Fyafulla 🙏 खेन्पोम्हेमे, धेरै धेरै धन्यबाद हजुरलाई। मलाई यही माला काे बारेमा जान्न इच्छा थियो।आज हजुरको विडीओ हेरेर ढुक्क भयो। अझ यस्तै किसिमको कुराहरू खोजी गरी हामीलाई जनाउन अनुरोध गर्दछु।ओम् मनि पद्मे हूँ 🙏🙏🙏
लामा भएर ोधीचित्तपनि नजानेको कस्तो उल्टो उल्टो भन्छौ? राम्ररी जान । बुद्ध शान्ति को श्वरूप हुन ज्ञानको ज्योति हुन..। बरू ज्ञानको कुरा गर । बोधिचित्त कोहो कस्तो हो काहॉबाट फल्यो ?यो बुझ । गुरू रिमपो़क्ष् को त्रिशुल्मा हेर त, रूद्रक्ष माला सधै हुन्छ ।
गुरुजी नमस्कार हजुर्ले भनुभ्यको जस्तै हाम्रो दैने हात अकुशल र पाप गर्नेभ्यकोले देब्रेले मला जप्नुपर्छ किनकि देब्रे शुधो हुन्छ भन्नुभ्यो अनि नराम्रोलाई राम्रो र पपिलाइ धर्म तर्फ लग्नुपर्छ होइन र दैने हातले धेरै पाप्गरेको भ्ये दैनेलाईनै धर्ममा लिन गरौनु पर्ने होइन र ? फेरि भारतमा त देब्रे हात्लाइ गु पुछ्ने हात भनी अलि नराम्रो बुजिन्छ गुरुजी, अनि यो माला जप्ने काहा बाट र कस्ले सुरु गर्नु भ्यो हजुर्लाइ कुनै जन्करी भ्ये कृपया बतै दिनु हुन्छ कि ? यदी कुनै गल्ती भ्येमा कृपया माफ गरिदिनुहोश होला।