सवैको बेला हुदो रहेछ त्यो बेलमा रेडियो नेपाल ले यस्ता गीद हरु बजाइदिदा पल्लो गाउको मान्छेहरुलाइ चर्को आवाजमा बोलायर यो गीद बज्दैछ छिट्टो आउनुस भनिन्थ्यो। हिजो आज सन्चारले गर्दा सवै एकादेशको कथाजस्तो लाग्छ्।
कसैको मनमा ठेस नपुग्ने सब्द सब्दमा माया को भाव दिने मिठो गित । यस्ता गित अहिले आउनै छाडे। बिकृतिले चरम बिन्दुमा पुगेको छ । यस्ता गितको संरक्षण गर्न अनिनै आवश्यक छ ।।❤
पहिला पहिला रेडियो तेप मा सुनिन्थ्यो यो गित आज भोलि नेटको जवाना युटुब मा हेर्ने गर्छु धेरै राम्रो लाग्छ यो गिट old is goold भने जस्तै मुतु नै कटक्क खान्छ यो गित ले ❤️
@@bigyanlama9650 हम हम क्ष क्ष क्षमा ज्ञज्ञज्ञ हम ज्ञभ सब संषंफंफंफफंफफफंफंफं दत्त धनंजय गढ़ मंडल णहंहंहंहंबससफबठ बह फ के इ आइ ्इठठीईषिआआआआआआआइ इइइ के इ आइ आआ आ ज्ञ भइ आइ ्इठठीईषिआआआआआआआइ हो गई थी ज्ञ है ह
जति सुन्दा पनि सुनिरहु लाग्ने गितहरु.. पक्कै पनि बिगतको यादलाई स्मरण गर्नेछौ हामी सम्पुर्ण श्रोताहरुले यो गित बजाउदै बिहे जन्ती जादा नाचेको अनि थुप्रै अरु ....
Listening this masterpiece in 2023 Daddy ko keypad wala phone ma sunni garthiye literally goosebumps last ramailo lagcha sunda yesto purano geet haru sano huda ko yaad aaucha aahile I'm 19 tyo generation ko na vayenih 6 7 barsa huda suneko thiye ❤