chaina kohi yaha is a nepali christian worship song sung by Adrian Dewan and Sam Shahu.
🔥🎵 Follow the official Like A Version playlist: www.youtube.com/@likeaversion...
🎧 Chaina Kohi Yaha (Lyrics Video) - Adrian Dewan
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: unsplash.com
Lyrics & Chord: versionlyrics.blogspot.com/
Facebook Page: profile.php?...
🎤 Lyrics: 🎸Chord: A#
के संग गरू तुलना तपाईको
सुन र चाँदी, हिरा या मोती
के छ र यहाँ उत्तम तपाई भन्दा
नाम र वैभव या सुन्दरता
छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने
तपाईको सुन्दरताले मेरो हृदय खिचेको छ
मेरो लागी जे बहुमुल्य थियो तपाई सामु सबै तुच्छ छ
तपाईंको सुन्दरताले ब्रहमाण्ड यो ढाकेको छ
तपाई सामु मेरो येशु सबै थोक बेमोल छ
छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने
तपाईको प्रेमको अघि सबै प्रेमले हारेको छ
तपाईको शक्ति अघि सबै शक्ति झुकेको छ
तपाईको महिमाले सारा संसार ढाकेको छ
स्वर्ग अनि पृथ्वीमा केवल तपाईको राज्य छ
छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#chainakohiyaha #adriandewan #lyrics #nepalichristiansong #likeaversion
25 фев 2024