आहा ! ममता नानी कति राम्रो तिम्रो सोच मैले तिम्रो भिडियो सबै हेर्ने गर्छु सबै राम्रो लाग्छ तर आजको यो भिडियो झनै राम्रो लाग्यो त्यति माया गरेर दिनु भएको पैसा पनि हजुर आमालाई दियौं कस्तो खुशी लाग्यो मलाई कति इमानदार छोरी तिमी❤❤
नानी तिमी आफू लाई कहिल्य पनि एक्लो पन नसोच हेर त तिम्रो आफ्नत कति हुनुहुन्छ कति माया गर्नु भाछ 😘 तिमी असल र सभ्य हुनु है सबै आफन्त को इज्जत राख्नु ❤धेरै माया❤❤
तिमी उहाहरुको छोरि नातिनि हो नमस्ते गरेर आशिर्बाद लिनु आमा बाबा बाजे बजै हरुलाई दुई हात जोडेर निहुरिएर नमस्ते गर नानु टाउको झुकाएर ढोग्दा खुट्टामा ढोगे बराबर हुन्छ गरे बुहारी भएसी त्यसरी ढोग छ गार्हो नमान हस भन्यो भनेर ❤❤😘
स्याङ्जा देखी हिँड्ने बेला मा दिनु भाको पैसा घर पुगेर बजै लाइ दिएको कस्तो राम्रो 👍 भलग मा अझै हाम्रो स्याङ्जा को भकुन्दे , वालिङ , मिर्दी हरु देख्न पाको भए झन् आफ्न्नो गाउ ठाउँ को झझल्को अलि कम हुने थियो l भगवान् सधैं तिम्रो दाहिने होउन l