krusma is a nepali christain song sung by Surya Rasaili and presented by Milan Bhujel official. This song really inspires me to hope you are also interested?
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 KrusMa (Lyrics Video) - Surya Rasaili
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: pixabay.com
Lyrics & Chord: versionlyrics.blogspot.com/
Facebook Page: profile.php?...
🎤 Lyrics: 🎸Chord: C major
(क्रुशमा झुण्डेको येशूले मलाई भन्नुभो
तिमी स्वर्गमा मसित हुनेछौ
तिमीले गरेका हरेक गल्ती क्षमा भयो है
पिताको घरमा आजै पुग्नेछौ २
(तर मैले सुनेको थिए मानिस धर्मी हुनु पर्दछ
पितासम्म पुग्नलाई राम्रो काम गर्नु पर्दछ) २
तर येशूले भन्नुभयो तिम्रो पाप मैले लिए है
क्रोधले भरिएको तिम्रो कचौरालाई मैले पिए है
क्रुसमा झुण्डेको येशूले मलाई भन्नुभो
तिमी स्वर्गमा मसित हुनेछौ
मेरै आँखाले देखि रहेथ्यो निर्दोष रगत बगिरहेको
मेरो साट्टोमा सिद्ध येशूले दर्द पोडा सहिरहेको
एकथोपा रगत बाँकी रहेन भाला रोप्दा पानी बगेको
मेरै छेवैमा झुण्डी प्रभुले मेरो पापको मूल्य तिर्नुभो
मेरो दण्ड योग्यको थियो आफ्नै पापले हो
ख्रीष्टको बलिदानले मात्र उद्वार मलाई दियो
आफ्नै कानले सुनेको मैले प्रभु मलाई किन त्याग्नुभो
त्यो चित्कारले मलाई भन्यो तिम्रो खातिर त्यागिनु पर्यो
(अधर्मी म तपाईले धर्मी तुल्याउनुभो
नरकको योग्य थे तर जीवनमा सार्नुभो) २
(हे येशू मलाई तपाईले अगापे प्रेम गर्नुभो
हे प्रभु मलाई तपाईले अनन्त प्रेम गर्नुभो) २
क्रुशमा झुण्डेको येशूले मलाई भन्नुभो
तिमी स्वर्गमा मसित हुनेछौ
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#krusma #lyrcal #suryarasaili #nepalichristiansong #likeaversion
25 апр 2024