मानिस ठूलो सानो छुत अछुत जात होईनन नी फरक प्राकृतिक जातिय पहिचान मात्र हुन्।। शारीरिक बनावट, आँखा, नाक मुख, धेरै रौँ, थोरै रौँ, अनुहारको मोहोडा आदिले प्राकृतिक फरक पहिचान छुट्टिन्छ त्यत्ति हो।। विवाह भनेको आफ्नो कुलमा गरिन्छ नत्र आफ्नो प्राकृतिक नश्ल मसिएर जान्छ।। तर अन्तरजातिय विवाह र सम्बन्ध।। यसलाई प्राथमिकता दिनु भनेको आफ्नो अस्तित्व समाप्त गर्नु हो।। Promoting Interracial, Intercaste marriage is like ethnic cleansing of diverse ethnic groups.. it leads diverse ethnic cleansing... Extinction of particular natural ethnicities