सम्पूर्ण व्यावसायी साथीहरुमा नमस्कार यस संस्था क्रियाशिल युवा व्यावसायीहरुद्धारा स्थापित संस्था हो ।
बदलिदो र विकशित अर्थतन्त्रमा हरेक व्यावसायीहरु स्थापित हुन सघर्षशिल रहदै आएको छ। हर कोही अहिले कुनै न कुनै व्यवसायमा आवद्ध भएका छन। कोही अनुभव बटुलेर,लागेका छन त कोही रहरले मात्र बिना अनुभव, यो सस्थाले युवाहरु कोही बेरोजगार नरहुन र कोही व्यवसाय गर्न बाट नछुटुन भन्ने मुख्य आशय बोकेर युवाहरुलाई सफल बनाउने लक्ष्य रहेको छ । नेपालको हकमा अहिले तिव्र रुपमा युवाहरुको बिदेश पलाएनको बृद्धिदरलाई कम गर्ने स्वदेश मै उत्पादन मुलक क्षेत्र र व्यवसायमा आवद्ध हुन सस्थाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आईरहेको छ ।
सस्थामा आबद्धभएपछि व्यवसायलाई सबल बनाउने ,असफलतालाई सफलतामा पुर्याउने , एक अर्कालाई विश्वास गरि,
सहकार्य गरि सामुहिक व्यावसायका साथ अगाडि बद्ने, हामि बिकासलाई निरन्तरता दिनेछौ ।
हामि “ नयारनया ” कुरालाई सजिलो तरिकाबाट पुरा गर्नेछौ र हामि परिवर्तन भई देशको बिकासको बाटोमा पु¥याउने प्रयास गर्नेछौ ।
‘उद्यम / व्यवसाय गरौं, आफूपनि सक्षम बनौं, अरुलाई पनि बनाऔं’
--
Contact:
061-430937
9856066580
FB page : / yccnepal
Website: www.youthcommunityclubnepal.com
E- Mail- : clubyouthcommunity@gmail.com
Twitter : / login
----------------------------------------------------------------------------------------------------------------------
( Videographer)
NexGen sTudio
A complete Audio and Video solution for any Music video, cover songs, dance video, motion graphics, wedding , event and more.................
Location: Pokhara, Kaski
Facebook Page : / aagmannexgen. .
Instagram : l.facebook.com...%...
Gmail: arpurplear@gmail.com
9806789877
---------------------------------------------------------------------------------------------------------------------
15 сен 2024