सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।१।। भावार्थ -: जो सत्, चित् एवं आनन्द स्वरुप छन जसको कार्य यस ब्रह्माण्डको उत्पत्ति गर्ने, पालन गर्ने एवं संहार गर्ने हुन्छ जसलाई प्रणाम गर्नाले मात्र पनि तीनै प्रकारका तापको नाश गरिदिनु हुन्छ यस्ता करुणाका सागर भगवान श्रीकृष्णलाई हामी सबै नमस्कार गर्दछौँ।।20/05/2079