CHINO | चिनो | recreation | Garima, Anukalp, Palak, Paridhi, Pawan Subba | Mamabhanji old nepali movie Thank you for watching our videos and supporting us 🙏 हामीलाई साथ दिईरहनु भएकोमा धन्यवाद 🙏
यी भाई बहिनीको अभिनय कति राम्रो राम्रो हुन्छ र गर्छ। यो युट्युवमा त्यति धेरै प्रचार भएको छैन र कति प्रायले हेरेको पनि छैन होला तर कुनै कुनै व्यक्तिले तिकतोकमा यही भाई बहिनीहरुले अभिनय गरेको जुनै फिल्मको होस त्यहाँ पोस्ट गरेर भ्यु, लाइक अनि कमेन्ट खेत वर्षाएको देखेको छु।