Helloo Nepal please find one song for me Juneli Raat Hit Mera Saat Bombay Jane Balkeshwar. This is old lok dohori song I heard in nepal cassette song pls find
यो गित आएको बेला 16 बर्ष को थिए अनि मुम्बई बाठ गाको सुदुर पछिम धनगढी बजार मा जतातै योगित मात्र चालाको फेरि मैले पनि 8 सेल वाला टेप लेको थिय अनि राजु दाइ र बद्री दाइ का 12 वोटा क्यासेट लग्ये अनि घर पुग्नु भन्दा पहिले अर्को गाउँ पर्छ भरिया दाइ अगाडि हिन्दै म यो गित सुन्दै हिन्दै तर तेति खेर अहिले को i फोन 15pro को जस्तै pawor थियो टेपकाे अनि एउटा केटी ले तपाईं मुम्बई आउनु भाको हो भनु भो अनि मैले हजुर हो म मुम्बई बातै आको पछि हजुरको नाम के सुदि गाउ कता होर सोदिन त्यो दिनको पहिले भेठ माइ माया बस्यो हुदा हुदाइ उस्कै गाउ गए फेरि उ भन्दा नि उस्को बोइनि खत्रा फेरि के हुनु तेस्पछि रातृ जात्र लाग्यो अनि कान्छि लाइ भगाए❤❤❤