पुरानो पाना लाई पल्टायर आँखा लगाउँदा बरिष्ट पूर्ब गायिका हरि देबि कोईराला को स्वोर तथा संकलन मा सिंगारिय को सबै गीत अति भाबुक र आफुले जीवनमा भोगेका पलहरु संग मेल खाने सब्द हरु भेतिनछ त्यसैले म उहाको गीत प्रति सलाम सलौट ब्यापन गर्दछु /👍👍👍
पहिले र अहिले आकाश पताल को फरक छ शब्द मिठो दुरुस्तै जीवन मा मेल खाने आज भोलि का गित कान मात्र दुख्छ पिर लाग्छ लोक गित मा बिक्री ती आको देख्दा .! सलाम दिज्जु✋ हजुर हरुकोपुस्ताको गित नै मलाइ मन पर्छ पराइ रहन्छु।
यो हामी सबै नेपाली जनता को अभिवाग कलाकार हरिदेवी कोईराला बम बहादुर कारकी शिवा आले कारकी यो हामरो देशको गहना हुनु हुनछ है सबै लाई हार्दिक सम्मान छ है जय गीत जय संगीत जय नेपाल
Yo geet Sunda tw mlae afnu balapan ko yaad aayo jaba ma 9,10sal ko thiye taba gau ma sabai jana radio ma yo geet sun thim mlae sapna jasto lagxa thanku soo mach yo geet sunauna ko lagi
Jati Pani geet Bane sabai lahurey ko lagi Bane... Hamro laagi kunai geet banena... Na dhanti bhanda sachchinai gareeb .. gareeb nai hundo raixa.... Sagar matha bhayeko sabai bhanda dhani desh hammro... Tara aju Pani malai dinbhari kaam garera belukiko khanako jugar garnu parxa . Kaso bidammbana...jai mero desh🙏
हरिदेबी दिदि ह्जुर को स्वर मा त जादुनै छ हजुर को स्वर हुन्दा त आखा बाट आसुनै आयोनी दिदि हजुर अहिले कहा बिस्ता पिट हुनु भयो दिदि अहिल्व पनि नया जोस र जागर लिय र फेरि गाउनु परयो दिदि
मुटुको धड्कन भयो भनेर गाउनु भयो नि हरिदेबी दिदि साचिकै मुटु मा बिजन्व खाल को गित हजुर को सानो छडा क्यासेट बाट सुनेको गित अहिले नेटबात हेर्दै छु दिदि नया नया गित ल्यार आउनु होस दिदि ह्जुर को नया गित को परटिछ्या मा बसेको छु है दिदि