ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-cNTDCvhnD5M.html ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-BHDgKP67sGY.html ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-teB5Wb9O_w0.html ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-FrpGj07lZb8.htmlsi=vk6ncLdj3XnMzEl1 " धूम 4 ", " हिरो नं. 1 " र " तँ त सारै सप्रीस नि बद्री " हेर्नू भयो ? हेर्नू भएको छैन भने हेर्नुहोला है RU-vid मा आई सकेको छ Mobile TV मै, धन्यवाद :- जय किशन बस्नेत
यदि नेपाली सिनेनगरिमा म कसैको फ्यान हुँ भने त्यो कलाकार हो जय किशन बस्नेत ❤तर आज भोलि उहाँको चलचित्र खासै आउँदैन र अलि चिन्ता मा छु यो मुबिको पनि पूरा ईन्तजार छ ❤❤बधाई छ सम्पुर्ण टिम लाई❤❤❤🎉🎉🎉
तपाईंको चलचित्रकाे नाम पनि त्यस्तै हुने कथावस्तु पनि त्यस्तै हुने...तपाईंको प्राय चलचित्र ९० कै दशक काे जस्तो हुन्छ..त्यहि भएर त १ हप्ता पनि टिक्दैन तपाईंको चलचित्र...गएकाे चलचित्र बद्री बहादुर याे बर्षकाे सुपरडुपर फ्लप चलचित्र रह्याे..अनि तपाईंले त बद्री बहादुर चलेन भने कलाकारिता नै छाेड्दिन्छु भनेकाे थियाे त...खाेई त..
jai kishan ji tapai ko film flop hunu ko reason nai film release na hudai shooting report dekhayera bhako ho. yrsto kam banda garnu afu lai nai bhalo hun6...
यदि नेपाली सिनेनगरिमा म कसैको फ्यान हुँ भने त्यो कलाकार हो जय किशन बस्नेत ❤तर आज भोलि उहाँको चलचित्र खासै आउँदैन र अलि चिन्ता मा छु यो मुबिको पनि पूरा ईन्तजार छ ❤❤बधाई छ सम्पुर्ण टिम लाई❤❤❤🎉🎉🎉