Тёмный

City Express - Image Dohori Star with Raju K.C & Babita Baniya Jerry : GRAND FINALE : 2075 - 7 - 11 

ImageKhabar
Подписаться 460 тыс.
Просмотров 1,5 млн
50% 1

City Express - Image Dohori Star with Raju K.C & Babita Baniya Jerry : GRAND FINALE : 2075 - 7 - 11 , For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
Our instagram Account : / imagekhabar

Опубликовано:

 

27 окт 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 878   
@ramharishrestha7836
@ramharishrestha7836 5 лет назад
म चाहिँ दुबै प्रतियोगीलाई बधाइ तथा सफलताको शुभकामना टक्र्याउछु।धन्यवाद सम्पुर्ण आयोजक र इमेज परिवारलाई ।
@ishoridahaldhakal3565
@ishoridahaldhakal3565 5 лет назад
सर्बप्रथम सबैमा नमस्कार दुबै जनाको राम्रो प्रस्तुती छ तर राजु जीले गाएको मैले पहिलो पटक सुनेको र हेरेको जस्तो लाग्यो तर एकदम लोकसङगितमा डुबेर न्याय दिएर गाउँनु हुदो रहेछ वाको शब्द सम्योजन सारै राम्रो लाग्यो सुरीलो स्वरका धनि स्टार बन्न सफल हुनुभएकोमा वाहालाई मुरी मरी धन्यबाद दिन चसहान्छु🎁🎁🎁🎁🎁💌💌🌹🌹✋
@meghnathkhanal5519
@meghnathkhanal5519 5 лет назад
एकदम सहि कुरो।
@dhankajisunarkaji3632
@dhankajisunarkaji3632 5 лет назад
दुबै जनालाई बधाई छ र पुरस्कार वितरणमा थाेरै व्यवस्थापनमा कमजारी लाग्याे सबै एकै पटक हातपात भयाे अर्काे पटक सुधार हुनेछ र ईमेज लाेकदाेहाेरी गरेर देशविदेशमा कलाकारलाई चनाउने र प्रतिभा देखाउने माध्यम भएकाेमा ईमेज च्यानेललाई धन्यवाद छ।
@laxmikashilaxmikashi9980
@laxmikashilaxmikashi9980 5 лет назад
ल मैलेत राजु केसी को दुईवटा गित सुन्दैमा राजु नै हुन बिजेता best of luck राजु भाइलाई सुन्दर कला र गलाको लागि
@bhabubomjan6366
@bhabubomjan6366 3 года назад
Llp ma
@yamunakunwor8575
@yamunakunwor8575 3 года назад
The
@radhabista1443
@radhabista1443 3 года назад
🥰😍🤩🥳
@kumarsanu675
@kumarsanu675 5 лет назад
दुबैजना कलाकार लाई बधाई छ अनि दोहोरी पनि रमाइलो लाग्यो
@ganeshbanjade3262
@ganeshbanjade3262 4 года назад
राजु शर सगँ कशैले पनि दाेहाेरिमा अाट नगरेपनि हुन्छ। बधाई छ राजु जि।
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri 5 лет назад
सर्बप्रथम त सबै लाई नमस्ते अनि धन्यवाद ,,,विशेष त ती साथी हरु लाई जस्लाइ मैले गायेको,जितेको अनि अगाडी बनेको मनै पर्दैन,,,,किनकि आलोचना र नकारात्मक टिकाटिप्णी लाई म सधै उर्जा को रुप मा लिन्छु,,,,अब सपोर्ट गर्ने,असली शुभचिन्तक लाई धन्यवाद ,,,यो दोहोरी साउन मा नै final भयेको जानकारी गराउछु,,र त्यो बेला म स्कुटी दुर्घटना मा हुनाले मेरो ध्यान गित भन्दा खुट्टा को चोट मा बढी थियो तसर्थ यहाहरु ले आश राखे अनुरुप गाउन सकिन ,reality show show ,,,भयेको कारण आज मात्र सार्वजनिक भयो,,,,मेरो सफलता देख्न चाहानुहुने सबै लाई आभर ,,,साथै निर्णाएक ज्यु हरु प्रती नि सम्मान र राजु केसि दाजु लाई फेरि पनि बधाई
@sauravbastakoti5716
@sauravbastakoti5716 5 лет назад
hajurko gat pani dharai ramro thiyo sister yo jit nai ho har nasmganu 💔💔
@lynjoybatara7329
@lynjoybatara7329 5 лет назад
Jeri Entertainment जेरि दिदी कमेन्ट गर्दा अलि बिचार पुर्‍याउनु होला है। हामी तपाईं को पनि फ्यान हो तर आजा को पहिलो प्रस्तुती मा राजु जि को प्रस्तुती मा गहकिलो शब्द चयन भयेको ले गर्दा राजु को जित हुन्छ कि भनेको, अझै दोश्रो प्रस्तुति हेर्न बाकी छ।
@haridattda5358
@haridattda5358 5 лет назад
जेरी दीदी लाइ कही कतै कसै सङ लाइभ मा हारेको जस्तो देखीयको थीयन तर आज देखीयो यौटै सब्द लीयायका थीयौ नाता टुटायर भन्दा मात्र बीग्रेको अरु केही कमी थीयन राजु केसीको भन्दा
@yubarajsharma5469
@yubarajsharma5469 5 лет назад
Fake id ho yo !! जेरिले कहाँ यस्तो बकम्फुसे कमेन्ट लेख्छ हौ !!!
@ritabista2063
@ritabista2063 5 лет назад
म चाहिँ तपाईंको दोहोरी को नियमित सुन्ने र हेर्ने दर्सक हु एकदम मज्जा लाग्छ दिदि
@udayakhatri9283
@udayakhatri9283 5 лет назад
धेरै हेरेकै गीतहरु हुन्, सबै गाएनहरु आ आफ्नो ठाउँमा पोख्त भैसकेका हुन्, मैले दुबैलाई सम्मान गर्दछु, !
@user-yu6ee5nl1h
@user-yu6ee5nl1h 8 месяцев назад
❤❤❤धेरै धेरै बधाई छ
@sumitrapokhrel
@sumitrapokhrel 8 месяцев назад
​@@user-yu6ee5nl1h😅😊😊😊😊😊😊😊😊😊😊😊😊
@user-ls1ni7un1k
@user-ls1ni7un1k 5 лет назад
राजु बेस्ट लय स्वर शब्द गित गाउनेको पहिलो कुरा स्वर हुनु पर्छ जुन जेरि मा एक रति छैन के सुन्नु 20 वटा सेल खाएर सुकेको जस्तो स्वर दामि छ राजु दाई
@rabinaptt239
@rabinaptt239 5 лет назад
Ki
@rabinaptt239
@rabinaptt239 5 лет назад
forme ,,uuuu?इओ
@gopalacharya6730
@gopalacharya6730 5 лет назад
म कोही कसैको खास फ्यान त होईन तर पनि जस्ले राम्रो गर्छ राम्रो गाऊछ उसैलाई सपोर्ट गर्नु पर्छ बबिता बानियाँ भन्दा त मिना बुढाथोकीको राम्रो प्रस्तुती थियो सेमी फ़ाइनलमा तर जजहरुले कला र गलालाई चिन्न नसक्नु ठुलो दुर्भाग्य थियो खासै रमाईलो त लागेन आजको प्रोग्राम तैपनी बधाई छ राजु के सी सरलाई अझै अगाडी बढ्दै जानु 👍👍
@kabirajgirir5089
@kabirajgirir5089 5 лет назад
अगृम शुभ कामना सिटि एक्प्रेस मनि ट्रान्सफर लोक दोहोरी प्रोग्राम को लागि राजु केसि ब्रो र बबिता बानिया जेरि सदाबार सफल्ताको कामना🌹🌹
@surendrakathayat2288
@surendrakathayat2288 5 лет назад
दुइटै गायक तथा गायिका लाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यस्तै खालका दोहोरी हजुर हजुरका सुन्न पाइयोस खेल मैदानमा उपस्थित भै सके पछि या जित या हार नै हुन्छ। त्यसैले दुइटै को प्रस्तुति एक दमै दम्दार छ । आगामी दिनमा अझै यो भन्दा राम्रो प्रदर्शन गर्ने छन भन्ने पुर्ण बिश्वास छ ।धन्यवाद
@ishworgurung9718
@ishworgurung9718 5 лет назад
निर्णायक कमिटीको सहि निर्णय धन्यवाद ।
@yubarajsharma5469
@yubarajsharma5469 5 лет назад
आजको निर्णय सहि छ !! बधाइ राजु केसिलाइ !!
@samayalama8950
@samayalama8950 5 лет назад
Best of luck raju kc cungratulations🎁🎁🎁🎁🎁🎁🎁
@tekgautam8172
@tekgautam8172 5 лет назад
दोस्रो प्रस्तुति अती नै मार्मिक लाग्यो।धन्यवाद छ दुबै टिमलाई
@sudhandhami3415
@sudhandhami3415 5 лет назад
सिटि एक्सप्रेस इमेज दोहोरी स्टारको अवार्ड बिजेता राजु केसि सर,र उप बिजेता बबिता बानिया ज्यु दुबै जनालाइ हार्दिक बधाइ संगै तपाइहरुको लोक साङ्गितिक यात्रा अझै फराकिलो बन्दै जावस कामना र शुभेच्छा गर्न चाहान्छु।जेरि ज्युका अन्य विभिन्न प्रस्तुति हरु धमाकेदार रहन्थे तर यश प्रतियोगिता मा बिशयबस्तु को सेरोफेरोमा रहेर म लगायत उहाँका फेन्हरुले अपेक्षा गरेजतिको अब्बल प्रस्तुति सेमिफाइनल देखिनै पाउन सकिएन ।फाइनल चरणको प्रतिस्पर्धा भैरहदा,वियोगान्त शिर्षक मा शब्द सृजना गर्नुपर्ने बेला भैरदा कताकता मिना बुढाथोकी ज्यु,र रबिन लामिछाने ज्यु को बिचमा यो फाइनल भिडन्त भैदिएको भए भन्ने महशुस गरिरहे 😂
@bipanbista4809
@bipanbista4809 5 лет назад
Raju Dai dherai narbas hunu bhako xa kin ho ali ali muskan xodnu paryo al the best
@indramalla5172
@indramalla5172 3 года назад
अति राम्रो दोहोरो ग्रेन्द फिनाले हेर्न पाइयो,यसको लागि लक्ष्मिलाई धन्यबाद छ।
@jiwankumar7159
@jiwankumar7159 5 лет назад
एकदमै राम्रो लाग्यो दुइटैको दोहरि दुइटैलाई हार्दिक शुभकामना
@manbahadur4888
@manbahadur4888 5 лет назад
अति नै राम्रो लाग्यो ।बास्तवमा गायक राजु केसी दाजु को स्वभाव अति नै मन पर्यो ।शान्त स्वभाव को गला र कला अति मिठो ।नेपाली लोक दोहोरी क्षेत्र मा यस्तै कलाकार को अभाव भएको छ ।बबिता बानिया जेरी को पनि तेती नराम्रो पनि हैन ।तर स्वर भने राजु केसी को सामुन्ने टिक्दैन ।
@krishna.rai10
@krishna.rai10 5 лет назад
शब्द दुबै को खरो रैछ तर दोस्रो चरण मा आज बबिता जि लाई गीत सुट गरेनछ जस्तो लग्यो मलाई चै😍😍
@mohanmanandharmanandhar8190
@mohanmanandharmanandhar8190 5 лет назад
राजु ले जीत्यो कि ✌✌
@sabinsharma5021
@sabinsharma5021 5 лет назад
ल हेर्न सुरु गरियो राजु जि ले जित्नु पर्छ जय होस्
@dhanbhadur7769
@dhanbhadur7769 5 лет назад
Gh
@thampun4142
@thampun4142 4 года назад
छ्या छ्या छ्या यो भन्दा नमिठो,खल्लो दोहोरी प्रतियोगिता हेरेको थिएन र नपरोस् पनि।
@niranjanagiri341
@niranjanagiri341 8 месяцев назад
जेरि कै जिवनमा हुबहु चार वर्ष मै लागुभएछ, कल्पना नै वास्तविकतामा परिणत
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 лет назад
जसले जिते पनि हारे पनि हामराे लागि सबै बराबर सममान छ,
@r.l175
@r.l175 5 лет назад
सहि कुरा भगवती जि
@sabikShrestha-sg7dk
@sabikShrestha-sg7dk 5 лет назад
Badhai xa raju bro
@ramugckamalbaglungtarakhol4799
एकदम सहि भन्नू भयो सोल्तिनी हजुर
@sabinlama6540
@sabinlama6540 5 лет назад
Bhagawati bhagawati paudel .
@bibeksarma1080
@bibeksarma1080 5 лет назад
hor Bhagawati g
@tilapokhrel9011
@tilapokhrel9011 4 года назад
राजु के सि नै सेमि फाइनल हुनु पर्छ
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 5 лет назад
हार्दिक बधाई विजेता उपविजेता दुबै जनालाई ।यहाँहरूको बाँकि सांगितिक यात्रा सफल र सहज रहुन्।
@rajendradawadi6360
@rajendradawadi6360 5 лет назад
जेरीको गित सधैं मिठो स्वाद को हुन्छ तर आज अलि चिप्लियो बधाई राजु के. सी !!!
@bigyangivememobilenumberic107
@bigyangivememobilenumberic107 5 лет назад
दुबै जनाको राम्रो थियो यो जित दुबै जनाको हो दुबै जना गायक गायिकाका लाइ बधाई साथै शुभकामना मेरो बिचारमा यो निर्णय एक दम राम्रो निर्णय हो सहि मुल्यांकन गरेर निर्णय गर्नु भएको हो .....
@biranomanxe4531
@biranomanxe4531 5 лет назад
Yasta nepal ko sanskriti bachauna protshan garnu hune man kari mahanuvaw haru lai muri muri dhannyabad❤👌👏👏
@user-vc8vz6hn6b
@user-vc8vz6hn6b 8 месяцев назад
Very good dicijan Congralution my lovely Raju KC bhai always miss you too Babu from Pokhara bata Mekh grg
@NKDG6726
@NKDG6726 5 лет назад
बधाई छ राजु केसि ज्यु लाइ जित्नु भयो खुसी लाग्यो अजै पनि उतर उतर प्रगतिको गर्दछु
@bel.tamang1245
@bel.tamang1245 5 лет назад
Chandra dailai image tv ma dhekhna payera khusi lagyo .best of luck da .
@kumariu2b683
@kumariu2b683 5 лет назад
Grand finally त्यति राम्रो लागेन सिटि एक्क्स्प्रेसको प्रसंग
@basantgurung2104
@basantgurung2104 4 года назад
Really a great performance ...both the artists are great !!!
@rijalhariram3331
@rijalhariram3331 4 года назад
आज धेरै नर्वस किन जेरी बैनी ?सधैं रमाईलो गर्ने खूलेर गाऊने आज त्यो देखिन अरूबेला भन्दा धेरै नर्वस स्वर बाहिरियो आज सरी बबिता बैनी आज आऊट गाछ स्वर राजूको प्रस्तूती राम्रो छ
@nishanbabu7350
@nishanbabu7350 5 лет назад
Wow khoe k vanu doka dine lai tra maile socheko jati maranjan vayna hai yo dohori herna maza pani lagena but je vay pani bijeta hune daju aani sister lai badhae xa hajur haru ko sangitik yatra ajhai agi lamkiyos yahi xa mero suva kamana lo last ma tw je jasto vay pani damdar hunu parne so vayna arko patak garnu hola yastai mauka aayma hami herne manxe haruko man abasya pani jitnu hola program matra hain thanks all lot
@eknarayanwagle267
@eknarayanwagle267 5 лет назад
Raju daju ko derai derai ramro layo
@laxmikashilaxmikashi9980
@laxmikashilaxmikashi9980 5 лет назад
ल जेरि बहिनि निरास नहुनु अनि राजु भाइ मैले त पिलेनै भनेको जित राजुको हुन्छ भनेर beast of luck by by all imej rodhi ghar lai ani sampurn sathi harulai like tatha comment garne yo dis like garbe harulai
@surendrakathayat2288
@surendrakathayat2288 5 лет назад
congratulations both मलाई यि दुबै जना गायक तथा गायिका सार्है मन पर्छन् । Miss you always both
@Bardangamer
@Bardangamer 7 месяцев назад
Ko bhanda ko kam ❤geet ko mahima sunauera ekdamai ramailo tatha mithoshailima sunirahun jasto laagyo ❤🎉❤️🙏👏🎉💐
@kamalsaud4781
@kamalsaud4781 5 лет назад
बधाई छ सिटी एक्सपेरेश इमेज दोहोरी स्टार का विजेता राजु केसी सरलाई... विडम्बना को कुरा जेरी र मिनाजिको सेमी फाइनल को दोहोरीमा मिनाजीले राम्रै गाएकी थिइन् तर भन्न सकिन्नथ्यो फाइनलमा.........मेरो धारणामा मिनाजीलेनै स्टार हात पार्नुहुन्थ्यो
@chaukote
@chaukote 5 лет назад
मलाईनी मिनाको प्रस्तुती अति उत्कृष्ट लागेको थियो तर के गर्नु जर्जहरुलाई त्यति मन परेन ।
@shantiacharya7047
@shantiacharya7047 5 лет назад
Story
@tekrana9374
@tekrana9374 4 года назад
Right guess & comments.
@shibarai6959
@shibarai6959 5 лет назад
Sahi nirnaya. Nirnayak ji lai danyabad and jerry ra rajulai BEST OF LUCK.
@minagurung9311
@minagurung9311 5 лет назад
आहा जसले जितेपनि निर्णायक ज्यू प्रति सम्मान छ
@lalbdrkhadka1977
@lalbdrkhadka1977 5 лет назад
New deuda
@bibashlama653
@bibashlama653 5 лет назад
धन्यबाद छ सिटीएक्स्प्रेस टिमलाई अब नया सिजन 2 को पर्खाईमा छु,
@kapilkshetri8377
@kapilkshetri8377 5 лет назад
रमेश बि जि दाइको आफ्नो बिचार राख्ने बेलामा प्राय सुन्ने दर्सक नै भाबनामा हराउछन कि जस्तो महसुस मैले गरेको छु।म आफ्नो त कुरै छोडम, बधाइ छ राजु के सि र बबिता बानिया दुबैलाइ
@purupanta2244
@purupanta2244 3 года назад
#lamjung_chiti_gar
@asmichhetri1149
@asmichhetri1149 5 лет назад
aaja raju ko dherai ramro theo dohori..raju le nai jitxa vani lage theo akhir tei nai vayo..congratulation raju...and ..judge for ur..decesion
@debrana4648
@debrana4648 5 лет назад
Congratulations Raju bhai as well as Babita.
@pradipgurung3552
@pradipgurung3552 5 лет назад
अति नै रमाइलो दोहोरी प्रतियोगिता , प्रथम बिजेता बन्नु भएका राजु जि लाई हार्दिक बधाई र प्रतियोगिता मा सहभागी सम्पूर्ण आशुकबी गायक गाइका हरुलाइ पनि उत्तरोत्तर प्रगतिको मंगल् मय शुभकामना !!!
@kamalrawal480
@kamalrawal480 5 лет назад
फाईनल मा तेती खासै मजा आयन! जस्तो मजा सेमीफाईनलमा थियो! तर जेरी दीदी तपाईको हारनै जितहो !राजु दाई bst of luck ......
@ashokmagarthapa1697
@ashokmagarthapa1697 5 лет назад
congress raju राजु भनेको राजु नै हो।काडो भएनि मिठो हुन्छ ।जेरि भनेको चिनिमा डुबाए मात्र मिठो हुने नत्र मैदा जस्तै पिठो ।
@arjunsingh-mt5lp
@arjunsingh-mt5lp 5 лет назад
Ashok magar Thapa 🤣🤣🤣🤣
@badnamidriversuraj9692
@badnamidriversuraj9692 5 лет назад
हाहाहा
@oscarkhushi7332
@oscarkhushi7332 5 лет назад
Raju dai best wow
@pubglife7130
@pubglife7130 5 лет назад
Jeri dee ko fan ataa 🙏🙌🙌🙌
@kulbhandari1454
@kulbhandari1454 5 лет назад
Congratulations both of you
@pradeepbaniya2613
@pradeepbaniya2613 5 лет назад
जेरी सधैँ सबैको मन मुटुमा तिम्रो अझ उज्जवल भबिष्य को कामना गर्दछु।
@sumannan8821
@sumannan8821 3 года назад
Very nice video and voice
@magarpriya5677
@magarpriya5677 5 лет назад
एक्दमै राम्रो न्या मिलोस कसैलाई भेट्भाब नहोस दोहोरी मा सब्बै हेरियोस लय/ शब्द/ स्वर जय गित जय सङ्गीत । दाङ्ग तुल्सिपुर हाल बिरानो बस्ति
@birendrarokaya4241
@birendrarokaya4241 5 лет назад
im first
@user-gt9dg2uf4z
@user-gt9dg2uf4z 5 лет назад
ल सुरु गरीयो हेर्न
@bharatbc8240
@bharatbc8240 3 года назад
पसुपती को सबदको उतर दिन चाहे यो दर्सक को निर्णय होइन पसुपती ज्यू यो जेरि र राजुत तपाइहरुले पछे गरेर अगि लगेका छउ जजको निर्णय त मिना बुढाथोकी र रबिन लामिछाने लाइ चाहेको हो
@gajirmansakti4187
@gajirmansakti4187 5 лет назад
best of luck Raju bro
@pantasantosh-hi3iq
@pantasantosh-hi3iq 5 лет назад
फाइनलमा जेरी र राजु को सट्टा रबिन लामिछाने र मिना बुढाथोकि भयको भय झनै रमाईलो हुन्थो भन्ने जति हाजिर गरौ🖐️🖐️
@arjunsingh-mt5lp
@arjunsingh-mt5lp 5 лет назад
panta Santosh ✋✋✋
@arjunkanxasindhupalchoki3374
@arjunkanxasindhupalchoki3374 3 года назад
Rabin ko dosro tukka bat nai git bisyebastu modi skeko thiyo ho?sor matrai vayera hunxa dohori ma ktha pni khyal garnu parxa
@ManamayaKarki-gy2zw
@ManamayaKarki-gy2zw 6 месяцев назад
qd
@dhurbabahadurthapa987
@dhurbabahadurthapa987 5 лет назад
बधाई छ राजु के सि लाई अनि बबिता बानिया लाई पनि र सम्पुर्ण टिम अनि ईमेझ चेनल लाई
@ramshrestha6124
@ramshrestha6124 5 лет назад
Congratulation both of you
@dibasthapa1883
@dibasthapa1883 5 лет назад
हुनत म कुनै निणायक मण्डल होईना तर मैले लोक संगित जतीजानेको छु जती वुझेको छु त्यसमा चाही आजको निणायक हरूले ग्रर्नु भयको निर्णय उचीत लाग्यो किनकी लोरदोहोरी मा खाली टुक्काको मात्र भुमीका हुदैन स्वरको पनी आवश्यक चाहीन्छ टुक्का चाही दुईतर्फी वाट निकै विजोड थियो तर स्वरको कारण राजु जि winner वन्नु भाको छ राजु जि लाई हार्दिक वधाई अव जेरी जि को त के कुरा गरौ चाहे कृष्ण कडेल होस चाहे कुनै नेता होस चाहे कुनै मै हु भन्ने गायक होस सवैलाई आछ्छु आछ्छु पार्ने जेरी ववीता जि लाई पनी हार्दिक वधाई दुवैजना लाई ।।।
@tulgurung3172
@tulgurung3172 5 лет назад
✌✌✌
@shivapanday8461
@shivapanday8461 5 лет назад
The
@kulbahadurchhetri3831
@kulbahadurchhetri3831 5 лет назад
Best of luck
@ajitarokka6863
@ajitarokka6863 4 года назад
How beautiful Jerry didi outstanding perfomance
@ranjitrai4907
@ranjitrai4907 4 года назад
too much nice voice raju k.c ko ati dherai dherai mitho voice
@mamatastha7926
@mamatastha7926 5 лет назад
यो भन्दा त पहिला एमेज लोक कलाकर धेरै राम्रो अनि रमाइलो थियो।।।
@baburamgurung9533
@baburamgurung9533 5 лет назад
so so nice ...
@balbijayathakulla8991
@balbijayathakulla8991 5 лет назад
मनै छोयो गीत ले बधाई छ दुबै टीम लाइ
@birendhami79
@birendhami79 5 лет назад
Wawa👏👏👏😍
@rajbohora9763
@rajbohora9763 5 лет назад
योदोहरी सुन्दैजादा पैलो प्रस्तुत होस या दोस्रो दुईवटै प्रस्तुत राजु दादाको राम्रोछ राजु दादानै बिजेता हुनुप्रछ /राजु /राजु/राजु/ 100 %
@sureshrana1550
@sureshrana1550 5 лет назад
Beast off luck dubai janalai 💌💌💌
@rameshkc5607
@rameshkc5607 5 лет назад
I judgement is so correct .... happy to me
@harishrma6001
@harishrma6001 5 лет назад
राजू ले जीतनू पर्छ
@gunjamanbishowkarmatjkjs2863
@gunjamanbishowkarmatjkjs2863 5 лет назад
Haareni. Raju vanda jeri khusi dekhinxa. Haar thorai matra ho. Dubai janale jitnu vako xa best of luck both to you
@govindaaalemagar278
@govindaaalemagar278 5 лет назад
स्वोर अनि लय शब्द हेरिदिनु होला जज हरु भेदभाव नहोस दुबै कलाकार लाई
@surenderbabuthapa-eo5ik
@surenderbabuthapa-eo5ik 8 месяцев назад
Fast jerry baniya
@VirenderSingh-ku3uk
@VirenderSingh-ku3uk 4 года назад
Derii ramro away ja nepal
@user-zo8qj7kr8d
@user-zo8qj7kr8d 5 лет назад
congratulations raju bro best of luck
@pitambaradhikari780
@pitambaradhikari780 5 лет назад
A
@rajugurung1524
@rajugurung1524 5 лет назад
Raju kc daju yakdam asal sojho ra imandar lagyo hai malai chahi....yakrati pani ghamandi xina raju daima....congratulation raju dai.....saphaltale shikhar chumos
@bibaslimbu6880
@bibaslimbu6880 4 года назад
धेरै राम्रो, सर्बप्रथम, कार्यक्रम सन्चालक उत्घोषण, अनुसा पौडेललाई ज्युलाई,हार्दिक धान्यबाद, भन्नू जाहान्छु,किना कि रोचक कार्यक्रमहरूको लागि,
@laxmikhadka1260
@laxmikhadka1260 8 месяцев назад
श्रीमान श्रीमति भनेको दुई पांग्रा हो सानोमा। कहिले पनि हुनुहुदैन दुईमा यकै मतो होस् श्रमान श्रमति भनेको जिदगिको साहारा हो मर्दा र बाता चाहिने श्र भनेको श्रमान श्रमति नै हो जति सुकै गरेपनि श्रमान श्रमति दुईमा यकै मतो भयको राम्रो हो यो बुझन जरूवात छ
@ewysgurung
@ewysgurung 5 лет назад
जेरिको जीत पक्का छ सब्दासंयोजन र परिबेस मिलेको देख्दा दोर्सो चरणको दोस्रु आन्तारा मत्र हेर्दा
@uttamaale7763
@uttamaale7763 5 лет назад
best of luck both of you धेरै राम्रो छ
@Samir_limbu7
@Samir_limbu7 6 месяцев назад
Both very good !!!
@ramchandrarimal511
@ramchandrarimal511 4 года назад
बबाल छ दोहोरी।।। बबिता दिदी लाई बधाई छ।।।
@khemkharel5545
@khemkharel5545 5 лет назад
GREAT DOHORI
@madhuchapagai8149
@madhuchapagai8149 5 лет назад
राजु दाइ अनि जेरि दि बिजेता र उपबिजेता दुबैलाई बधाई दुबैको प्रस्तुती र प्रतिभा अब्बल छ,,,
@ksaksaproplayer5665
@ksaksaproplayer5665 7 месяцев назад
33:31
@bheemsaud8426
@bheemsaud8426 5 лет назад
congratularion raju dada lai sathai babita didi lai panilaa.....
@binodpaudel9915
@binodpaudel9915 5 лет назад
ईमेज लोककलाकार सिजन २कहिले बाट सुरु हुनेहो खै ???
@sunitatamang3585
@sunitatamang3585 3 года назад
Wow bisai bastu anusar dubai janako sarai dami geet ko tukka haru 👌👌👌👌👌
@udayakc8441
@udayakc8441 8 месяцев назад
❤❤🎉राजु के सि र बबिता बानियाँ दुबैलाई बधाई तथा सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछु ! 🎉❤❤
@tejbdrkarki591
@tejbdrkarki591 5 лет назад
फाईन एक टुका सिटि एक्प्रेसको राजु के सि जि ले भन्दा स्टार भए निणायक को निणय त्यसै मा पुग्यो तर हार्नु र हराउनु बिजय को प्रतीक हो जिरी जि तपाईं को प्रतिभा को कदर सहित सलाम छ !!
@laxmikhadka1260
@laxmikhadka1260 8 месяцев назад
आज सोचिसो त हामिलाइ चाहिने भनेको तेस्तो हो आज हामी ले या लढेर लागि गर्न चायो पैसा हैन ईमान्दारि होस्
@babaionlinenepal
@babaionlinenepal 3 года назад
Good
@kbbc7811
@kbbc7811 5 лет назад
good very good dherai shuvakamana xa
@Keshavneupane9987
@Keshavneupane9987 5 лет назад
I love image rodhi ghar Ra nirek jiuharu lae mero namaskar.xa Aba surh gariyo herna malesiya bata....
Далее
आयो है ओली-राज । POWER NEWS
33:16