Тёмный

मान्छे हराउने गाउँमा बन्छ आफ्नै कानुन || Lamjung को अन्तिम गाउँ Bhujung || सबैभन्दा ठूलो गाउँ छिर्दा 

PURVI BLUES
Подписаться 768 тыс.
Просмотров 3,3 млн
50% 1

Bhujung of Lamjung is the Largest Gurung Village. Trip to Bhujung and Ghalegaun
Narration : Sachin Neupane
Backgroud Music : Kamal Rai
#lamjung #purviblues
Please watch our other Videos
Lamjung Peace Hill
• संकटकालमा मासिएको बस्त...
Lamjung Gilung Village
• लमजुङको स्वर्गद्वार छि...
Gorkha Liligkot
• गोरखाको ९ रूपैयाँको घर...
Bandipur Tanahun
• Bandipur Vlog || Great...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...

Опубликовано:

 

6 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@krishnarai7918
@krishnarai7918 2 года назад
बिदेसमा बसे पनि म आफुलाई नेपालमा नै छु जस्तो लाग्छ सचिन सर जहाँ कि तपाईको यो भिडियो हरु हेरेर साच्चै रमाईलो लाग्छ । तपाईको पुर्बी भल्ग हेर्दा
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 2 года назад
सचिन जि को अनुहार,स्वर,भाषाको मीठो लवजले दर्शक श्रोतालाई त मुग्ध पारी सबैको आयू त बड्ने नै भयो,साथमा नपुगेको ठाउँ घरमै बसि हेर्न पाउँदा तपाईं अनि पूर्बी ब्लुजका सबै टिमलाई धन्यवाद नदिई रहन सकिन्न है,मित्र हो।-नमस्कार!म जिवेश,गायिका मेलिनाको बाबा है।म धेरै खुशी छु।
@roshan2018
@roshan2018 2 года назад
तपाईँले गाएको " रमिते गाउँ,रमाईलो ठाउँ " भन्ने लोक भाका धेरै राम्रो लाग्यो, कति सालमा अनि कसरी बनाउनु भएको कृपया details मा बताईदिनु होला है सर
@sumantarai9955
@sumantarai9955 2 года назад
Pahile tw hajur lai Namaskar..yati mitho Sor ko dhani melina Baeni hunuhuncha..hajur uha ko Baba derai bhagyamani hajur...Melina jasto choree hajur le Nepal lai dinu bhayeko cha..so hajur lai derai derai Sanyabad cha hajur lai.
@panadavbdrthapa198
@panadavbdrthapa198 Год назад
Oh 😂
@santabrai9947
@santabrai9947 Год назад
​@Sri hamin Jun
@sankiji
@sankiji 2 года назад
मनै लोभ्याउने ठाउँ एकपटक घुम्नै पर्ने भुजुङ गाउँ । हजुरको प्रस्तुती बेहद सुन्दर लाग्छ !
@khimkhand2366
@khimkhand2366 2 года назад
मैले पहिलो पटक देखेको नेपालमा एति ठुलो गाउँ धन्यवाद सर नउलो गाउँ बस्ती देखाउनु भो ।
@soltee2780
@soltee2780 2 года назад
500 houses vannu vo sir le gorkhako barpak search garnu 1200 houses xa And beautiful also
@aniladhikari4697
@aniladhikari4697 2 года назад
\aaaaw\i\\aiioooai
@waibachayangba3281
@waibachayangba3281 2 года назад
Dherai xa Testo gau nepalma
@choonveerrai2451
@choonveerrai2451 2 года назад
Sarlahi jilla ko Haripurwa euta gau singo euta gau panchayat dekhe ko raati haraye ka thim soi pari bhujung gau decent seamless prastuti bhai
@sumanbisunke9530
@sumanbisunke9530 2 года назад
Me2 maile ni first time dekheko
@thaparamesh4478
@thaparamesh4478 2 года назад
अति नै सुन्दर रमाईलो गाउँ हेर्न पाउँदा निकै खुशी लाग्यो
@darshanghimire6033
@darshanghimire6033 2 года назад
धन्यवाद सर हजुरको टिमलाई हाम्रो लम्जुङको शान अति सुन्दर घलेगाउँ अनि भुजुङको रमाईलो भिडियो प्रदेशमा बसेर हेर्न पाउदा।
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
घले गाउं र भुजुड़्ग यति ठुलो घना बस्ती भएको ठांउ हेनेॅ अबसर प्रदान गनुॅ हुने तपाई सचिन बाबु लाई मुरी मुरी धन्यवाद है ।
@roshan2018
@roshan2018 2 года назад
धेरै रमाईलो गाउँ रहेछ, एकै ठाउँमा झुरुप्प घर हरु हुँदो रहेछ पश्चिम तिरको पहाडमा, पूर्वको पहाडमा चाहिँ पातलो गरेर बसेको हुन्छ घरहरू
@KAJIDIGITAL
@KAJIDIGITAL 2 года назад
यो कार्यक्रमले पर्यटर्न प्रवर्धनमा टेवा त अबश्य पुर्याउछन् नै , यासको सथा साथै बिभिन्न समाज भित्रको लोपोन्मुख सस्कृतिको उजागर पनि उतिकै गराउछ . धन्यवाद सचिन सर
@Cntos_Smile
@Cntos_Smile 2 года назад
येस्तो परम्परा रहेको गाउ मा बस्दा पो नेपाली मा हुनुमा आनन्द आउछ ❤️🇳🇵
@rajusarma-fe6vk
@rajusarma-fe6vk Год назад
Bhujan
@rajusarma-fe6vk
@rajusarma-fe6vk Год назад
Dherei nei. Ramailo lagne gaon . thenks.
@ramjinovember4318
@ramjinovember4318 2 года назад
आहा कति सुन्दर लाग्यो लम्जुङ
@dipendranembang2990
@dipendranembang2990 2 года назад
गाउ घर नै रमाईलो
@sailendralimbu6765
@sailendralimbu6765 2 года назад
अाहा अति सुन्दर भुजूङ गाउँ ,माैका मिले एकदिन अवश्य घुम्न गईन्छ।
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
प्रकृति लाई परिकल्पना ले सोध्यो सबैभन्दा सुन्दर ठाउँ कुन हो.... ?.......???? अनि तब मनले भन्यो सुन्दर ठाउँ त्यो हो जसले अरू कसैको मनमा सौन्दर्यता सिर्जना गर्छ !!! साह्रै सुन्दर लमजुङ साथै घले गाउँ , भूजुङ , बेसीशहर ,,,,, 🌍🌷🌹🥭🍊
@chhabilalmalla9596
@chhabilalmalla9596 2 года назад
कति रमाइलो सुन्दर गाँउ मनै लोभ्याउने
@gorkhalijabir
@gorkhalijabir Год назад
घले गाउ र भुजुङ म पनि बैसाख मा गएर आको ! एक दमै रमाइलो लाग्यो
@bishnupandey
@bishnupandey 2 года назад
आहा ! क्या रमणिय अनि सुन्दर गाउँ । हरेक कुराहरु को डिटियल सहित राम्रो प्रस्तुतीकरण छ । best of luck .
@ALITSAUDEN_23
@ALITSAUDEN_23 2 года назад
एकदम राम्रो , विदेश मा हुने जति ले हेर्दा आफ्नै गाउँमा छु जस्तो लाग्ने,,,,
@Hirakaji143
@Hirakaji143 2 года назад
म पुगेको छु यो ठाउँ निकै सुन्दर छ रमाइलो छ
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 6 месяцев назад
आहा कति राम्राे ठाउँ गाउ👌👌 यस्ताे राम्राे भिडियाे देख्न पाउँदा खुशि लाग्याे👍️ धन्नेबाद मिडिया🙏
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 года назад
Purvi Blues Vlog हेर्न पाउँदा सारै मज्जा आउँछ, भविष्यमा अझ राम्रो राम्रो सुन्दर स्थानहरू हेर्नु पाउँ। From Darjeeling
@santoshjung8443
@santoshjung8443 2 года назад
Bro from kathmandu 😘❤️can we be frn❤️
@LIFEJOURENY
@LIFEJOURENY 2 года назад
मेरो मनपर्ने प्रस्तोता सचिन नेउपाने ।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 года назад
सारै राम्रो गाउ
@shobhathakali2961
@shobhathakali2961 2 года назад
मत पुर्वि blues सङ्गेेै नेपाल घुम्दैछु । Thanks .Purvi Blues.
@harirambhetwal7506
@harirambhetwal7506 2 года назад
आहा कति राम्रो ठाउँ भिडियो
@pramisatamang2596
@pramisatamang2596 2 года назад
Vagyamani haru ko janma vayeko gau sarai ramro sundar gau
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 2 года назад
आहा रमाइलो गाउँ भुजुङ घले गाऊ 🇳🇵🇳🇵🌹
@rudramangubhaju5049
@rudramangubhaju5049 2 года назад
मैले पाइलो पटक नेपाल मा देखाएको एेति ठूलो गाउँ अहा मन नै लोभ्याउने ठाउ
@miolimbu979
@miolimbu979 2 года назад
साच्चिकै सुन्दर गाउँ साच्चिकै सुन्दर वातावरण अा हा कति राम्रो । धन्यवाद सचिन सर तपाईंको भलग म जहिले हेरी रहन्छु राम्रो लाग्छ । हाल मलेसिया बाट
@hgyi8fu144
@hgyi8fu144 2 года назад
हजुर को सबै भिडियो हरु हेर्छु सुन्दर हरियली गाउँ घर बन पाखा र हजुर को बाचन शैली ले झन भिडियो लाई सुनमा सुगन्ध थपियको छ।👌👌❤️❤️🙏🙏
@deepaknepali7319
@deepaknepali7319 2 года назад
अाहा कति सुन्दर ठाउँ छ
@rambakumal3878
@rambakumal3878 2 года назад
atti ramailo ani atti ramro lagyo sir vedio
@pramilarai7436
@pramilarai7436 2 года назад
आहा! कत्ति राम्रो र रमाइलो गाउँ रहेछ।मनै लोभ्याउने ठाउँ।कस्तो जान मन लाग्यो यो ठाँउ💖💖💖💖💖🌺🌺🌺🌺🌺🌺🌹🌹🌹
@binodkhadka9706
@binodkhadka9706 2 года назад
अति सुन्दर रमाईलो ठाँउ भिडियो मा हेर्ने अवसर मिल्यो धन्यवाद सचिन सर लाई एक पटक घुम्न जानु पर्ने भयो।
@tejendrapokhrel9002
@tejendrapokhrel9002 2 года назад
सारै रमाइलो लाग्ने पुर्बी ब्लुज काे भिडियो हेर्दा
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 2 года назад
राम्रो लाग्यो धन्यवाद हजुरलाई यो भिडियो हामि सम्म ल्याइ दिनुभएको मा
@birkgurung3105
@birkgurung3105 2 года назад
Back to back hamro Lamjung ko vedio haru auda majale heriyo…khusi pani lagyo thank you Sachin sir sathai Bujung gaun mero sasurlai gaun pani ho.
@harilimbupalungwa6045
@harilimbupalungwa6045 2 года назад
❤❤❤❤❤❤सारै राम्रो लाग्यो purvi blues 👍👍👍👍
@sujanrokka3332
@sujanrokka3332 2 года назад
आहा सारै रमाइलो गाउँ सुन्दर रमणीय पर्यटकीय स्थल मन् नै लोभाउने
@sitakuwar7615
@sitakuwar7615 2 года назад
यो भिडीयो हेर्दा त फेरि पनि घले गाउँ र भुजुङ गाउ घुम्न गएको जस्तो महसुस भयो साह्रै रमाईलो छ घले र भुजुङ गाउ
@basantmukhiya3793
@basantmukhiya3793 2 года назад
भुजुङ गाउँ घुमियो मलेसिया बाट भय पनि सारै राम्रो लागेयो हो आफु कुमाल जाति भयर होला गुरुङ मगर को बसतिमा बसिन्छ तै भयर होला यो भिडीयो सारैनी राम्रो लागेयो सचिन सर हाल मलेसिया अब नेक्स आरको भिडियो कहिले आउ छ आतुर छु म हेरन
@indrakumarrai8586
@indrakumarrai8586 2 года назад
आहा कति राम्रो र रमाईलो भुजुङ्ग गाउँ ❤️🙏❤️🙏❤️🙏🇳🇵🇳🇵🇳🇵
@pknphg8444
@pknphg8444 2 года назад
रमाइलो ठाउ रेछ बाटाे खत्रा छ
@sachingurung1390
@sachingurung1390 2 года назад
Wow sundar
@aarusaan6499
@aarusaan6499 2 года назад
आह सारै मज्जाको From: Darjeeling
@arjunshoni126
@arjunshoni126 2 года назад
कती राम्रो ठाउँ मर्नु भन्दा पहिला यो सबै ठाउँ घुम्न मन छ्😥😥😥😥😥💔
@prembikram4205
@prembikram4205 2 года назад
मान्छे नै हराउनी यो गाउँ !wow लमजुङ
@amritkumar8015
@amritkumar8015 2 года назад
कति रमाईलाे छ हामराे नेपाल अाहा 👌👌👌👌
@ganeshbatala3244
@ganeshbatala3244 2 года назад
अति सुन्दर गाउ रहेछ तपाईंको हरेक भिडियो हेर्न निक्कै मज्जा आउने
@ilovenepal969
@ilovenepal969 2 года назад
Purvi Blues को सबै भिदियो हेरेको छु।सबै भिदियो एकदम राम्रो छ। purvi blies ले पर्यतन उधोगमा थोरै भयपनी सहयोग मिलेको छ।
@APTechForum
@APTechForum Год назад
सुन्दर र सफा गाउँ ।
@yashgurungyashgurung3536
@yashgurungyashgurung3536 2 года назад
सुन्दर ठाउँ अनि सुन्दर प्रस्तुती सुन्दर धुन सबैले एकअर्काको हात समातेको.... राम्रो छ सर ल है। म कतारबाट हेर्दैछु।।
@madanpandey4772
@madanpandey4772 2 года назад
आहा कति सुन्दर छहै हाम्रो देश नेपाल।
@santoshgaire
@santoshgaire 2 года назад
देश त हाम्रो राम्रो छ तर चोरहरूले बेचे र खान आँटे
@kamalghimire8396
@kamalghimire8396 2 года назад
Hamro lamjung ramro Lamjung 😘😘😘
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 года назад
beautiful please bhujung gurung village lamjung
@kishanbahadur5259
@kishanbahadur5259 2 года назад
Dhanyebad xa sir hajurlai ramro program.
@rameshlama949
@rameshlama949 2 года назад
nepal ko mulbasi Mongol haruko gau ghar aati sundar love u nepal
@riseandshine2891
@riseandshine2891 2 года назад
कति सुन्दर र सफा गाउँ । हामीले हाम्रो देश र यसको परम्परागत संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक छ जुन धेरै धनी छ! धन्यवाद श्री सचिन न्यौपाने ।
@roshnamagar7136
@roshnamagar7136 Год назад
आसदे रामरो गाउँ रहेछ💕😌😃😃
@gyanbahadurlamamantra1918
@gyanbahadurlamamantra1918 2 года назад
कति राम्रो गाउँ आहा।।।।
@makshopailungrai563
@makshopailungrai563 2 года назад
सबै भन्दा राम्रो भिडीयो लाग्यो सचिन सर हजुर को सफल्ताको शुभकामना छ ...
@krishnabhattarai9063
@krishnabhattarai9063 2 года назад
बिकास बिकास भन्छौं तर अन्धाधुन्ध भौतिक बिकास ले पनि परम्परागत मौलिकता र प्राकृतिक सौन्दर्य ता लाई खरानी बनाउछ सचिन भाइ बरु कम बिकासित नै होस र त्यो प्राकृतिक र मौलिकता जोगाउने तर्फ पनि केही सचेत हुन जरुरी छ र म पनि भाइको सस्क्राबर नै हु है झापा बाट हेर्दै छु।।
@tilakrasaili4500
@tilakrasaili4500 2 года назад
निकै रमाइलो गाउँ रहिछ अझै लामो हुनु पर्ने भिडियो
@ghayalramesh2201
@ghayalramesh2201 2 года назад
आहा कति सुन्दर गाउँ
@wellsongurung5508
@wellsongurung5508 2 года назад
Wow mero pero gaun thank you so much sachin sir explore my village
@warishgurung4468
@warishgurung4468 2 года назад
नेपालको सबैभन्दा ठूलो गुरुङ्ग गाउँ गोरखा जिल्लामा अवस्थित छ।
@thapa9659
@thapa9659 2 года назад
Jane ho mapani dherai ramro thau raixa
@bhagwatithapa1214
@bhagwatithapa1214 2 года назад
Sarai Nai Man Paro Sachin Bhai
@chandrakunwar8148
@chandrakunwar8148 2 года назад
अति सुन्दर अनि मनोरम दृश्य! आहा आनन्द लाग्यो बेशी शहर ,घले गाउँ , भुजुङ्ग गाउँ को दृश्य हेरेर धन्यवाद सबै #टिमलाई
@ranjeetkhatri1382
@ranjeetkhatri1382 2 года назад
अति सुन्दर घर हरु
@madhuchhetri8077
@madhuchhetri8077 2 года назад
एक पटक पुग्नै पर्ने बुजुङ गाउँ
@apentertainment582
@apentertainment582 2 года назад
आहा कति राम्रो गाउ पुग्नै पर्ने ठाउ रहीछ
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
धेरै राम्रा राम्रा भिडियोहरु बनेको रहेछ सचिन सर हजुरको प्राय सबै भिडियोहरु हेर्ने क्रममै छु तपाईंलाई प्रगति र उनन्तीको शुभकामना ।
@pb9916-c8s
@pb9916-c8s 2 года назад
अति सुन्दर र रमाईलो ठाऊरहेछ सचिन भाई धन्यवाद ।
@ramrai7511
@ramrai7511 2 года назад
सारै रमाइलो गाउँ रहेछ 👌🤘
@junutamang3711
@junutamang3711 Год назад
आहा सच्चिकै रमणीय ठाँउ भुजुङ😊❤️म पनि पुगेको छु यो ठाँउमा❤
@santoshbanjara6519
@santoshbanjara6519 2 года назад
आज सम्म कै राम्रो प्रस्तुती लाग्यो दाजु ।तपाईं लाई धेरै धेरै धन्यवाद ।
@sandipkumar336
@sandipkumar336 2 года назад
आहा कति सुन्दर गाउँ सार्है राम्रो लाग्यो हजुर लाई सफल्ता को शुभकामना सचिन सर 🌹🌹🌹🌹
@sabinalemagar6781
@sabinalemagar6781 2 года назад
आफू त्यस ठाउँमा नपुगेपनि । हजूर ले हालेको भिडियो हेरेर त्यस ठाँउमा गएको पत्किल्पना गर्न पाउँदा एकदम मनै देखि हर्स र उमङ्ग छाँयर आउँछ। र हजुर को भिडियो हरू पनि नछुटाई हेर्न पाउँदा एकदम खुशी लाग्छ। अजै प्रगति र उन्नती को धेरै धेरै शुभकामना सचिन सर।❣️
@nandalem-gurung4895
@nandalem-gurung4895 2 года назад
पुर्बी ब्लुजका सचिन न्यौपाने भाईको बर्णन शैली उत्तम दर्जाको छ । भुजुङ गुरुङ गाउँ शुन्दर लाग्यो । युके गिल्फोड बाट हेर्दै छु।
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
🇳🇵🌏✍️लहै हिउँ चुली गाउँ समिप तरकारी खेतको आनन्द लिँदै आजको नौलो भिडियो हेरिन्छ ऐ 🇳🇵🌐✍️🍓🍑🥭🍈🍊🕉️🇳🇵🍈👍👫👬👫👬
@prk-entertainment6581
@prk-entertainment6581 2 года назад
आहा कति सुन्दर एवं मनमोहक ,मेरो मनपर्ने प्रस्तोता सचिन सर ❤❤
@jayshrestha4582
@jayshrestha4582 2 года назад
धेरै सुन्दर रहे छ ,धन्यवाद,,मित्र,,
@chhwalicaferestaurant7782
@chhwalicaferestaurant7782 2 года назад
saaraiii raamro gaau❤
@bishalbhandari2404
@bishalbhandari2404 2 года назад
Proud to be Lamjungey❣️ Aaunus hai esto thau dheroi xn hmro Lamjung ma❣️
@mr.dhurbakhanal
@mr.dhurbakhanal 2 года назад
मैले लाहान को एक होटल मा खाना खादा हजुर हरुको छेउ मा बसेर खाना खायको थिय हजुर हरु पनि तेहि होटल मा बास बस्नु भाको थियो । हजुर हरु खाना अनि खाजा खादै हुनुहुन्थियो । तेति खेर कता कता देखे जस्तो मानेको थिय हजुर लाई । मिस गरेछु परिचय गर्न । धेरै राम्रो सर गाउँ ।
@krishthapa1556
@krishthapa1556 2 года назад
कति राम्रो होला गाउँ
@ajitrai5659
@ajitrai5659 2 года назад
साच्चै सुन्दर गाउँ मननै लोभिन्ने
@surkhidesign
@surkhidesign 2 года назад
धेरै राम्रो👌👌 सबै कुराहरूको जानकारी सहितको भ्लग। धेरै राम्रो लाग्छ पूर्वी ब्ल्युज को भिडियोहरु मलाई🥰🥰🥰
@dharmajitdame6feettamang338
@dharmajitdame6feettamang338 2 года назад
thanks Sir👍️👍️👍️👍️
@birendrakarki6842
@birendrakarki6842 2 года назад
अत्ति सुन्दर गाउँ दाइ
@omgurung131
@omgurung131 2 года назад
PURBI BLUES धन्यवाद हाम्रो देश को कुना कन्धरामा रहेको संस्कृति बोकेको ठाउँहरु मध्ये को लम्जुङ्ग को घले गाउँ र भुजुङ गाउँ को केही भाग देख्न पाए खुसी लाग्यो, मेरो घर कास्की घान्द्रुक हो र अहिले रोजगारी को शिलशिलामा TURKS एण्ड CAICOS ISLANDS बाट हेर्दै छु ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
सुन्दर गाउँ घुमाउनुभएकोमा धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई🙏🙏
@kebalkc2418
@kebalkc2418 2 года назад
धेरै राम्रो गाउ रहेछ ।
@rajansherdorpali2699
@rajansherdorpali2699 2 года назад
भुजुङ् ।साचै सु न्दर
@minyoongi389
@minyoongi389 2 года назад
बिदेसबाट सरको हरेक बिडियो नछुटाई हेरछु सारै मन पर्छ,नेपालको सबै सुन्दर ठाऊहरुको व्याख्य गर्दै देखाऊनु हुन्छ त्यो झन मन पर्छ धेरै धन्यबाद हजुरलाई !
@sanjaygurang5091
@sanjaygurang5091 2 года назад
भुजुङ बाट पसगाउ सिङदी पनि जानु पर्यो सर
@mogoorkaji927
@mogoorkaji927 2 года назад
हे भगवान 🥰🥰 कति रमाइलो ठाउँहरू 🥰👌👍💝💘
@rajushrestha4622
@rajushrestha4622 2 года назад
यो गाउँ साच्चैनै राम्रो छ है साथिहरु म पनि घुमेको छु यो गाउँ
@shidharthabardewa128
@shidharthabardewa128 2 года назад
अाह कति रमाइलो हेर्ने पायौं धन्यवाद सचिन सर अरु पनि राम्राे भिडियो बनाउनु हाेला जय नेपाल🙏
Далее
The Most Impressive Basketball Moments!
00:36
Просмотров 13 млн
ПОЮ ЛЕТНИЕ ПЕСНИ🌞
3:16:55
Просмотров 1,7 млн