#अछुत_COVID19_SonG
--
जात, धर्म, धनी र गरिब बर्ग लाइ लिएर सदियोँ देखि छुवाछुत गर्दै आइरहेको हाम्रो नेपाली समाज लाइ, जिवन कै सबै भन्दा पृथक विषय पढाउन विश्व भर मा भित्रिएको यो माहामारी ले आज सबै बर्ग का प्राणी हरुलाइ चेतावनी का साथ, संसार मा मानिस ले बनाएको छुवाछुत प्रथा भन्दा पनि कयौं उच्च प्रथा प्रकृती ले बनाउन सक्छ भन्ने एउटा मिठो पाठ हामी सबैलाइ सिकाएको छ...
त्यसैले एक अर्का लाइ छुवाछूत र सानो ठुलो को हैसियत ले हेर्नु भन्दा, सबै मिलि एक आपस मा माया बाँढेर यो संसार मा बाँच्न सिकौं सबै मा शुभ_कामना...
-
"अछुत"
आज बिश्व नै सोक मा डुबेको छ COVID 19 यानिकी CORONA कहर, भयानक तथा कालो दिन लाइ लक्षित गरि समसामयिक बिषय बस्तु हरुलाइ समेटेर पुर्ण रूप दिने कोशिस गरेका छौं, सुनेर प्रतिक्रिया जनाइ हौसला प्रदान गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेका छौ... (धन्यवाद)
Audio Credit..
--
Song - Achhut ( अछुत )
Lyrics/Music - Bishal Dev Shrestha
Fb Link - / adrishya.vishalshrestha
Vocal - Pratik Chapagain
Guitar - Anil Rasaily
Arranger/Mixing/Mastering - Anish Shrestha (SWEETZERLAND)
Recordist - Jamir Ali (TVON)
--
Video Credit...
--
DOP - Diwash Giri
Edit - Subash Limbu Menyangbo
Direction - Rajat Shrestha (JOJO)
Post Production - (Unique Media House)
Fb Link - / uniquemediajhapa
RU-vid Link - / @uniquemediahouse
--
Especially Thanks...
--
Sanam BK
Shambhu Shrestha
Rajesh Dhimal
Mohanish Shrestha
Rohit Lamgade
Nahim Ali
--
शब्द
--
कस्तो हो यो महामारी, धुन पनि, नमिल्ने....
मान्छे लाइ मान्छे बिच, अछुत बनायो, छुन पनि नमिल्ने...
Repeat...
--
त्रासै त्रास को, यो कालो क्ष्यण मा, बाढी ले झैं डुबायो
भोका र नाँगा गरिब सब्लाइ, आँशुको आहाल मै डुबायो
थाती थे सारा ति, गरिब का सपना, क्ष्यण मै सबै बिलायो
-
दैव को लिला अपार छ भन्ने, समयले आभाष दिलायो
सानो र ठुलो गन्ने जो सब्लाइ, प्रकृतीले समान बनायो
ठोकेर छाती मै हुँ जो भन्थे, त्यस्लाइ नि घुँडा टेेकायौ
Repeat...
--
All The ©Copyright Reserved @PluginNepal
21 июн 2020