पर्देशी भुमी मा रहनुहुने दादा,दिदी,भाइ बहिनी ईस्त्र मित्र लगायत सम्पुर्ण मा नेपाली🇳🇵 को महान चाड बडा दशै को मङ्गल्मय शुभकामना.🌷🌹⚘💕💔🙏🙌👨👩👦👦👨👩👧👧👨👩👧👦👨👩👦👦👨👩👧👧
I'm watching Bhadrabol from America 🇺🇸 after long time no see any comedy screen magan buda his short screen really super comedy thank you Bhadrabol you bring
काठमान्डौ मा अब दिनप्रतिदिन जाडो बढ्न थाल्यो।भद्रगोल टीम ले अब ती सडक मा बस्ने खान लाउन नपाएका बालबच्चा आमाबुवा हरुलाई लता कपडा खानेकुरा देर सहयोग गर्न परो। धरै बिजोग देखिनक्ष विचरा हरू को 😔😔
अाहा कति राम्रो सम्पूर्ण अग्रज कलाकार हरु अनि कमेडि काे साथ मा फिल्म काे प्रचार नि भाे वास्तविक राजा नि हुन दिपक दाजु सफलता काे शुभकामना छ छक्का पन्जा 3 काे लागि अनि भद्रगोल टिम सम्पूर्ण लाई miss you love you
वाओ वाओ आजात धेरै रमाइलो लागेयो किनाकी रमाइलोत पैला पनि हुन्तो त्र आज धेरै मैना दिन पछि माग्ने बुढाको द्र्सन पाइयो धेरै खुसिलागेयो सौदी देखि हेर्दै हो अस्था ✌✌🌹🌹
यो भाग पनि एकदमै रमाइलो अनि सन्देशमूलक लाग्यो । भद्रगोल टेलिफिल्मले हँसाउने मात्रै होइन समय सान्दर्भिक कुनै न कुनै सन्देश दिँदै समाजलाई सचेत गराउने विषयवस्तु समेट्दै आएको छ । आगामी दिनहरूमा पनि यो क्रम निरन्तर जारी नै रहोस् ।💕💕
केदार दाजु लाई धेरै पछि सीरीयाल मा देख्दा पुरानो मेरि बास्सै को याद आयो सारै राम्रो भद्रगोल। अनि दीपक दिपा को फिल्म परचार गर्ने तरीका लाई नी मान्नै पर्छ all the best सबै जनालाइ
हास्यकलाकार कलाकार मात्रै होइन दुख को देवता पनि हो रुवाउन लाई त अाफ्नै कथा सिनसईदिदा नि पुग्छ तर हसाउन यति गार्हो छ जुन हजुर हरु ले गर्नु भएको छ सबैजनालाई सलाम छक्क पन्जा को शुभकामना दिपा दिदि हिरोइन बन्न पर्यो अब अनि भद्र गोल टिमलाई धन्यवाद हजुर हरु को सन्देश मुलक कार्यक्रम भइरहेको छ अझै अघि सम्म जाअोस् शुभकामना म दुवै बाटा हेर्दै छु
शिक्षा बाट कोई पनि बालबालीका बन्चित नहुन भन्ने दीपक राज दाई दीपा दिदि को कुरा त ठीकै हो तर ती सडकका पिडित बालबालीकालाई खोइ कसले सहयोग गर्छ ??के तिनिहरूको शिक्षा पाउने अधिकार छैन र ?
आजको सिरियल एकदमै उत्कृष्ट र सन्देश मुलक पनि रहयो र छक्का पन्जा 3 को प्रचारप्रसार गरिरहदा एउटा कुरा सोध्न मन लाग्यो के हामी प्रबाशीले छक्का पन्जा 2 हेर्न नपाउने नै होत..??