यति गज्जवको दृश्यमा आवाज भर्ने अवसर दिनुभएकोमा हेमन्त सर प्रति कृतज्ञता एवम् आभार । सुन्दर मुसीकोट चिनाउने यो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला र शेयर पनि गर्नुहोला । धन्यवाद!💖💖💖
Thank you so much for your kind support sir. Tapaiko jadumaya aawajley ajhai yo videoko importance badheko mahasus Gareko Xu 🙏 Appreciate your share ❤️❤️❤️
महेश सर को आवाज मा मुसिकोट को warnan wow सारै राम्रो छ, अनि रुकुम को हरेक ठाउँ लाई चिनाउने हेमन्त सर को प्रयास अमुल्य ,अपार र अथाह योगदान रहेको छ ।💕💕💕😍😍हाम्रो रुकुम राम्रो रुकुम 😍😍🤗🤗🤗😊😊