Chaina Aba Malai Kunai Dar (Official Video from movie) |Rajan Gurung/Salina Rai
आउँदै गरेको नेपाली ख्रीष्टियन Movie "जीतको जीवन"
बाट:
Song: छैन अब मलाई कुनै डर
Vocal : Rajan Gurung / Salina Rai
Lyrics: Rajan Gurung
Music : Bikram Thapa
Arranger: Bishan Manandhar
Lyrics:
हल्लेलुया-६
केटा-छैन मलाई अब कुनै डर
केटा - प्रभु तपाईमा पर्छ है भर
केटा - यो दिलमा येशु तपाईलाई
केटा - राख्छु अरु छैन रहर
केटी-आरे कुलाई तारा तोये डर
केटी - प्रभु ङयोए-पर्दिम झै भर
केटी- चु संरे येशु कुन्योलाई
केटी- येम अरु आरे रहर
Music...
केटा- येशु मेरो जिबनको किल्ला, येशु नै मेरो चट्टान देखीन मैले कहिँ पनि तपाई जस्तो मुहान्
केटी- निराशामा शा दिने येशु अशा खीष्ट मेरो भरोसा भजन गाउँदै खीष्टके गर्नेछु (गुणगान मत आष-21
केटा- छैन मलाई अब कुनै डर
केटा - प्रभु तपाईमा पर्छ है भर
केटा - यो दिलमा येशु तपाईलाई
केटा- राख्छु अरु छैन रहर
केटी- छैन मलाई अब कुनै डर
केटी - प्रभु तपाईमा पर्छ है भर
केटी-यो दिलमा येशु तपाईलाई
केटी- राख्छु अरु छैन रहर
Music..
केटी- हिँड्दा हिँड्दै थाकें अने विश्राम तपाईमा पाउँछु यो जिबन रहे सम्म साँचो प्रित तपाई सँगै लाउँछु
केटा - प्रभु मेरो बल शक्ती उध्दारकर्ता मुक्तीदाता
खुशी आनन्दको जिबन दिने
केटी- छैन मलाई अब कुनै डर
(खीष्ट नै जिबनदाता -2)
केटा- आरे ङलाई तारा तोये डर
केटी - प्रभु तपाईमा पर्छ है भर
केटी - यो दिलमा येशु तपाईलाई
केटा - प्रभु इयोए पर्दिम है भर
केटा-चु सेंरे येशु ङयोलाई-
केटी - राख्छु अरु छैन रहर
केटा - थेम अरु आरे रहर फोरस - राख्छु अरु छैन रहर -
The World of Nepali Christian Music and Videos
Keep Loving Nepali Christian Media .
Enjoy and stay connected with us!!
© Christian Sansar. All right reserved.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
Email:-
plus.sansar@gmail.com
Facebook:
www.facebook.c...
#ChristianSansar
6 окт 2024