशी लाग्छ तपाईको भिडियो हेर्दा । यत्तिको खोज पत्रकारिता देशले मागेको छ । बिदेश भयर पनि यत्तिको खोज पत्रकारिता देख्दा खुब खुशी लागेर आउँछ ।
@KailashKoiral
@KailashKoiral Месяц назад
बालेन समर्थक मेरो युटुब मा जोडिन हुन अनुरोध छ❤
@MGpher07
@MGpher07 Месяц назад
टंक जि बालेनको instant react गर्ने तरिका अहिलेको समय र परिस्थितिका आधारमा एकदमै जरुरी रहेको हामीले बुझेका छौं। प्लान र स्वीकृति कुर्ने हो भने कानून नै बदलिदिने भ्रष्ट टौकेहरु माथिल्लो पावरमा झन् रोक्नको लागि अघि बढ्छन अनि बलेनले आप्नो शैलीमा काम गर्न त परै जाओस् स्वीकृति पनि पाउने छैनन्।
@Khageenvlog
@Khageenvlog Месяц назад
बालेनलाई काम गर्न देउ र देशभरिका सबै मेयर कमिसन र भ्रष्टाचारको पछि नहुनु र आफ्नो ठाउँमा के विकाश गर्दा हुन्छ त्यति ध्यान हुनु भने ।। 5 बर्षको कार्यकालमा कार्यापलट हुन्छ देश ।।
@bidurkuikel5430
@bidurkuikel5430 12 дней назад
सलाम छ हजुरको पत्रकारीता लाई ।
@kamaldahal5864
@kamaldahal5864 11 дней назад
जय बालेन आउनुस सबै मिलेर सपोर्ट गरुम जय देश जय बालेन जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
@salikramgiri6375
@salikramgiri6375 Месяц назад
बालेन रबि हिरो हुन एमाले काङ्ग्रेस को ब्रेन वास मा देशको भलो चाहने जनता यिनिहरुको पछि नलागुन
@budhatamang4591
@budhatamang4591 Месяц назад
बालेनको काम सही छ । नेपालको विग्रोल नेताहरुलाई र झोले हरुलाई कुटनीति एक आपसमा मिलेर देश बनाऊ भनेर हुँदैन । मिलेर देश लुटौ भन्यो भने तु हुन्छ।
@tamangjyojyo1440
@tamangjyojyo1440 Месяц назад
बालेन को भिजन सहि छ ! कमिसिन खोर नेता र पार्टि को झोलेहरु ले बालेन लाई काम गर्न दिएको छैन देश चुस्ने धमिरा हरु ले कहिने बुझ्ने हो !
@sureshprasadregmi6952
@sureshprasadregmi6952 Месяц назад
शैली अराजक जरुर हाेला नियत खराब छैन् ,,, बालेन जि शुभकामना
@manitathapa8273
@manitathapa8273 Месяц назад
Sarai ramro lagyo......clear banaidinu bhako ma dhanyabad......jay balen shah.
@user-ml5if5bm7b
@user-ml5if5bm7b Месяц назад
जय बालेन!✊🇳🇵 अब पनि पार्टीको झोले बन्दै हिड्यो भने, अरूलाई पूर्णलाई खोनेको खाल्टो मा आफै फस्ने छन् नेपाली जनताहरु 🙏🙏
@TheRainayan
@TheRainayan Месяц назад
Tanka Sir Thank you for vid. बालेनको नियतमा खोट छैन त्यसैले उसको कमजोरीहरूलाई स्वीकार्दै असल कामको समर्थन गरौ । बालेन जस्तो पात्र LOTTERY पर्दा मात्र पाईन्छ नेपालमा।अब यहि नजीर बसाल्नु पर्छ।
@prempun723
@prempun723 Месяц назад
धन्यवाद सर जानकारी दिनुभएकोमा हजुरको हरेक भिडियो हेर्ने र शेयर गर्ने गरेको छु ।
@anupghimire3214
@anupghimire3214 Месяц назад
बालेनको intention ठिक छ। तर कमिसनखोरी राजनीतिमा केहि नया गर्नका लागि कुतनीति फितलो भयो भन्ने लाग्छ। जे गर्न खोज्दै छन्, सतप्रतिसत सहि गर्न खोज्दैछन्। पछि आइपर्ने झमेलाहरूको बारेमा पहिल्यै सचेत हुदा राम्रो हुन्छ। अनि टंकदाइ तपाइको यो समाचारको लागि धेरा धेरै धन्यबाद।
@junelilama4585
@junelilama4585 Месяц назад
सहि हाे । अब गाेदि मिडियाकाे बारेमा पनि भिडियाे चाहियाे टंक सर ।
@suryapokherel7939
@suryapokherel7939 Месяц назад
भिडियो नहेरी comment गरियो । किन कि बिश्वास छ तपाइको खोजमुलक प्रस्तुति सहि छ ।
@JANMjG818
@JANMjG818 Месяц назад
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@bhojrajpanthi3317
@bhojrajpanthi3317 Месяц назад
बालेन ले जे गरेका छन यकदम ठीक गरेका छन।
@rajuranamagar3973
@rajuranamagar3973 27 дней назад
You are the great news reporter. God will give you more strength. Keep going your truthful information to public. May god bless you a lot. Million people will Give you blessing. Salute you 🙏🙏
@RadhaKrishnaMaharjan-ef9oc
@RadhaKrishnaMaharjan-ef9oc Месяц назад
तपाईको यो इपिसोड हेर्दा म आफु तेस घट्ना को प्रतक्षदर्शि पनि हुँ त्यस घतना को बारेमा मैले देखेको केहि कुरा बिषयमा लेख्दै छु सनदर्भ नया सडक को घम्सा घम्सि हामि स्थानिय लाइ चिन्ता यस स्थान को बजार बिस्थापन हुन्छ कि भन्ने थियो त्यस कारण स्थानिय को माग निशुल्क पार्किङ ब्यबस्थित होस भन्ने हो । ठेकेदार लाइ निरन्तरता दिने कुरा कदपि थिएन। पार्किङ्ग को चाप लाइ धान्ने हाल सम्म भयेको स्थान पर्याप्त नि थियेन छैन। हामि खुसि थियोउँ कि ठेकेदार को सम्बन्धीत सहकारि लाई कार्यबाहि गर्न खोजेको कुराले। तर निस्कर्सम कतै पुगेको देखिएन निरास छयो। अब यस क्षेत्र को बजार लाइ अज्झ बिगार्ने दुरासय्युक्त सवरि साधन लाई रोक्ने कार्य हुन लाग्यो भन्ने स्थानिय ले बुझेको अबस्था हो र स्थानिय ले सार्बजनिक सुनुवाई होस भन्ने माग गर्यो जुलुस गरियो। तर युत्युबर हरु जस्ले मेयर को भनाइ लाइ मात्र बास्तबिकता भन्दा फरक धङले प्रस्तुत गरेर स्थिति बिगार्ने अबस्था सिर्जना गरेको अबस्था स्थनिय ले बुझेको स्थिति रहेको छ। स्थानिय ला बास्तबिक घतना को सेरोफेरो मा सम्झाउने काम हरु र सर्सल्लाह गर्ने र प्रजातन्त्रीक धङ्गले दमन को सैलिमा होइन बुझाउने कार्यक्रम हरु हुनु पर्यो भन्ने भनाइ हो। बिस्वास र अबिस्वास को बिचमा सहि र गलत चिन्ने कसि पनि यहि हुन सक्छ भन्ने बिस्वास लिएकोछु ।
@tirthaojha5238
@tirthaojha5238 Месяц назад
बालेन कार्यकारी राष्ट्रपति हुनु पर्ने मनिस हुन
@mahatmadharmesh3151
@mahatmadharmesh3151 Месяц назад
Prime minister
@gurungjk7517
@gurungjk7517 Месяц назад
ल है टङ्क सर । तपाईको पालो हो अब भित्र भित्र के के भएको छ जन समक्ष छर्लङ्ग पारी दिनुस । धन्यबाद ।
@manbahadurlimbu4163
@manbahadurlimbu4163 Месяц назад
बालेन जिन्द्बाबर्द बलेन लाई मन्त्री होइन अब राजा बनौनुपार्छ 💪👈️👍️👍️👋❤
@BallbCourseNepal
@BallbCourseNepal Месяц назад
Your research style is inspiring. I hope to become a great researcher like you in the future. Both you and Balen Shah are my inspirations.
@user-ip1ye1gw7q
@user-ip1ye1gw7q Месяц назад
"Hello! If you are seeking the truth, this is the right Person and True News Channel. Please remember, The Truth can be hard to swallow. or in other word " Truth is always bitter" Mr. Dahal, may God bless you for your hard work, and kudos to your courage in bringing the true news to Nepali communities around the world! Remember me, in a couple of years, you will be more famous than CNN. If CNN is considering adding Nepali news to its broadcasts, this is the right person and the right news to consider."
@KeshabBahadurPyakurel-t3y
@KeshabBahadurPyakurel-t3y 7 дней назад
Super video mero ni saport xa sarkar nalayek xa balen ko Ali sudhar garera agadi ramri hune xa I support to your video and great balen sabai le bujhnus des Lai agadi badaune can balen Jai haoos.
@prakashrlpoudel1861
@prakashrlpoudel1861 Месяц назад
धेरै राम्रो 🙏 अहिले बालेन नै यो देश को सच्चा अभिभाबक हुन। गोल्माल मै रम्न मन्पराउने हरु जसरि नि गोल्माल गर्न तर्फै उन्मुख हुन्छन, तर बालेन सरकार मा आयेसि सिक्ष्या भने सबै पायेका छन। धर्म छाडा हरुका लागि बालेन जि श्री गणेश कै रुप हुन, या कार्तिकेय को त्यो समय्ले देखाउदै छ। जय नेपाल 🇳🇵❤️
@ri.kaajee
@ri.kaajee Месяц назад
बालेन र दलका भ्रष्टाचारीहरुमा धेरै फरक छ । त्यसैले त मिलेमतो नभएको हो ।
@DongTraveller
@DongTraveller Месяц назад
balenको पक्ष ज्युज्यानले लाग्ने हो। एमाले भ्रष्टे महासेठहरुलाई आथु आथु बनाउनैपर्छ। भ्रष्टेहरुबाट देश जोगाऊ।
@khemrajmahatara4895
@khemrajmahatara4895 Месяц назад
बालेनले जे गर्न खोजेको छन् ,त्यो सत प्रतिशत सहि छ ।यसमा दोसी संघीय सरकारको पक्कै छ।
@sureshsubedi8141
@sureshsubedi8141 Месяц назад
खोजमुलक पत्रकारिता छ,अझै उत्कृष्ट गर्दै अघि बढ्नु होस् शुभकामना 🙏
@3djourney
@3djourney Месяц назад
सम्भव सिरोहियाले तपाइलाई गलत देखाको कुरामा तपाईको भिडियो कहिले आउछ ।
@sandeshlimbu2055
@sandeshlimbu2055 Месяц назад
K ma🤔
@nutangiri7358
@nutangiri7358 Месяц назад
सम्भव सिरोहिया को कार दुर्घटना सम्बन्धी मा पनि खोजमुलक र यथार्थ भिडियो चाहियो।
@baikunthaadhikari2102
@baikunthaadhikari2102 Месяц назад
टंक जी तपाईले सही सत्य भीडीयो बनाउनु नेपालका ठूला मिडिया फटाहा भइहाले यू टुब थिएन भने यीकुरा सामसुम भइहाल्थ्यो देश बचाउने र तपाईं हाम्रो दायित्य सबैको हो आज देश बाहिर यती धेरै नेपाली जनताले दुःख गरेर डलर पठाएर मुलुक लाई सहयोग गरेकाछन् त्यस्तै मुलुकलाई राजनीति बेथिती रा भष्टाचार बिरुद्ध आवाज उठाई दिनु भएकोमा म र सम्पूर्ण नेपालीको तर्फ बाट मुरी मुरी धन्यवाद
@ubpking
@ubpking Месяц назад
एकै श्वर मा भनौं " जय बालेन" !!🎉❤🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤
@RishiKumar-wo1it
@RishiKumar-wo1it Месяц назад
Jay balen 🇳🇵
@premblown2876
@premblown2876 Месяц назад
अबको ५० वर्षमा सम्मा पनि नेपाल जस्ताको तेस्तै हुनेछ,नेपाली र नेपाल सुध्रिनेछैन।
@umeshghimire5577
@umeshghimire5577 Месяц назад
दामी छ ।
@shivchandramandal7176
@shivchandramandal7176 Месяц назад
Tank sir, tapaile gareko reporting and presentation sarhai ramro, I am proud of you, keep it up....
@bidurkuikel5430
@bidurkuikel5430 Месяц назад
सलाम छ हजुरको खोज पत्रकारीता लाई खबर निष्पक्ष छ ।
@atsherpa
@atsherpa Месяц назад
बालेनको जती काम गर्या भए हुने , के पी ओली भ्स्रट्चारिको सम्रछ्यक , झोले कार्यकर्ता जन्माउने बाहेक एक गतिलो काम नगर्ने के पी सग बालेन को तुलना हुने सक्दैन
@shyamdhungel503
@shyamdhungel503 Месяц назад
खास्मा केपि बा कै करामत हो।टि स्टेट टु पार्किंग को पैसा ले घिनलाग्दो राजनिती गर्चन् बा।
@Onlinemarket019
@Onlinemarket019 Месяц назад
देश र जनताको लागि राज्निती गर्न आएको बालेन लाई चौतर्फी घेराबन्दी छ।झोले प्रथाबाट मुक्त समाज नबनुन्जेल देशको हलत एस्तै हो।
@krishnashrestha598
@krishnashrestha598 Месяц назад
मेयर बालेनको कार्यको शैली बिलकुल वैज्ञानिक छ, निस्वार्थ भावले काम छिटो छरितो गर्ने समाप्त गर्ने ढाचाको छ, अनि काठमाडौ मुलुककै ऐतिहासिक, सांस्कृतिक शहर र विश्व सम्पदा सूचीमा सूचीकृत शहर भएकोले त्यसको निर्माण, मर्मत सम्भार पुरानै शैलीमा गर्ने सबै बुद्धिमत्तापुर्ण सुझ बुझका साथ सर सफाई समेत गरिरहेको प्रष्ट देखिन्छ त्यसैले बालेनको काम देखेंर महानगरबासी सबै साधारण नागरिकहरुले समेत खुशीका साथ सहयोग र प्रसंसा गरिरहेका छन्। अलिकति कमजोरी भनेको त्यो फुटपाथे तल्ला, साना व्यापारी जो फुटपाथमा बसेर केइ सामान बेचेर दैनिक गुजारा गर्थें १०,२० हजारलाई भने बेसरी मर्का पर्यो तर शहर सफा, बाटो चौडा फराकिलो सुन्दर देखिएको छ। मेयर बालेंनको कमजोरी भनेको युवक भएकोले काम प्रति मात्र ध्यान दिंदा जन साधारण नागरिकहरु सङ्ग संवाद, समनवय नगरेको र साना व्यापारीलाई भने व्यवस्थित नगरेको देखिएको छ अरु सबै ठिक छ।
@sushilmanandhar237
@sushilmanandhar237 Месяц назад
रघुवीर महासेठ====== उनको कार्यसम्पादन सन्तोजनक नभएको भन्दै उनलाई २०७६ सालमा मन्त्रीबाट हटाइएको थियो.====आफ्नो कर्तव्य पूरा गर्न असमर्थ
@rabindraniroula1964
@rabindraniroula1964 Месяц назад
Finally awaited video ayo tanka sir ko
@rajibbk577
@rajibbk577 Месяц назад
सर हजुरको भिडियो हेर्दाखेरि एक मिनेट पनि बोरिङ फिल हुँदैन हो। यति राम्रो भिडियो बनाउनुहुन्छ यार। तपाईंलाई धेरै धेरै धन्यवाद छ।
@kumarrai886
@kumarrai886 9 дней назад
बालेन शाहले माहानगर पालिका प्रमुख भए यता जति पनि माहानगर छेत्रभित्र काम भएका छन् सो सबै कामहरू यस महानगरको शतपरिशत जनहितमा छ यसमा कुनै दुई मत छैन, बालेनलाई हामी सबैले साथ दिन अति आवश्यक छ। बालेन शाह उनि आफै एउटा ईश्वरीय शक्ति लिएर आएका एक असल समाजसेवी व्यक्तित्व हुन , उसलाई कसैसँग डराउनु आवश्यक छैन किन कि जसले असल काम गर्छ उसलाई भगवान ले सदैव सुरक्षित राख्छ, उसको बिरोध गर्नु आफ्नो पतन खोज्नु हो।
@interesting_videos7
@interesting_videos7 Месяц назад
बालेन एक निस्वार्थ देशभक्त हुन , वहाँलाई मेरो समर्थन छ। देशका निकम्मा नेताहरु ले न त आफु काम गर्ने न अरुलाई काम गर्न दिने, कमिसन खान नपाएर मर्न लागेका हुन चोरहरू ।
@kishangyawali4720
@kishangyawali4720 Месяц назад
केपी ओली का झोले हरु पुक्छर हरु ओली ले। हगेको गु खान नी तयार छन्, एमाले कांग्रेस माअोवादी यी तीन दल राष्ट्र काे घातक तत्व हुन, 84 मा यी तिनै दललाई भोट नहालेर विदाई गर्ने तयारी गरौं
@riddhiraj4971
@riddhiraj4971 18 дней назад
अन्तिम्मा दोष कस्को भनेर सोधुन्भो! म एक साधारण नागरिक उमेर ५० बर्ष! मेरो बिचारमा येस्को दोषी कोहि पनि होइन! दोष हो हाम्रो शिक्षाको! हामिले पढेका र हाल चलिरहेको शिक्षामा १००%नै सुधार गर्नुपर्छ तब मात्र सबैतिर बिधिको शासन शुरु हुन्छ!नत्र हाम्रो खलाती को खलाती सम्म पनि येहि पारा हो!!!
@jeevanbasnet1067
@jeevanbasnet1067 Месяц назад
सर , अब नेपालको शिक्षा प्रणाली बिगार्ने कारण र समाधान समबन्धी विश्लेषणात्मक भिडियो हेर्ने मन छ!!!!
Далее
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 690 тыс.
Inside the BALEN vs RABI | Political Case Study
14:24
Просмотров 133 тыс.
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Просмотров 98 тыс.
НЕ БЕРУ APPLE VISION PRO!
0:37
Просмотров 311 тыс.
#engineering #diy #amazing #electronic #fyp
0:59
Просмотров 2,2 млн
Худшие кожаные чехлы для iPhone
1:00
iPhone 16 - 20+ КРУТЫХ ИЗМЕНЕНИЙ
5:20
Battery  low 🔋 🪫
0:10
Просмотров 13 млн
iPhone, Galaxy или Pixel? 😎
0:16
Просмотров 1,3 млн