धेरै धेरै बधाई छ काब्या जे हुन्छ राम्रो कै लागि हुन्छ ❤❤❤ छोरी को अागमन होस् जस्ले जे भनेपनि अरुको कुरा सुन्नु हुदैन आफू ले गर्ने हो आफ्नो बुढा बुढी कुरा हो यो ❤❤😘😘😘 आफ्नो परिवार खुसी छ भने अरु को कमेन्ट ले केही फरक पर्दैन अरु 🎉🎉🎉 आफ्नो धेरै धेरै ख्याल गर्नु 👍👍👍
Koi mummy baba lai denu vako ke hunuhunna mummy haru any way nice family aba pheri 1 pariwar thepandaicha khushi ko kura ho tara kayans babu po bichara