सम्पुर्ण दर्शक साथिमा नमस्कार🙏 म kalpit minu karki र mountain movie familys तपाई माझ आज बिधुवाको तिजको भिडियो ल्याएका छौं अन्तिमसम्म हेरेर , हुन त केही कमिकमजोरी त पक्कै होलान के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु है तपाईंको सुझाव सल्लाहले आगामी दिनमा कस्तो खालका भिडियो ल्याउने त भन्ने कुरामा पनि हामिलाइ सहयोग पुग्नेछ। यदि राम्रो लागेमा आफ्ना साथिभाइहरु लाई यो भिडियो सेयर गर्नुहोला है धन्यवाद 🙏
घरमा जति बुहारी भए पनि आदर सत्कार र समान व्यवहार गरौ आदरणीय सबैमा शुभ रात्रिकालीन नमस्कार छ सबै दोष जति बुहारी लाई लगाउने काम बन्द गरौ बुहारी पनि कसैका छोरी हुन भन्नै कुरा न बिरसौ।
भिडियो ले निसब्द बनायो हजुर हृदय देखि नै उच्च सम्मान गर्छु हजुरहरुको महान कार्यलाई🙏🙏 यति राम्रो भिडियो हेर्ने अवसर मिल्यो सम्पुर्ण टिम युनिटलाई धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना पनि छ हजुर्🙏🙏🙏
Aafno Story ma matrai hoina minu arule lekheko sabai story ma khelna paryo Wait garera basyo.. aru kgeleko aaux timi kheko thorax vdo maa aauxa.. Continue time dine garnu paryo k
Estai ho duniya ma sabse naramro ghatiya.sambhanda bhaneko sasu buhari ko ho sasu kahile amma hudaina buhari kahile xori hudaina yo dhurba satya ho sansar ma malai sabse mannaparne nata sasu buhari ko ho
यस्तो रमाइलो चाड नारीको तीज आउँदै गर्दा यस्तो भिडियो बनाएर हाल्नु राम्रो काम होइन ।अहिलेको कोरोना ले कत्तिको छोरा,छोरी श्री मान् श्री मती बितेको अवस्था मा मानिस लाई कत्ती पीडा परेको बेलामा दुखेको घाउ चर्काउने काम गर्नु हुँदैन।