Тёмный

Bhabiko Lekhant"भाबिको लेखान्त" Ep -73| Oct. 15, 2024 

Lekhant Official
Подписаться 97 тыс.
Просмотров 87 тыс.
50% 1

गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Yeshu Bhattari
Prabin Puri
Sabin Ghimire
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Ghanshyam Pokharel
🎬 Edit
Sandip Dangi
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Kunjan Bhattarai
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************

यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 274   
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर❤❤❤🎉🎉🎉
@imansingh1280
@imansingh1280 День назад
Fupu vanaudi alxinle garda sab vako ho fupulai jasari ni ghar bata nikalera pathaunu parxa
@rajkumar.sadashankar34
@rajkumar.sadashankar34 21 час назад
फुपुको र प्रदाधनी को षड्यन्त्र जाले परिस 😂 यो कथा सुधार गर्नु हेर्न झ्याउलाको कथालाई कता बङ्गाको खोइ त त्योभनेको छोरी कहाँ गईजनको छोरो जेलमा बसेर के भइरहेको छकति सजाय भयो छिटोभन्दा फुपू तिम्रो घर जलाएर छाड्छ छिटो समाध
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
❤❤❤❤❤❤
@forev1522
@forev1522 18 часов назад
Lastko sapana huncha 100%😃😃😄🤣
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@shivabhatta6917
@shivabhatta6917 День назад
फूपू बनेर आयकी आइमाई लाई तुरुन्त यो सिरियल बाट हटाइएन भने यो सिरियल हेरिदैन😢😢😢😢
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@Shyamgurung9239
@Shyamgurung9239 День назад
यो फुफु भनाउँदो आएपछि त सिरियल हेर्न पनि झ्याउ लाग्ने भन्या हैन कैले सम्म हो यो फुफु भनाउँदो को खेल
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@SushilaRai407
@SushilaRai407 День назад
Honi sarai khallo vako xa
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
प्रधान्नि अनि फुपु भनौदि को कालो कर्तुत छिट्टै पर्दाफास हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
बाशु दाजुको घरमा छिट्टै सुःख शान्ति आवश भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@devigyawali-ur8dl
@devigyawali-ur8dl 15 часов назад
❤ma xu
@gangarampanday3544
@gangarampanday3544 День назад
गायत्रि र मानव दलालले बासुको घर परिवार तहसनहस बनाउने भए 😢😢❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@gangarampanday3544
@gangarampanday3544 День назад
@@Lekhantofficial कतिवटा ७३ भाग छन मत एउटै देख्छुत
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitapariyar1181
@sitapariyar1181 День назад
Derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RomanKagi-q1g
@RomanKagi-q1g День назад
❤❤❤❤राम्रो ❤❤छ❤छनतरमै ❤दुस्ति ❤भयसि❤गाउँ त❤❤गाउँ लेभइहालेनि😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤राम्रो छ❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@ravithakuri2785
@ravithakuri2785 День назад
❤❤❤❤ lekhant serial Malae dherae man parxa Ani ma Qatar dhekhi herxu 💞💞💝
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 22 часа назад
सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 21 час назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
हामी सबैले यसरिनै कलाकार हरूलाई मायाँ अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन ❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@Manaoli1
@Manaoli1 День назад
यो अत्याचार मात्रै बासुको परिवार पीडितको पीडित हुँदा हेर्नै मन् लाग्न छोड्न थालि सक्यो 😏😏🤨🤨🤨
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@rahishmaharjan9943
@rahishmaharjan9943 День назад
लेखान्त हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमी तथा दशैको टिकाको हार्दिक मङगलमय शुभकामना ! ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। लेखान्त अफिसियल च्यानल परिवार!
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hikmatmagar4191
@hikmatmagar4191 День назад
भाविको लेखान्त नियमित हेर्दै छु है 🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
👉️👉️ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0YLujDDYjSg.htmlsi=ZolplIIWfKn0D__l भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@Yamrajofficial100
@Yamrajofficial100 День назад
My Favorite Seriyal Bhabiko Lekhant ❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@phulcumarishrestha5110
@phulcumarishrestha5110 День назад
Aafnae manxe satru bhayo paxi, Ke garnu. All the best 🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@tirthathapa7189
@tirthathapa7189 День назад
good
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@bibasgauli1779
@bibasgauli1779 День назад
❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
👉️👉️ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0YLujDDYjSg.htmlsi=ZolplIIWfKn0D__l भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
सान्ती भाउजु को पेटको बच्चालाई केही पनि हुनुहुँदैन सहि सलामत घर फर्किनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rembahadurmagar-k4j
@rembahadurmagar-k4j 14 часов назад
bhabiko lekhant nachhutai herne jati yata hajur hou.
@Lekhantofficial
@Lekhantofficial 14 часов назад
यसरी नै हाम्रो सिरियललाई हेरेर माया गरिदिनुहोला है हजुर 💘❤️💓
@tahabilworkami5284
@tahabilworkami5284 День назад
Nice so super ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@dhrubaprasadlamichhane4986
@dhrubaprasadlamichhane4986 20 часов назад
माैकाकाे फाइदा उठाउन अस्पतालहरू केन्दित हुने देखियाे ।प्रधान्नी आमा र फुपुकाे याेजना पूरा हाेला जस्ताे लाग्याे ।
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@Lokbahadur-go8ro
@Lokbahadur-go8ro 17 часов назад
भाग १ देखि ७२ सम्म हेरीसके भाग ७३ हेर्दै छु
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@Pandeynarayan510
@Pandeynarayan510 День назад
खै किन किन 73 भाग पुग्दा पनि यो सिरियल् ले लाइक कमेन्ट भिउज भने जस्तो पाउनसकेन किन होला
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@krishneupane5719
@krishneupane5719 23 часа назад
Dami@@@❤❤🎉
@Lekhantofficial
@Lekhantofficial 22 часа назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@gangasubedi5612
@gangasubedi5612 День назад
यो नलायक 🐕🐕🐕 कुकुर्नि प्रर्धान्नी को पैसा 💰💸 पैइसो नचउनु परोस है भगवन शान्ति लाई केहि पनि नहोस है दुर्गा भवानीको आषिर्बद लागिहालोस बासु घिरौले बाबु लाई शुख शान्ति मिलोस लहै भगवान ❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
नयाँ पात्र कमले क-कसलाई मन पर्छ मन पर्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 17 часов назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 17 часов назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@acharyalokraj5687
@acharyalokraj5687 21 час назад
हेरेकै छौ माया गरेकै छौँ । झट्टै फुपु भनौदि र प्रधान्नि भनौदाको षड्यन्त्रको पर्दाफास होस ।
@Lekhantofficial
@Lekhantofficial 20 часов назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 20 часов назад
म ता हेर्न मन लागेन जैले नि शान्ति र बासु लाई मात्रै दुःख आउने
@BharatBohara-nu5rk
@BharatBohara-nu5rk 19 часов назад
भाग 1 देखि भाग 73 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤
@shitalsarumagar4557
@shitalsarumagar4557 День назад
My favourite serial ❤ thanks for hole teams 🙏............
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@prabeshpanta7598
@prabeshpanta7598 20 часов назад
कहिले बाट आउने हो गज्जब छ बा सिरियल dai
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@atmarampaudel1035
@atmarampaudel1035 16 часов назад
लेखान्त भुसाल र रमेश बुढा मगर को रोल प्ले पनि मन पर्छ
@Lekhantofficial
@Lekhantofficial 14 часов назад
यसरी नै हाम्रो सिरियललाई हेरेर माया गरिदिनुहोला है हजुर 💘❤️💓
@sabitraadhikari1482
@sabitraadhikari1482 13 часов назад
पर्धान्नि र फुपु काे सड्यन्त्र पर्दाफास हुनुपर्छ 🎉🎉🎉
@RmaLama-ce5uh
@RmaLama-ce5uh День назад
यो बसुको फुफु लइ चकम अँगोलयरनिकल😮😮😮😮😮
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@diluzpradhan7336
@diluzpradhan7336 День назад
मान्छे अम्मा हुने बेला अलिक विचार पुर्याउनु पर्छ भन्ने कुरा थाहा थिएन र पिङ खेल्नु पर्ने बुढा पनि पोने2 सुन्नु पर्ने धकेल्ने को छ यस गर्नु पर्ने अनि फुपु जहिले हराउँछ त्यही चेवा चर्चा गर्नु पर्ने के यस्तो अबो न चाबो को मान्छे हरु यो घाउ को मान्छे फुपु की गुपु त्यस्तै अनि त्यो प्रधनी को चम्चे अरु साथ दिने,प्रधान त यस्तो हुन्छ र अनि नेपाल मा प्रधान ले नाक पनि छेडेको हुन्छ❓
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@SamixyaPariyar
@SamixyaPariyar 18 часов назад
Damixa❤❤❤
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@KailashNepali-o8w
@KailashNepali-o8w День назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@gitabasnet6215
@gitabasnet6215 22 часа назад
Sadhai herxu❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial 21 час назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@KrishnaRegmi-y3u
@KrishnaRegmi-y3u День назад
Yo siriyal ramro xa hai ❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@nawalyadav2855
@nawalyadav2855 День назад
i like this serial ❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@atmarampaudel1035
@atmarampaudel1035 16 часов назад
तारा केसि को अबिनय मलाइ एकदमै मन पर्छ
@Lekhantofficial
@Lekhantofficial 14 часов назад
यसरी नै हाम्रो सिरियललाई हेरेर माया गरिदिनुहोला है हजुर 💘❤️💓
@UrmilaThapa-hg4ny
@UrmilaThapa-hg4ny День назад
सान्ती मरेको सपना बनाउनु पर्छ हजुर 🙏🙏🙏
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@KamalSingh-te1hg
@KamalSingh-te1hg День назад
❤❤❤❤❤❤❤❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@mithuadhikari3427
@mithuadhikari3427 День назад
Nice
@Lekhantofficial
@Lekhantofficial День назад
Very nice
@Udi-udi.Chuppa42
@Udi-udi.Chuppa42 День назад
My favourite serial ❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@Radhe__krishna12ks
@Radhe__krishna12ks 23 часа назад
फुपुलाइ काला पानी कटाउन पर्छ भन्नी को को हुनु हुन्छ यता हाजिर हुनु होला धन्यवाद 🙏
@बिनोदघर्ति-च1ब
❤🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@durgabhattrai2160
@durgabhattrai2160 День назад
आजकलत सिरेल हेरदा पनि झ्यालबाट लाग्न थाल्यो। खाली गरिबको थिचोमिचो गरछन्
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@UlululuGaming
@UlululuGaming День назад
यो फूपू को कालो कर्तुत बासु ले थाहा पाउनु पर्यो ।अनि यो आईमाई लाई यो सिरियल बाट हटाउनु पर्छ ।नत्र यो सिरियल हेरिदैन 😢
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@atmarampaudel1035
@atmarampaudel1035 День назад
नेगेटिभ रोल प्ले गर्ने पनि हद र सिमा हुन्छ ओभर नेगेटिभ रोल प्ले नगराउनुहोस निर्देसक जि
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@nagendrarokaha2350
@nagendrarokaha2350 День назад
आज भोलि त भाग कति छोटो हो नि❤❤❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@KaranbahadurBaral-ol3wc
@KaranbahadurBaral-ol3wc День назад
@Lekhantofficial
@Lekhantofficial 22 часа назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@ganeshthapa9195
@ganeshthapa9195 День назад
❤❤❤❤❤❤🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@RG-ROYAL5GORKHA
@RG-ROYAL5GORKHA День назад
❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@Sharda-q9h
@Sharda-q9h День назад
बासू को फूपू कति चौथाले हो अपनो भदै र बुहारी को घर बिगाड़नु खोजे को छी।😢😢😮
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@rubichhetri1226
@rubichhetri1226 День назад
यो फुपु भानाउदि कोनि घहाना थियो तेहि बेचेर दाबाई गरेय हुन्थियोचाल बाज फुपु लाई निकलि दिय हुन्छ
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@mayasapkota7854
@mayasapkota7854 День назад
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@BardarajPoudel-tm6um
@BardarajPoudel-tm6um День назад
Tyo Gayatri Nanda bhanaudi dustilai kinagharma palera rakheko hola?
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@mankumarlimbu
@mankumarlimbu День назад
😅👍👌🌹👏
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@pujalama7541
@pujalama7541 День назад
💕💕💕🙏🙏🙏❤️
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@MeraDevi-pj3nd
@MeraDevi-pj3nd День назад
नमस्कार सबै जना मा बासु ले आफ्नो फुपुलाई घर बाट निकाल्न पर्छ फुपुले नै गलत गरि राखेको छ बासु
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@anm489
@anm489 День назад
Yo pardanni aammalai villan ko role basu sir patakai vayena suhayena euti aama hununuko aama vannama pap hunxa saknuhunxa ya serial khelnai man vay Aamako ramrai role garaunu ni kina budeskalko umerma esto role suhayena basu sir eti kura gahiriyera sochnus arko kathama modera pardanni aamalai pojotib role garau ani arko kura kalakar haru jun bela acting garnu hunxa bawana ma dubera garna parni hunxa hajur sochnu hunxa ekxin ho tara man masthisk sabai lagaera kala dekhaunu parni hunxa pardanni aamako ramrai manxe hununxa tara bastabik jibanma ni vilin act le naramro asar garxa aab next week pardanni aama lai ramro role garaioos 🙏 samaj ma aama ko ijat ra maya badera sikayer jau jai Nepal aama.
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@amarkarki3824
@amarkarki3824 День назад
❤❤🎉❤❤
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@SubashGurung-t4i
@SubashGurung-t4i 23 часа назад
Yo fhupu yo sirelma aaye pachhi ta kasto ghinlagdo vayo 😅😅
@Lekhantofficial
@Lekhantofficial 22 часа назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@RajuRaju-yl1hm
@RajuRaju-yl1hm День назад
💕🌷💜💐💕🙏
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@DevRaj-w4k
@DevRaj-w4k День назад
आफनै घर मा साप पाल्यो भने येस्तै हुन्छ
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h День назад
कथालेख्ने पनि पाेई,पिङ्गमा वसाउनेपनि पाेई,खुसि हुने फूपू।बुझ पचाउने सासू।
@UpendraBhai-eq6dv
@UpendraBhai-eq6dv День назад
❤❤❤😢😢😢
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@gopalmankarki5257
@gopalmankarki5257 День назад
घरमा नै सत्रु हुदो रहेछन बासुलाइ ।
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@santaTolangi
@santaTolangi День назад
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@saritaparajuli2980
@saritaparajuli2980 13 часов назад
तो फुपु र प्रधान्नि लाई त यो सिरियल टिम बाट निकाल्ने काम गरेकै राम्रो हुनेछ घिरौंले लेखान्त भुसाल भाइ षड्यन्त्र नै षडयन्त्र गरिरहेको त हेर्नै मन छैेन 😂😂😂😂😂😂😂😂😂😂😂
@bhaktakhatri572
@bhaktakhatri572 18 часов назад
Santi lai k hi vayoki caho santi lai k hi vayo ki bachcha lai k hi vayo thaha pauna sakke nata k ho k ho bujnai sakiyana ta yo sap vayako vane kai tehi pardhnni basu ko fupu ra tyo keta ko karan ho ca kasta kasta manxe hunxan ba ? 💚💚💚♥️💚💚💚💚💚💚❤❤😎
@Lekhantofficial
@Lekhantofficial 17 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@BomlalWagle
@BomlalWagle День назад
कती राम्रो थियो तर फुपू आयर झन खराब भयो र बर बात पारे तर बशु को budee लाई केहि नी हुनु हुन्न
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@prakashshah5370
@prakashshah5370 День назад
यो फुपूको पापले अब सीमा नाघ्यो यति सारो अत्याचार ठीक हुंदैन
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@TaraAdhakarai
@TaraAdhakarai 21 час назад
पैला को जस्तो राम्रो हुनै छोण्यो उर्मिला हुदा अलिक राम्रो हुन्थ्यो अईलेत राम्रो लाग्नै छोण्यो
@Lekhantofficial
@Lekhantofficial 20 часов назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@TaraAdhakarai
@TaraAdhakarai 20 часов назад
@@Lekhantofficial पैला को जस्तो राम्रो हुनै छोण्यो त के गर्नु लेखान्त जि कलकार पुरानै हुदा धेरै राम्रो लाग्थ्यो झबदेखि तपाईंको फुपु आउनु भयो सिरियल राम्रो भयन
@phanindrabhattarai9854
@phanindrabhattarai9854 День назад
दिदिको र मुखियानिको Roll भने अलिक भएन ।
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@BhikKhatri
@BhikKhatri День назад
पैसा बिना कम न गर्ने दक्टरलाई त झुन्ड्यार छोद्नु पर्ने हो
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@sameersunar9313
@sameersunar9313 День назад
🎉🎉🎉🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@SafalLama-v1u
@SafalLama-v1u 21 час назад
आफ्नो माइती लाई सखाप पार्न खोज्ने यो कस्ती खाल्की चेली हुन इ फूपू भनाउदी छि
@Lekhantofficial
@Lekhantofficial 21 час назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@manurana4014
@manurana4014 День назад
Talai nakachari fupu ko name ko kalangka kaha batw aayo yo serial ma
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju День назад
बिचरा सानति र बासु ले कति दुख भोगनु परने हो यो बासुको फूपू ले किन बासुको रामरो हुन दिने पापिनी ले अनि परधानि लाई र दलाल लाई अनि फूपू भनाउदि लाई सजाय दिनै परछ
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@YamBahadur-k9g
@YamBahadur-k9g День назад
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@ramritamang2009
@ramritamang2009 День назад
Jaile tei nonsense haruko khel wakka Baya yo sireal
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@acharyalokraj5687
@acharyalokraj5687 20 часов назад
दुसमन घर्मै पालेकि छौ खै कुरो बुझ्या ?
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@Lekhantofficial
@Lekhantofficial 16 часов назад
हजुरहरुले हेरेर साथ सपोट दिनुभएको छ म एकदमै खुशी छु ।
@atmarampaudel1035
@atmarampaudel1035 День назад
टेलि सिरियल मा नकारात्मक रोल प्ले गर्ने लाई मैले बिल्कुलै रुचाउदिन
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@binabhusal4184
@binabhusal4184 День назад
Basu timri fupuko kaard jaal bixaayer ladaki ho to fupula naxod hi
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@menukaBan-z1s
@menukaBan-z1s 2 часа назад
किन हाेला बासु माथी मतै अते चार फुपुकाे अतेचार थाहा पाउनु परछ
@PushparajRai-m7o
@PushparajRai-m7o День назад
यो सडेन्त कारि फुफु भनौदि को पर्दा फास हुनु पर्छ र भाउजु ले जगटाए र घर देखि निकाल्नु पर्यो
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@khembhahadur1660
@khembhahadur1660 День назад
yaha esma bhane pardhaanni Aama re 3 lakh rin dine re ...aghi bhakhar bhuntima bhane uhilchers ma baseko thiyo uthhna pni nasakni thiyo ..yaha bhane sahu ni ..pardhaanni Aama re
@Lekhantofficial
@Lekhantofficial День назад
सबैले भाविको लेखान्त भाग ७३ हेरेर माया साथ सपोट माया गरिदिनुहोला है हजुर सबैले मिल्छ भने सेयर गरेर साथीभाइ सबैलाइ जानकारी दिनु होला ।
@shantagywali5604
@shantagywali5604 День назад
Yo Gayatri phupu lai gharbatai nikalnu pracha papi ni fupu yasko Kalo kartut huna sakcha Buhari ladnuma
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@atmarampaudel1035
@atmarampaudel1035 16 часов назад
लेखान्त भुसाल कि हाम्री ठुल्दाइ कि जेठी बुहारी अन्जु हमाल पौडेल लाई भेलेन को रोल बाट हटाएर सकारात्मक रोल प्ले गर्न दिनुहोस है
@Lekhantofficial
@Lekhantofficial 14 часов назад
यसरी नै हाम्रो सिरियललाई हेरेर माया गरिदिनुहोला है हजुर 💘❤️💓
@AmbikaShrestha-vz5dd
@AmbikaShrestha-vz5dd 22 часа назад
फूपू भनाउदि लाइतुरुन्त हटाउनु पर्याे
@Lekhantofficial
@Lekhantofficial 21 час назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@rameshramdam4939
@rameshramdam4939 День назад
Aba chai yo bigrindai gayo hai
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@Bhaktabdrsk
@Bhaktabdrsk День назад
यो फूपू भन्ने च्यानलाइ यो सिरियलबात हताउनु पर्यो नत्र भने हेर्नै छोद्नु पर्लाकी कसो हो मान्छे लदेर हस्पितल लगिराछ यता मन्द मुस्कानशीत हास्छे यो ठिक छैन
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@MahadevSingh-r3p
@MahadevSingh-r3p День назад
😢😢😢😢😢
@Lekhantofficial
@Lekhantofficial 22 часа назад
सबैले सिरियल हेरेर साथ दिनुहुने छ भन्ने आसा लिएको छु ।
@JanukaSadhu
@JanukaSadhu 12 часов назад
I know all catstha 1 bhunti 2 Sita mother
@paudelhari307
@paudelhari307 День назад
yo fuphu aajai niskaki xain
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@dilbdrpaudel6781
@dilbdrpaudel6781 День назад
त्याे फुपुलाई घरबाट तु निकाल्नु पर्याे
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@NetraKc-fe2fn
@NetraKc-fe2fn День назад
Tho. Pradhanni. Vhanne. Nikai. Kharaba. Rahechha. Tesaile. Manis. Lagayara. Ladayako. Ho. Bichhar. Garnu
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
@yubrajkadka7812
@yubrajkadka7812 День назад
कस्तो पतुर सिरियल बनाको त्यो फुपु ले तेस्तो जालझेल गरेको कतैन कतैई संङ्का हुनुपर्ने हो नि खैइ कस्तो
@Lekhantofficial
@Lekhantofficial День назад
भाविको लेखान्त भाग ७३ आइसकेको छ सबैले हेरेर मया साथ सपोट गरिदिनुहोला है हजुर
Далее
Million jamoasi - Amerikaga sayohat
12:37
Просмотров 430 тыс.
Last Tika For This Dashain || Saanvika || Saloma
13:39
Просмотров 2,3 тыс.
Million jamoasi - Amerikaga sayohat
12:37
Просмотров 430 тыс.