जतिसुकै ईजत दिएर सासू आमालाई ईजत खियाल राखे पनि कहिले सम एसरी हेपेर सहेर बस्ने बुहारी हरु म भुनटी बैनि लाई सलुट गरछ एसरी नै घटेको छ घटनाह रू मलाई मन परछ तेसैले हेर्ने गरछु मेरो आमाले पनि एसरी नै नन्द होईन बुहारी ले र बुडोको आमाले हेपने छन आधिनिक जमाना छ कति एसरी हेपने बुहारी
तितो सत्य लाइ समेट्नु हुन्छ आसा चेलि हजुर ले सारै नै राम्रो कथा बस्तु छन जुन अहिलेको समाजमा घट्दै आयका कथाहरु सहिमा निक्कै देखेको छु फेस बुकमा लब गर्ने हरुको यहि चर्तीकला ले गर्दा आमा बुबालाइ छोड्छन आखिर हातमा लाग्यो सुन्य हो चेली कति तितो सत्य सलुट चेलि
हामिजस्ता परदेशियका र दु:ख पाएका हरुको लागि अति उत्तम लाग्यो मलाई। शुकुमाया टेलिभिजन बाट प्रसारन हुने भुन्टी टेलिसिरिल स-परिवार लगायत विशेषत: सुकुमाया र बिर्खे जि लाई धेरै धेरै धन्यबादको साथै उत्तरोउत्तर कामना गर्दछु।।
Wahhhhh vhunty eppsd Kiya Damy entertainment r vhunti r kaki jiu le gajjb ko prt grnu vako Cho aestei hjur heru ko ramro prativa hmy bich rakhda hmlai pny sarei ramailo grne mouka milcho dhoniyawad hmlai entertainment grawnu ko lagy hmy sbei femly ko tarf dekhy vhunty eppsd Lai dherei dherei bdhai Cho r ajei age aestei pragty grnu ko kamona grdei Chum hmy sbei femly lo trf dekhy lol🥰😘🥰😍😘 from India 💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️
त्यो नन्द भनौदोलाई त्यसको उज्च ब्यवहारको लागि खुट्टाले salute हान्नु पर्थियो नी , लौ भूण्टी बहिनी सेरियल धेरै राम्रो छ अझै राम्रो भएर जावोस मेरो शुभकामना छ ❤❤❤❤❤👌👌👌👌
bhuntilai dherai dherai dhanyabat kati gaHiro r kati samajka aakha khulne kura garidino hunchha sabaile yastai socha rakhne bhaya kin gharma ranago machinthyo
समय सामयिक घटनामा आधारित भुन्टी टेलिश्रीङ्खला प्रत्येक भाग नहेरी बस्नै सकिन्न।अत्यन्तै सन्देश मुलक लाग्छ प्रत्येक हप्तामा प्रसार भए अत्यन्तै खुशी हुने थियौ कि?
अति मन छुने सिरियल भुन्टी le सारै मन छुन्छ।। हामि सबै दर्शक सामु ल्याइदिनु भयो धेरै धेरै धन्यवाद हजुरलाई।। अब भाग 8 को पर्खाइमा छौँ।। 7 एकदमै राम्रो छ।।
म स्थायी रूपमा मोरङको बासिन्दा हाल बहराइन बाट हेर्दै छु सार्है राम्रो कथामा आधारित छ यो मलाई अतिनै मन पर्छ 1-7 अहिलेसम्म अछुटाइ हेरेको छु तर किन हो अलिकति ढिलो आइरहेको छ अलिकति छिटो आए हुन्थ्यो अर्को भाग कहिले आउला अब फेरि
भुन्ती सिरेल कहिले आउछर हेरौला भनेर यो आँखा र सम्झना भुन्ती भुन्त भन्दै मनमनै मोबाइल खोल्थे भ्न्ती आयो तर छोतो अर्थात थोरै समय लियर आयो आलि लामो समयको आसा गर्दछु धन्नेबाद