जस्ले जतिसुकै भने वा बोलेपनि करनको गीत गाउने तरिका र स्वरपनि तेतिकै मिठ्ठो अनि तेतिनै गीत गाऊँदा गीतको भाकाहरु तेतिनै स्पस्ट बुझिने तरिकाले गाउन जानेको मलाईत करननै मन पर्छ ।
Very happy karan pariyar एस्तो स्वोर भएको मान्छे पनि रहेछ नेपाल मा स्वोर ले मन नै छियाछिया पारिदियो हे भगवान यो स्वोर्को उचित मुल्य होस र भयो पनि बल्ल जर्ज हरु र पप्लिक्ले पनि बुजे निस्वार्थ जित हो र भयो धेरै खुसी लाग्यो धन्नेबाद जर्ज हरु लाई