यो दमौलिको चाइना पुल गित ओरिजिनल मा सुर्यकुमारी गुरुङ र ध्रुव बानियाँ दाजुको जस्तो लाग्छ। म सानो छँदा खुब चलेको गित थियो अहिले कभर गित फेरी रेकर्ड गर्नु भएको रैछ खुसी लाग्यो।🙏🙏🙏🌹🌹💕💞💞
🙏🙏🙏सबैलाइ म तेजेन्द्र दुराको तर्फ बाट।मेरो येरेन्ज तेसैगरी मेरो अनि रमिला दिदिको आवाजमा दमौलिको चाइना पुल कौडा गित आइसकेको छ।धेरै गल्तिहरु हुन सक्छन।सल्लाह सुझाब दिन नभुल्नु होला।लाइक,सेयर,सब्स्क्राइब गर्न पनि नछुटाउनु होला।सबैले माया गरिदिनु होला।यो अबसर दिनुभाको मा रमिला गुरुंग दिदिलाइ धेरै धेरै धन्यबाद।
गित सुन्न लाइ मात्र हो कि शब्द हरु बाट केहि सिक्न पनि हो र ? गित राम्रो छ तर चाइना पुलको लम्वाइ ३६० होइन ३७०मिटर हो यो भन्दा अगाडी को गित मा पनि ३६० नै भनेको थिए ,हुन त टुक्क मिलाउन पर्छ होला !
रमिला गुरुङ को प्रस्तुति सुर्यकुमारि गुरुङको शब्द/ संगीत, रमिला गुरुङ/ तेजेन्द्र दुराको आवाज, आनन्द गुरुङ र अन्जु गुरुङ अभिनित, क्वालिटी फिल्म्स नेपालको दृश्य निर्माण, म उमेश गुरुङ्को कोरियोग्राफि/ कथा/ निर्देशनमा नयाँ म्युजिक भिडियो “दामौलीको चाइन पुल” सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला ।🙏
याे गित अाज भन्दा १३ वर्ष अगाडि सुर्यकुमारी गुरुङ माेहाेन गुरुङ ले गाउनु भएको थियाे अाज नयाँ छुट्टै नयाँ HD मा हेर्न पाईयाे सम्पूर्ण कलाकार प्रति सम्मान गर्दै सफलताकाे शुभकामना 🎉❤