साह्रै जीवन्त छ , यहाँहरूको अभिनय र भूमिका । समाजमा धनीमानीले गरिब - असहायलाई व्यवहार गर्ने प्रवृत्तिमा सुधार आउनु जरुरी छ ।वर्गीय विभेदलाई त्यागी मानवतावादी व्यवहार गरिएमा सुख -शान्ति र समृद्धि हुन्छ भन्ने सन्देश यस 'दशैं विशेष ' कथाले देखाउन खोजेको छ । यथेष्ट धनसम्पत्तिको धनी हुनेले , मनको पनि धनी भएर सहयोगी , इमान्दार हुने गरिब असहायमा , मानवीय व्यवहार गर्न सकेमा समाजकै प्रगति हुने कुरा अकाट्य छ । यहाँ काजीको व्यवहार अत्यन्त मानवीय छ । उनैको चरित्र र व्यवहारको प्रतिफल उनकी श्रीमतीमा परिवर्तन आयो , जुन राम्रो कुरा हो। प्रतिभा र उनका श्रीमानले गरिब असहाय बनेर निभाएका भूमिका प्रशंसनीय छ । उनीहरूलाई धनले साथ नदिए पनि मन र व्यवहारले असल चरित्र बन्नमा साथ दिएको छ। यिनीहरू गाउँका ठूलाबडालाई आमाबाबाको दर्जामा सम्मान गर्छन् । दशैंमा उनीहरू टीका लगाएर आशीष थाप्न मालिकका घरमा गएका हुन्। मालिक्नीको सोच र व्यवहारले भने मन दुखेर टीको नथापी फर्कन खोजेका थिए तथापि मालिकले आफ्नी श्रीमतीको अहम् र जिद्दीपनलाई टिक्न दिएनन्। कथा सन्देशप्रद छ । धन्यवाद । सम्पूर्णमा , महान् पर्व दशैंको मङ्गलमय शुभकामना !
@Mountain Films धेरै धेरै धन्यवाद, तपाईहरू गाई र गोरूको सन्तानको यो सिरियल देखेर मलाई पनि लाग्यो कि अहिले सम्म हाम्रो देशमा पनि गाई र गोरूका सन्तान रहेछन्
दसै तिहार तथा विभिन्न पर्व को बारेमा बनाएको टेलीशिरियल राम्रो छ । तर पर्व र उत्सव लाई भक्ती मा लगाउन सकेमा भगवान खुशी र आत्म पनि संतुष्ट हुने सम्बन्ध मिसाउनु अझै राम्रो हुन्छ कि?
मेरो जीवन मा पनि यो पिदा परेको थाहा पाउछु जब मेरो मोमि ले येस्तै गरि मागेर दसैं मनाउने गर्थेउ तर हामी दलिको पिदा बाउन को हेपाई बाट बनायेको यो कथा ऐले बाउन ले नै यो कथा बनायेर पैसा कमायेका छ्न
फिलिम त धेरै राम्रो हाे तर कजिनिकाे मुखचै भतकाईदिन मनलाकाेछ जावाे २००० हजार देकाेपनि खाेसेकि तेसकाे घरमा नाेकरनि बनेर काम गरेपछि तेति समन त खेदेकाे मन परेन मलाईत
rasam sir ani partiva maam maile.hjr.haruko film sadhai herne garxu ahile samm kunai pni xutako xoin ma mountain film ko subscriber pni hu tara dukha laxa sarai xoto xoto hunxa film ali dherai samayako ani 2/4 episode ko bananuhola sarai ramro hune tyio