बिनोद राई नेपाली तारा बाट Out हुँदा गायक उदय सोताङ्को गीत "आज तिम्रो कुरा चल्यो यो गीत गाएर बाहिरिदा म अत्यन्तै रोएको थिए किनभने त्यो गीतमा त्यो बाहिरादाको क्षण लाई हरेक शब्द लाई भनेको गीत बाट आइरहेको थियोे अहिले पनि ताजै छ त्यो क्षण अबको यो Voice Of Nepal Season 5 मा बिजेता भएको देख्न मन छ कृपया बिनोद राइलाइ साथ र सपोट गर्नुहोला धन्यवाद ।
Thank you so much each and everyone for giving me this much love and support! I always give my best performance for you all. It’s my job to do please keep supporting me. I really wanna Winn this show! it’s my dream! If you all support me it will be dream come true! Thank you so much all again! Namaste 🙏🏻!
एक युगमा एकपटक मात्र जन्मिन्छ बिनोद राई जस्तो स्वर भएको गायक सबै लाई मेरो विनम्रतापूर्वक आग्रह छ बिनोद राई को उच्च सम्मान गर्दै सबै ले भोट दिएर समर्थन र कला को सम्मान गरौँ सबै लाई सदर अनुरोध छ मेरो धन्यवाद 🙏🫶❤️😍 Vot for binod rai always support for binod rai🙏🙏