☮म नेपाल भन्ने घर निर्माण गर्दा गर्दै मरे र अहिले नेपालीहरू तेही घर भत्काउनका लागी मरीरहेका छौ ! ३००औ पृथ्वीनारायण एकता दिबसको शुभकामना जय चन्द्र सुर्य जय पृथ्वी नारायण!!! श्री ५ बडामहाराज पृथ्वीनारायणका दस प्रश्न??????????①#बाईसे चौबिसे लगाएत अन्य राजा रजौटाले किन नेपाल निर्माण अभियान नचलाएर कानपड्काई खेलेर बसेका थिए,अहिले डाहा लाग्यो ? साचिनै,यदि पृथ्वीनारायणले त्रुटी गरेरे नेपाल निर्माण गरेकोभए कसरि चाही नेपाल निर्माण हुनुपर्थ्यो ???②#गोरखा देशका तत्कालीन राजा, पृथ्वीनारायणले किन नेपाल देश, काठमाडौंमा बिलय भए र आफ्नै देश गोरखालाई, नेपाल मा बिलय गराए ? येस्तै हुन्छ?साम्राज्यबादी र बिस्तारबादी ???③#हत्यरा राजा को ??? वल्लो किरातले माझ किरातमा, बिजयपुरले चौदन्डीमा लम्जुङले गोरखामा , बाईसे राज्यले चौबिसेमा, कान्तिपुरले ललितपुर र भादगाउँमा, एक आपसमा काटमार गरेर बर्षेनी हजार भन्दा बढी को हत्या हुन्थ्यो ,सबैलाई (नेपाली) बनाएर पृथ्वीनारायणले* यस्तो हत्याको अन्त र बन्द गरिदिए④#नेपाल रास्ट्र चाहिने,गोर्खाली को गौरब गर्ने तर जसले निर्माण गर्यो ऊ प्रति, किन’ क्यापुचीन ‘होली वाहिन’ जस्ता पादरीलेहरूले फैलाएको झुटा ईतिहासमा बहकिन्छौ ??? ⑤#मल्ल (६००बर्ष )राजाहरुले किन लिच्छवी(३५०बर्ष ) राज्यमा आक्रमण गरेका?लिच्छवीहरूले किरातीको (१२२५बर्ष )राज्य किन लुटेका?किरातले किन महिषपाल(३५०बर्ष ) बंशीको राज्यहरण गरेका?महिसपालबंशीले किन गोपाल (५२०बर्ष )बंशीको शाशन खोसेका?गोपाल बंशीले मन्जुश्री सग अनुमति नलिई किन काठमाडौं खाल्डोमा राज्य चलाएका ,यसैमा अल्झीराख्ने ??? ⑥#ढुँगे युगका राजा पृथ्वीनारायणलाई हातमा 5G LTE मोबाइल उपकरण लिएर ,किन युद्ध गरेको भन्दै रड्किरहने ? आफु जन्मदा आमालाई किन थिचिस ? बाउ सग भड्किने? एकाइसौं शताब्दीमा, ससदिय निर्णयको बिकल्प हुदाहुदै१७ हजार हत्यारा धन युद्धका, खर्बहाराका समर्थकहरू हो ! तेतीबेला सम्पूर्ण निर्णय नै युद्ध बाट मात्रै हुन्थ्यो , मुई खाएर देउसी भैलोले नेपाल निर्माण हुदैन थियो ,चेतना होस⑦#आजको नेपाल निर्माता पृथ्वीनारायण होईनन् भने को हुन आजको नेपालका जननी, ए बिरोधी हो देखाईदिनुहोस रास्ट्र निर्माता लाई ढोग्न आतुर छु म पनि⑧#भारतमा २००बर्ष गुलामी बाट स्वतन्त्र बनाउने गान्धी लाई पैसामा छापेका र पुजेका छन् तर गुलामी हुनै नदिने राजा पृथ्वीनारायण शाहले अग्रेजलाई सिन्धुली गढी युद्ध बाटै धुलो चटाएर, खैरेकै हतियार कब्जा गरि खैरेको दुहलोकाटी दिए, बंगाली नवाफ मिरकासिमको(मुस्लिम २हजारको फौजलाई मकवानपुर गढीयुद्धमा पृथ्वीनारायणको गोर्खाली फौजले धोस्त परिदिए अझ फेरी यिनैको अपमान ??? ⑨#संसार भरि नै हारेनेहरू, चुनाव होस खेल होस युद्ध होस ब्यापार होस आफ्नो कमजोरी भन्दा- जित्नेलाई बढी दोषी देख्छन, पस्चिमीले दिएका दोषी चस्मा लगाएकाहरू उपलब्धिको महसुस नगर्ने पश्चिमीका भरौटे गुमुर्खहरू सधै अन्धै रहनेछन्⑩#जब सम्म उत्तरमा हिमाल पुर्बमा मेची पस्चिममा महाकाली र दक्षिणमा दश गजा भित्र बाकी बचेको स्वतन्त्र स्वधिन, पृथ्वीनारायणले आर्जेको भुमी,नेपाल* बिश्व मानचित्रमा रहन्छ तब सम्म सधै जय "पृथ्वी नारायण" जय चन्द्र सूर्य जय नेपाली ,जय बिर गोरखाली! santosh9rn@gmail.com 🎈
अज्झइ १२३५मा जाउँ, जेंगिस खानका सैनिकको डरले मोंगोलिया र चिनबाट भागेर नेपालका हिमाल र पहाडमा सरनलिन आका मोंगोलियन सरनार्थी हरु सबैलाइ धबौंउ। अनि नेपाल सन्त र सुखी हुन्छ ।
Kastoo kahaali lagdo history by the way explanation and research outstanding 👏👏 , Ma lamjung ko ghale ho and Hamro purkha haru ko bhagnawases durbar (Dhordi gaupalika) kirtipur Hamro gau mathi jhum dada ma aajai pani xa hami puja garxau dashain aausi ma harek barsa 🥲
सार्थक जि म नियमित श्राेता , इतिहाँशमा गुरुङ र मंगरहरुकाे भूराजनैतिक क्षेत्र देखीदैन तर पनि तमुवान र मगरातकाे नारा चर्काइरहेका छा , बुझिएन नि प्रस्ट्याई दिनु भए अाभारि हुने छु , धन्यवाद , सेवाराे ।
Namaste,This is my favourite channel ,ani ma tapailai euta request garnalako chu,tapaile yo channel ma Prithivi Narayan Shah le diyeko post(Chautariya) lai bistar ma video banai dekhai dinu hunxa bhani ,ma tapai ko avari hunexu.Dhanyabad.
Shah raja le dura haru lai k hi post ma rakhenan sir??katai chhaina ta history ma khali Chetry haru ko matra bayan chhata,Kata gaya magar,gurung dura etc
eneharuko naubajeylai ta ekxoti kateko pani thyo teha ko janta haruley...kati lai mareko kati baunko tauko kateko thyo...ris nikalexa..galat history padhaerakhexa...asli history ta teha ko basinda harulai sodhnu parxa...
नेपालको पुरानो राज्य भनेको घले राज्य थियो। गण्डकी र बागमतीको हजारौं बर्ष पुरानो घले लेखेको नक्सा भेटिएको छ। म्याग्दीको घले स्वोर मन्दिर साची छ। काठमाडौको एलङ्दर ग्यल्पो घले नेपालको प्रथम राजा भएको प्रमाण हरु घले हरुले उभोली उधोलिमा आफ्नो पितृको रूपमा भेडाको साठ् बलि दिनुपर्ने परम्परा छ। अहिले तत्काल किराँत समुदायको विद्वानले एलम्पर किराँत समुदायको मुन्धुम्मा नभएको बताउनु भएको तथ्य आएको छ। भैसली बाट आएको लिच्छवि हरुले काठमाडौ को तामाङ क्ल्हे अर्थात घले राजा र तामाङको जग्गा जमिन सत्ता सबै खोसिएर काठमाडौ बाट खेताएको थियो। डुडिखेल मैदान घले राजा र तामाङ समुदायको घोडा कुदाउने मैदान थिए। अहिले काठमाडौको चारै दिशा डाडा वरिपरि घले र तामाङ बस्ती मात्र भेटिन्छन् ।❤❤❤
Namaste from Nepal. Nepal is home of the Kirat people. I hope Indian people have now heard about Kirat's King Yalamber of Nepal. If i am not wrong, King Yalamber is known as Barbarik in India. Now let me tell you who are the Kirat people? Kirat people or the Kiratas are the sino-tibetan ethnic people. Kiratas are first mentioned in the Yajurveda (Shukla XXX.16; Krisha III.4,12,1), and in the Atharvaveda (X.4,14), describing them as "mountain people and hunters in the forests and deadly warriors." The Vedas, Ramayana, and Mahabharata viewed them as fearful and terrible highlanders. The Ramayana describes: "Kiratasca tiksna-cudasca hemabhah priya-darsanah, antar-jala-cara ghora nara-vyaghra iti srutah" (Kiskindhya-Kanda, 40, 27, 28, quoted by N.N Vasu) upon translation is "The Kiratas with their hair down up in knots, shining like gold and pleasant to look upon, bold enough to move underwater, terrible, veritable tiger-men, so they are famed". Another fact. Lord Shiva also has roots with the Kiratas. He is God of Kirat people. In Kirati language, he is known as Paruhang. But after the Aryan people migrated into the Himalayas regions including Nepal, they adopted Paruhang into Hinduism. They gave him Sanskrit name Shiva. Here's the video of Kirat God Paruhang. ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-TQ6JHbbT2fg.html
Sir Plz Make the video of Post(Chautariya or Chautara)Which is given by King Prithivi narayan Shah,with all information,Plz i humbly request to you sir,Thank you.
Sir, with due respect 🙏, can you provide information on history of khadka people in nepal, their origin, caste, gotras, societal status, types and other relevant facts.
jpai tei gurung ko 100 vanda badi raja haru thye...lamjung ma matra thyena..purai gandak chetrama thyo..ani ali ali magrat ma pani thyo..kaski ko euta sardar matrai mareko thyo..kulmandan khadlai teha ko sasak haruley 2 mahina samma pani ko mul banda garideko thyo...ani 2 din bargat ko rukhma jhundyaiedieko thyo...shah haruko dherai tarif garnu pardaina