राम्रोको कुरा गर्दा त स परिवार नै एक दम राम्रो अनि रमाइलो खालको हुनुहुन्छ तै पनि आज झन कत्ति राम्री देखेको माया बैनिलाई र कहिले आउने हो तपाईहरुको ईनटर्भुयु हेर्न एक दम आतुर छु।अनि माया बैनी तपाईहरु काठमाडौ आउनु भाकोबेला भेट्न धेरै धेरै मन छ के गर्ने म अलिक टाढा छु र मेरो पनि सानो बेबि छ के गर्नु नानिको आमा भए पछि यस्तै हो आफुले सोचेको भनेको कुरा केही पूरा हुदैन रहेछ बेला बेला त सारै नमजा लाग्छ हौ बैनी।❤❤❤
Hi maya baini bhai yes maile ranjit pod kast socher bhneko thiye sahi bhyo ni dammi hotel ma bhnda bhuima baser khako dammi ani gurung eting chanel sanga pani bhetnu ni omg ranjit ko pod kast anjali le pani gareko cha ho aako chain ni m dharan bat ❤❤