Yahe ropae KO video KO partiksxy ma thya Bala aayo aru ne halunu Huss daju❤dhraii yad aauxa aafno maitii gau KO heryk sejanma hjr ko madyam bata herna paenxa khussii lagxa
भाइ किन हाेर खेतालालाई त्यस्तो खाजा खुवाउने पाेहाेर साल पनि चटपट बनाएर खुवाउनु भयाे दिन भरि हिलाेमा काम गर्ने खेताला लाई त पुरी तरकारी बनाएर खुबाउनु ल चिउरा दालमट त अलि भएन चना त राम्रो हाे।खेताला अघाएनन कि भनेर मन पिराे भयाे बाई मलाई त।
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा
हाम्रो तिर आजकल त हाते ट्याक्टर चलाउछन लफा ! उ बेला प्रत्यक घरमा जसो एक हल गोरु हुन्थे ! आजकल मुस्किलले 2 4 हल होला ! खुब महगो छ गोरु पनि ! ट्याक्टर घन्टाको 6 देखि 8 सय ! एक हल गोरुको 12 देखि 14 सय दिनभरी जोतेको ! नास्तामा दोपहर जाड रक्सी जुस सङ हल्का चना भुजा चिउरा ..... 3 बजे तिर भात मासु अचार अघाउने गरि .... ! 2 हजारको धान फलाउन 4 हजार रुप्पे खर्च ...... सस्कार खतम ! तपाइको तिर त गज्जब रमाइलो हो रच ! के कासरी छ नमेक ऐचो पैचो ? परिम .....
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा